परियोजना अभिमुखीकरण कार्यशाला सम्पन्न
बाँके । २०८२ भदौ ३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालयको आयोजनामा इन्सेकले सन् २०२५ देखी २०२८ सम्म सञ्चालन गर्ने परियोजनाको अभिमुखीकरण कार्यशाला बैठक ०८२ भदौ २ र ३ गते नेपालगञ्जमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का कार्यकारी निर्देशक विजयराज गौतमले अभिमुखीकरण कार्यशाला बैठकमा…
कानुनी प्रक्रियामा जान पीडितलाई इन्सेकको सहयोग
क्रैलाली । २०८२ साउन २७ गते बलात्कार घटनाका पीडित बालिकालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८२ साउन २७ गते कानुनी प्रक्रियामा जानका लागि आर्थिक सहयोग प्रदान गरेको छ । अछाम जिल्ला ढकारी गाउँपालिका–६ घर भई धनगढी उपमहानगरपालिका—४ बस्ने १३ वर्षीया बालिकालाई न्यायिक प्रक्रियामा जान सहज होस् भन्ने उद्देश्यले पीडित परिवारलाई आर्थिक…
२६ औं अन्तर्राष्ट्रिय युवा दिवस: युवा नीति बन्नु पर्नेमा जोड
सिरहा । २०८२ साउन २७ गते “स्थानीय युवाको सतत विकास लक्ष्य र त्यसपछिका कदमहरूका लागि अभियान” भन्ने मुलनाराका साथ २६ औं अन्तर्राष्ट्रिय युवा दिवस ०८२ साउन २७ गते सिरहामा मनाइएको छ । मुक्ति नेपालको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिरहा, गोलबजार नगरपालिका, सहयोगी हातहरु, प्रदेश यूवा सञ्जाल, महिला…
कानुनी प्रक्रियामा जानका लागि इन्सेकको सहयोग
सुर्खेत । २०८२ भदौ २७ गते आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जान समस्यामा परेकी पातारासी गाउँपालिका–२ तल्फी गाउँकी २९ वर्षीया हिरकली बोहोरालाई इन्सेक कर्णाली प्रदेश कार्यालयले कानुनी प्रक्रियामा जानका लागि ०८२ भदौ २७ गते ७ हजार ५ सय रुपियाँ सहयोग गरेको छ । उहाँका पति यमबहादुर बोहोराले कुटपिट गर्दै…
कैलाली जिल्ला कारागारमा झडप : मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचार गर्न इन्सेक लगायतका संघसंस्थाको माग
कैलाली । २०८२ साउन २५ गते जिल्ला कारागार कैलालीमा ०८२ साउन २३ गते राती कैदीबन्दीहरुबीच भएको झडपमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति र घाइते भएकाहरुको निःशुल्क उपचारको व्यवस्था गर्न इन्सेक लगायतका संघसंस्थाहरुले ०८२ साउन २५ गते प्रेश विज्ञप्ति जारी गर्दै माग गरेका छन् । घटनाको प्रारम्भिक स्थलगत निरीक्षणका क्रममा…
मुक्त कमैया तथा कृषकहरु बिच जनप्रतिनिधि विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
बाँके । २०८२ साउन १९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय र सार्वजनिक सरोकार कानुन व्यवसायी समूहको आयोजना तथा मुक्त कमैया अधिकार संघर्ष समितिको व्यवस्थापन र डिसिएको आर्थिक सहयोगमा “मुक्त कमैया तथा कृषकहरु बीच जनप्रतिनिधि” सार्वजनिक सुनुवाइ कार्यक्रम ०८२ साउन १७ गते बैजनाथ गाउँपालिका बनकटुवामा सम्पन्न भयो…
बहुबिवाह सम्बन्धी मस्यौदा परिमार्जनको माग गर्दै विराटनगरमा प्रदर्शन
मोरङ । २०८२ साउन १९ गते इन्सेकसहित अधिकारको क्षेत्रमा क्रियाशील संघसंस्थाले बहुबिवाह सम्बन्धी प्रस्तावित मस्यौदा तत्काल परिमार्जन गर्न आग्रह गरेका छन् । इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगर, ओरेक, माइती नेपाल, कोकनलगायत अधिकारको क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधिले ०८२ साउन १९ गते विराटनगरस्थित ट्राफिक चोकमा बहुबिवाहसम्बन्धी मस्यौदा परिमार्जनको माग गरेका हुन् ।…
प्रकाश मानव अधिकार पुरस्कार–२०८१ बाट सुनिलकुमार यादव सम्मानित
काठमाडौँ । २०८२ साउन १६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव प्रकाश काफ्लेको ३३ औँ स्मृति दिवसका अवसरमा ३१ औँ प्रकाश मानव अधिकार पुरस्कार–२०८१ सिम्रौनगढ नगरपालिका–२, बाराका चुरे तथा वन–जङ्गल संरक्षण अभियन्ता सुनिलकुमार यादवलाई प्रदान गरिएको छ । साउन १६ गते इन्सेकले ललितपुरमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय…
नागरिकका मानव अधिकारको संरक्षणका लागि समन्वय र सहकार्यमा जोड
बाँके । २०८२ साउन १५ गते मानव अधिकारको विविध सवालमा प्रभावकारी कार्यान्वयनका लागि सूक्ष्म अनुगमन र खबरदारी गर्न मानव अधिकारकर्मी र सञ्चारकर्मी बीच समन्वय र सहकार्य बढाउनुपर्ने कुरामा सहभागीहरुले जोड दिएका छन् । मानव अधिकार र सञ्चार विषयक अन्तरक्रिया कार्यक्रम नेपाल पत्रकार महासंघ बाँके र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)…
महिला अधिकारका कानुन बनेपनि कार्यान्वयन पक्ष कमजोर भयो : सभापति खड्का
सुर्खेत । २०८२ साउन १५ गते कर्णाली प्रदेश सभाको प्रदेश मामिला समितिकी सभापति कल्याणी खड्काले नेपालको संविधान र कानुनले महिला अधिकारलाई सुरक्षित गरेएपनि कार्यान्वयन पक्ष कमजोर भएको बताउनु भएको छ । ०८२ साउन १५ गते अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) ले वीरेन्द्रनगरमा आयोजना गरेको महिला अधिकार उल्लङ्घनका घटना न्यूनीकरणमा सरोकारवालाको…
HUMAN RIGHTS NEWS PORTAL