शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी समस्या पहिचान कार्यक्रम सम्पन्न

| 04-Nov-2020

रामेछाप । २०७७ कात्तिक १९ गते   जिल्लाको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी अधिकारको समस्याको पहिचान कार्यक्रम  इन्सेककको आयोजना तथा जिल्ला स्तरीय मानवअधिकार संरक्षण सञ्जाल र मानव अधिकार समुह मन्थिलीका सहकार्यमा ०७७ कात्तिक १९ गते सम्पन्न भएको छ । कार्यक्रममा कृषि अनुदान, कृषि तथा पशु विमा, कृषि क्षेत्रको बजेट कार्यान्वयन,…

मानव अधिकार तथ्याङ्क अभिलेखिकरणसम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

| 03-Nov-2020

बाँके । २०७७ कात्तिक १८ गते   इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजना तथा डिसिएको आर्थिक सहयोगमा कात्तिक १८ गते मानव अधिकार उल्लङ्घन तथा ज्यादती घटनाका तथ्याङ्क अभिलेखिकरण सम्बन्धी पुनर्ताजगी तालिम नेपालगञ्जमा  सम्पन्न भएको छ । मानव अधिकार उल्लङ्घनका तत्य तथ्याङ्कहरुलाई डिजिटिलाइज गर्ने उद्देश्यले इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज  अन्तर्गत…

मानव अधिकार तथ्याङ्क अभिलेखिकरणसम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

| 03-Nov-2020

कास्की । २०७७ कात्तिक १८ गते   अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा गण्डकी प्रदेशका जिल्ला प्रतिनिधिहरूका लागि कात्तिक १७ गते मानव अधिकार तथ्याङ्क अभिलेखिकरणसम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न गरिएको छ । इन्सेकले अभिलेख गरिराखेको मानवअधिकार प्रलेखिकरण डिजिटल प्रविधिमा अभिलेखन गर्ने उद्धेश्यले जिल्ला प्रतिनिधिहरूलाई अभिमुखीकरणका लागि तालिम आयोजना…

बालअधिकार स्थिति प्रतिवेदन सार्वजनिक

| 03-Nov-2020

कास्की । २०७७ कात्तिक १७ गते   अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशले गण्डकी प्रदेशको बालअधिकार स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन सार्वजनिक गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रतिवेदनले नीति तथा योजना निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । सामाजिक विकास मन्त्रालयको सहयोगमा इन्सेकले…

शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारको समस्या पहिचान कार्यक्रम सम्पन्न

| 02-Nov-2020

रामेछाप । २०७७ कात्तिक १७ गते   खाँडादेवी गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसँग जोडिएका समस्याको पहिचान गरिएको छ । इन्सेकको आयोजनामा ०७७ कात्तिक १६ गते मानव अधिकार समूह र सरोकारवालसँग भएको छलफलमा समस्या पहिचान गरिएको हो । शैक्षिक क्षेत्रको समस्याको बारेमा भएको छलफलमा अब प्रविधिको प्रयोग नगरी शैक्षिक…

नागरिकको भावना र आवश्यकताका आधारमा कानुन निर्माण गर्छौं: सभामुख

| 31-Oct-2020

सुर्खेत । २०७७ कात्तिक १५ गते   कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले नागरिकका चाहना, भावना र आवश्यकताका आधारमा कानुन निर्माण गर्ने प्रतिबद्धता जनाउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले कात्तिक १५ गते अनलाइन मार्फत आयोजना गरेको “कानुन तथा नीति निर्माणमा नागरिक सहभागिता विषयक संवाद” कार्यक्रममा बोल्दै सभामुख शाहीले…

स्वास्थ्य मापदण्डको पालना गराउन नागरिक समाजको माग

| 20-Oct-2020

रामेछाप । २०७७ कात्तिक ४ गते   कोभिड–१९ सङ्क्रमण दिनदिनै बढ्दा पनि स्वास्थ्य मापदण्डमा पालना नभएको प्रति नागरिक समाजले सरोकारवालाको ध्यानाकर्षण गराएको छ । मानव अधिकार संरक्षण सञ्जाल, इन्सेक र मन्थली नगरपालिका स्तरीय मानव अधिकार समूहको आयोजनामा ०७७ कात्तिक ४ गते मन्थलीमा भएको नागरिक समाजको बैठकमा कोभिड–१९ सङ्क्रमण फैलिएको अवस्थामा…

मानव अधिकार संरक्षण सम्बर्द्धनमा इन्सेकसँगको सहकार्य सह्रानीय

| 20-Oct-2020

सुर्खेत । २०७७ कात्तिक ४ गते   वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले मानव अधिकार संरक्षण सम्बर्द्धनमा इन्सेकसँगको समन्वय र सहकार्य सह्रानीय रहेको बताउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले कात्तिक ४ गते भर्चुअल मार्फत वीरेन्द्रनगरमा आयोजना गरेको जनप्रतिनिधी र कर्मचारीहरूलाई अभिमुखिकरण कार्यक्रममा बोल्दै नगर प्रमुख सुवेदीले सो कुरा…

इन्सेकको पहलमा जिल्ला स्तरीय युवा समूह गठन

| 20-Oct-2020

पाल्पा । २०७७ कात्तिक ४ गते   अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा पाल्पा जिल्लामा कात्तिक १ गते जिल्ला स्तरीय युवा समूहको गठन गरिएको छ । इन्सेकको सहयोगमा जिल्लाको बगनासकाली गाउँपालिका सहितका स्थानीय तहहरूमा विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्नका लागि उक्त समूहको गठन गरिएको हो । १५ सदस्यीय समूहको अध्यक्षमा…

स्वास्थ्यको अधिकार सम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

| 19-Oct-2020

स्याङ्जा । २०७७ कात्तिक ३ गते   अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक) गण्डकी प्रदेश कार्यालयद्वारा  पुतलीबजार नगरपालिकामा स्वास्थ्यको अधिकार सम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम अरोज ३० गते गरिएको छ । मानव अधिकार संरक्षण र सम्वर्द्धनको लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रम अन्तरगत सम्पन्न गरिएको उक्त कार्यक्रममा नगरपालिकाले आर्थिक…