कानुनी प्रक्रियामा जान पीडितलाई इन्सेकको सहयोग

| 14-Jul-2025

कालीकोट । २०८२ असार ३० गते खाँडाचक्र नगरपालिका–९ की ४२ वर्षीया राजु मल्ललाई इन्सेकले कानुनी प्रक्रियामा जानका लागि कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्मा मार्फत ०८२ असार २९ गते १० हजार रुपियाँ सहयोग प्रदान गरेको छ । पति ४७ वर्षीय हस्तबहादुर मल्लले दोस्रो विवाह गरेर वस्ता नगरेको र घर…

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

| 14-Jul-2025

धादिङ । २०८२ असार ३० अनौपचारी क्षेत्र सेवा केन्द्र (इन्सेक) ले हरेक वर्ष प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि जिल्लामा सङ्कलन गरिएका घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार ३० गते सम्पन्न गरेको छ । धादिङ जिल्लामा सन् २०२५ जनवरीदेखी जुनसम्मको ६ महिनाको मानव अधिकार उल्लङ्घन तथा…

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

| 14-Jul-2025

काभ्रे । २०८२ असार ३० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशित हुँदै आएको मानव अधिकार वर्ष पुस्तक २०२६ को अर्धवार्षिक पूर्व समीक्षा गैरसरकारी संस्था महासङ्घ काभ्रेकी अध्यक्ष गंगा दोङको अध्यक्षतामा असार ३० गते बनेपामा सम्पन्न भयो । अध्यक्ष दोङले अझै पनि जिल्लामा महिला तथा बालबालिका घरेलु हिंसाबाट पीडित…

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

| 13-Jul-2025

सिन्धुली । २०८२ असार २९ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवाला पक्षबीच समीक्षा गरिएको छ । इन्सेक सिन्धुलीले ०८२ असार २९ गते सिन्धुलीमा आयोजना गरेको ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६’ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा’ कार्यक्रममा मानव…

मानव अधिकार समूहद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

| 11-Jul-2025

सुर्खेत । २०८२ असार २७ गते बराहताल मानव अधिकार समूहको आयोजनामा ०८२ असार २५ गते सरसफाइ कार्यक्रम बराहताल गाउँपालिकाकाे बड्डीचाैरमा सम्पन्न गरिएको छ । बराहताल गाउँपालिका-५ को सुनद्वारी टोल र बजार टोलको केही भागमा प्लास्टिकजन्य फोहोरहरु भएकोले सरसफाइ गरिएको बराहताल मानव अधिकार संयोजक छविलाल शर्माले बताउनु भयाे । उहाँका अनुसार …

बलात्कार घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

| 10-Jul-2025

कैलाली । २०८२ असार २६ गते बलात्कार घटनाका पीडित १५ वर्षीया बालिकालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८२ असार २४ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । पीडित बालिकाको पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले न्यायिक प्रक्रियामा जानका लागि समस्या भएको भन्दै पीडित बालिकाकी आमाले इन्सेकद्वारा संचालित…

पीडितहरुको सवालमा मानव अधिकार सिद्धान्त अनुरुप सरोकारवालाहरुको एक्यबद्धता हुनु पर्नेमा जोड

| 10-Jul-2025

बाँके । २०८२ असार २६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय र डिसीएको आर्थिक र प्रावधिक सहयोगमा मानव अधिकार सहायता कक्ष तथा पीडितमैत्री न्यायका सवालमा पत्रकार र अधिकारकर्मीबीच छलफल कार्यक्रम ०८२ असार २५ गते नेपालगञ्जमा सम्पन्न भएको छ । छलफल कार्यक्रममा पीडितहरुका सवालमा मानव अधिकार सिद्धान्त अनुरुप…

वातावरण अधिकारसम्बन्धी कार्यशाला सम्पन्न

| 10-Jul-2025

सप्तरी । २०८२ असार २६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको अयोजनामा असार २३ गते सप्तरी जिल्ला शम्भुनाथ नगरपालिकालिका–३ स्थित श्री जनता रामदयाल माध्यमिक विद्यालयमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कार्यक्रममा वातावरणीय अधिकारकार्मी तथा प्रशिक्षक अशोक साहले वातावरण विनासको विषय सबैको सरोकारको विषय…

मानव अधिकार समूहद्वारा ध्यानाकर्षण

| 10-Jul-2025

सुर्खेत । २०८२ असार २६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गठित बराहताल गाउँपालिका स्तरीय मानव अधिकार समूहले गाउँपालिकालाई ०८२ असार २५ गते ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको छ । मानव अधिकार समूहले गाउँपालिकामा कार्यक्रम गरिरहँदा वडामा लक्षित वर्ग छुटेको र ओझेलमै परेको अतिविपन्न,  दलित, महिला, बालबालिका, अपाङ्ग, अल्पसख्यक तथा पछाडि…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा सम्पन्न

| 09-Jul-2025

खोटाङ । २०८२ असार २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) खोटाङको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा कार्यक्रम असार २४ गते दिक्तेलमा सम्पन्न गरिएको छ । इन्सेकले सन् २०२५ को जनवरीदेखि जुनसम्म अभिलेखीकरण गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच अर्ध वार्षिक समीक्षा…