कृषि क्षेत्रमा बजेट बढाउन माग

| 18-Oct-2020

सुर्खेत । २०७७ कात्तिक २ गते   लेकवेशी नगरपालिकाले कृषि क्षेत्रमा बजेट बढाउनु पर्ने एक कार्यक्रमका सहभागीहरूले माग गरेका छन । इन्सेकद्वारा सञ्चालित इएलपी परियोजना अन्र्तगत लेकवेशी नपामा गठित मानव अधिकार समूहको असोज २९ गते सम्पन्न समस्या पहिचान र कार्ययोजना निमार्ण विषयक कार्यक्रमका सहभागीहरूले सो कुराको माग गरेका हुन ।…

विश्वव्यापी आवधिक समीक्षाको पूर्व सत्र सम्पन्न

| 17-Oct-2020

काठमाडौँ । २०७७ कात्तिक १ गते   विश्वव्यापी आवधिक समीक्षा (युपीआर) को पुर्व सत्र काठमाडौँमा असोज ३० गते सम्पन्न गरिएको छ । संयुक्त राष्ट्रसङ्घको मानव अधिकार परिषदमा सन् २०२१ जनवरी २० मा नेपालको विगत साढे चार वर्षको अवधिको मानव अधिकार अवस्थाबारे छलफल हुँदैछ । मानव अधिकार परिषदमा छलफल गरिने मानव…

शिक्षा , स्वास्थ्य, खाद्य र आवासको सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

| 17-Oct-2020

स्याङ्जा । २०७७ कात्तिक १ गते   अनौपचारिक क्षेत्र सेवा केन्द्र  (इन्सेक)  गण्डकी प्रदेश कार्यालयको आयोजनामा पुतलीबजार नगरपालिकामा असोज २९ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार संरक्षण र सम्वर्द्धनको लागि राज्यको जबाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रम अन्तर्गत सम्पन्न गरिएको उक्त…

क्षमता अभिवृद्धि तालिम सम्पन्न

| 16-Oct-2020

सुर्खेत । २०७७ असोज ३० गते   इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा न्यायिक समिति, सामुदायिक मेलमिलापकर्ता र मानव अधिकार समूहका सदस्यहरुको क्षमता अभिवृद्धि एक दिने तालिम वीरेन्द्रनगरमा सम्पन्न भएको छ । कार्यक्रममा वीरेन्द्रनगर नपा १० का वडाध्यक्ष रत्नबहादुर बुढाले शिक्षा, स्वास्थ्य, खाद्य, आवास, लैङ्गिक, दलित, महिला तथा यौनिक अल्पसंख्यकहरूको…

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका विषयमा अन्तरक्रिया सम्पन्न

| 15-Oct-2020

कपिलवस्तु । २०७७ असोज २९ गते   अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तु र मानवअधिकार समुह बाणङ्गाको अयोजनामा  असोज २८ गते वाणगङ्गा नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार विषयक अन्तरक्रिया  कार्यक्रम सम्पन्न भएको छ । माध्यमिक तहसम्म निशुल्क र आधारभुत शिक्षा अनिवार्य भनेपनि विद्यालयहरूले विभिन्न बहानामा शुल्क उठाउने गरेको…

समुदायको विवाद समुदायमै मिलाउन जोड

| 15-Oct-2020

सुर्खेत । २०७७ असोज २९ गते   वीरेन्द्रनगर नपाका उपप्रमुख मोहनमाया ढकालले समुदायमा हुने सबै खालको विवाद समुदायमै समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले असोज ९ गते वीरेन्द्रनगरमा आयोजना गरेको न्यायिक समिति, सामुदायिक मेलमिलाप कर्ता र मानव अधिकार समूहका सदस्यहरूका लागि मानव अधिकारमा आधारीत तालिमको शुभारम्भ…

संघ, प्रदेश र स्थानीय तहमा सुशासन कायम गर्न जोड

| 14-Oct-2020

सुर्खेत । २०७७ असोज २८ गते   संघ, प्रदेश र स्थानीय तहमा सुशासन कायम नहुँदा बेथितीहरू बढ्दै गएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले असोज २८ गते भर्चुअल मार्फत आयोजना गरेको मानव अधिकार पैरवीका लागि मानव अधिकार रक्षकहरूको एकदिने तालिमका सहभागीहरूले सो कुरा बताएका हुन…

शिक्षामा लगानी बढाउन माग

| 13-Oct-2020

सुर्खेत । २०७७ असोज २७ गते   संघ, प्रदेश तथा स्थानीय तहले शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने एक कार्यक्रमका सहभागीले माग गरेका छन् । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा असोज २६ गते वीरेन्द्रनगरमा सम्पन्न शिक्षाको अधिकार विषयक अन्तरक्रियाका सहभागीहरूले सो कुराको माग गरेका हुन् । राज्यले शिक्षा क्षेत्रमा लगानी गर्न…

स्वास्थ्यको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

| 13-Oct-2020

कास्की । २०७७ असोज २७ गते   अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनाका असोज २६ गते रूपा गाउँपालिका–५ मा स्वास्थ्यको अधिकार सम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वडा नम्बर ५ मा रहेको देउराली स्वास्थ्य चौकीले गर्ने सेवा प्रवाह, समस्या, चुनौती र समाधानमा विषयमा छलफल…

मानव अधिकार समुहद्वारा शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धी समस्या पहिचान

| 13-Oct-2020

तनहुँ । २०७७ असोज २७ गते   अनाैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयद्वारा तनहुँको भानु नगरपालिकामा मानव अधिकारको संरक्षण र सम्बद्र्धनकालागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धी कार्यक्रम अन्तरगत गठन गरिएको मानव अधिकार समूहले सो नगरपालिकाको शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धी विभिन्न समस्याहरू पहिचान गरेको छ ।…