मानव अधिकार सहायता कक्ष सवलीकरण कार्यक्रम सम्पन्न

| 03-Jul-2025

मोरङ । २०८२ असार १९ गते मानव अधिकार रक्षकहरूलाई काम गर्ने क्रममा आइपर्ने विभिन्न खालका आपतकालीन अवस्थामा सहायतका लागि स्थापना गरिएको मानव अधिकार सहायता कक्षको असार १९ गते विराटनगरमा सवलीकरण छलफल कार्यक्रम सम्पन्न गरिएको छ । मानव अधिकार रक्षकहरूको सुरक्षा, पहिचान र सम्मानलाई केन्द्रीत गरेर ०७८ साउन १ गते इन्सेक…

कास्कीमा १ सय १४ ओटा मानव अधिकार उल्लङ्घनका घटना

| 02-Jul-2025

कास्की । २०८२ असार १८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म कास्की जिल्लामा १ सय १४ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख गरेको छ । इन्सेकले असार १८ पोखरामा कास्की जिल्लाको समग्र मानव अधिकारको अवस्थाबारे अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रममा गरेको हो । इन्सेक…

मानव अधिकार वर्ष पुस्तककाे अर्धवार्षिक समीक्षा सम्पन्न

| 02-Jul-2025

बाग्लुङ । २०८२ असार १८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले आयोजना गरेको मानव अधिकार वर्ष पुस्तक २०२६ को पूर्व समीक्षा कार्यक्रम असार १७ गते सम्पन्न भएको छ। कार्यक्रममा मन्तव्य राख्दै जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक (एसपी) तिलक भारतीले सन् २०२५ को जनावरीदेखि जुन १४ सम्ममा ३४ जनाले…

वातावरणीय अधिकारकर्मीहरुको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

| 01-Jul-2025

धनुषा । २०८२ असार १७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेशको आयोजना र डीसीएको सहयोगमा दुई दिने “प्रदेश स्तरीय वातावरण अधिकारकर्मीहरुको क्षमता अभिवृद्धि कार्यक्रम” ०८२ असार १६ गते जनकपुरधाममा सम्पन्न भएको छ । इन्सेक प्रदेश संयोजक राजु पासवानको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशका प्रदेश सभा सदस्य रामअशिष यादवले…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

| 01-Jul-2025

संखुवासभा । २०८२ असार १७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम खाँदवारीमा असार १७ गते सम्पन्न गरिएको छ । इन्सेक, सङ्खुवासभाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच अर्ध वार्षिक समीक्षा कार्यक्रम ०८२…

मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा (युपीआर) सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

| 01-Jul-2025

ललितपुर । २०८२ असार १७ गते मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा (UPR) सम्बन्धी तयार पारिएको प्रारम्भिक प्रतिवेदन माथि सरोकारवालाहरूबीचको छलफल कार्यक्रम ०८२ असार १६ गते ललितपुरमा सम्पन्न भएको छ । नेपालमा कार्यरत ५ सय सङ्घ संस्थाले विभिन्न चरणमा गरेको कार्यक्रम र सरोकारवालाहरूबीच भएको अन्तर्क्रियाबाट प्राप्त सूझाव समेटेर तयार पारिएको प्रारम्भिक प्रतिवेदनमाथि नेपालस्थित…

इन्सेकसँग आवद्ध युवा समूहद्वारा पुस्तकालय अभियान सञ्चालन

| 30-Jun-2025

पाल्पा । २०८२ असार १६ गते इन्सेकको पहलमा पाल्पा जिल्लामा गठन भएको बेद युवा समूहले पुस्तकालय अभियान सुरू गरेको छ । समूहले बगानसकाली गाउँपालिका–८ बराङ्दीमा आगामी वर्षदेखि पुस्तकालय संचालन गर्ने गरी अभियान संचालन गरेको समूहका संस्थापक अध्यक्ष बरुण बस्यालले बताउनुभयो । इन्सेकको पहलमा इएलपि परियोजना अन्तर्गत २०७३ सालमा गठन भएको…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

| 30-Jun-2025

मोरङ । २०८२ असार १६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सन् १९९२ देखि प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व कोशी प्रदेशका विभिन्न जिल्लामा अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । ३४ औँ संस्करणको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन गर्नुअघि…

कानुनी प्रक्रियामा नआएका मुद्दाहरुमा इन्सेकको पहल हुनुपर्छ: उपाध्याय

| 30-Jun-2025

सुर्खेत । २०८२ असार १६ गते सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले कानुनी प्रक्रियामा नआएका मुद्दाहरुमा इन्सेकको पहल गर्नुपर्ने बताउनु भएको छ । ०८२ असार १६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि सुर्खेत जिल्लामा संकलन गरिएका घटनाको अर्धवार्षिक समीक्षा कार्यक्रममा उहाँले…

गण्डकी प्रदेशमा मानव अधिकार रक्षकहरूको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

| 29-Jun-2025

कास्की । २०८२ असार १५ गते गण्डकी प्रदेशमा मानव अधिकार रक्षकहरूको क्षमता अभिवृद्धि र अधिकारको प्रवर्द्धनका लागि प्रदेशस्तरीय सम्मेलन सम्पन्न भएको छ। कार्यक्रम इन्सेक गण्डकी प्रदेश कार्यालय, गण्डकी प्रदेश सरकारअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र युरोपियन युनियनको सहकार्यमा आयोजना गरिएको हो। सम्मेलनमा प्रमुख अतिथिका रूपमा उपस्थित प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापाले…