गण्डकी प्रदेशका मानव अधिकार रक्षकहरूले जारी गरे १६ बुँदे घोषणापत्र
कास्की । २०८२ असार १५ गते गण्डकी प्रदेशका मानव अधिकार रक्षकहरूले आफ्ना अधिकारको संरक्षण र सुरक्षाका लागि सरकारसँग १६ बुँदे माग गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) गण्डकी प्रदेश कार्यालयद्वारा पोखरामा असार १५ गते आयोजित प्रदेश स्तरीय मानव अधिकार रक्षक सम्मेलनमा प्रदेशभरका करिब १ सय जना मानव अधिकार रक्षकहरूको…
मानव अधिकार सहायता कक्ष सवलीकरण विषयक छलफल सम्पन्न
कैलाली । २०८२ असार ११ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार सहायता कक्षको सवलीकरण विषयक छलफल कार्यक्रम ०८२ असार १० गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक पदेश संयोजक खडकराज जोशीले मानव अधिकार सहायता कक्षमा आएको निवेदनमा छलफल गरी वास्तविक पीडितलाई कानुनी प्रक्रियामा…
नेपाल मानव अधिकार वर्ष पुस्तक अर्धवार्षिक समीक्षा सम्पन्न
चितवन । २०८२ असार ११ गते वर्ष पुस्तक प्रकाशन पूर्वको अर्ध वार्षिक समीक्षा कार्यक्रम ०८२ असार १० गते भरतपुरमा सम्पन्न भयो । सन् २०२५ को हालसम्मको मानव अधिकार उलङ्घन तथा ज्यादतीका ४९ ओटा घटनाका जिल्लामा अभिलेख गरिएको इन्सेक चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीले जानकारी दिनुभयो । जसमा महिला बलात्कारका…
द्वन्द्वपीडितको अवस्था र संक्रमणकालिन न्याय विषयक अन्तरक्रिया सम्पन्न
कञ्चनपुर । २०८२ असार ११ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा द्वन्द्वपीडितको अवस्था र संक्रमणकालिन न्याय विषयक अन्तरक्रिया कार्यक्रम ०८२ जेठ ११ गते महेन्द्रनगरमा सम्पन्न भएको छ । सरकारले गठन गरेका सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका नागरिक छानविन आयोगहरुलाई नागरिक समाजको तर्फबाट…
मानव अधिकारका सवाल समय क्रमसँगै परिर्वतन हुँदै जान्छ: डा. अर्याल
काठमाडौँ । २०८२ असार १० गते बदलिदो परिस्थितीसँगै मानव अधिकारका सवालमा आएका परिर्वतनलाई नेपाल मानव अधिकार वर्ष पुस्तकले समेट्न आवश्यक भएको इन्सेकका अध्यक्ष डाक्टर कुन्दन अर्यालले बताउनु भएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक निर्देशिका परिमार्जनसम्बन्धी ललितपुरको गोदावरीमा आयोजित कार्यशालाको उद्घाटन सत्रमा मन्तव्य राख्दै अध्यक्ष अर्यालले मानव अधिकारका सवाल…
कानुनी प्रक्रियामा जान पीडितलाई इन्सेकको सहयोग
जाजरकोट । २०८२ असार १० गते बारेकोट गाउँपालिका-२ अर्पण टोलकी ललिता नेपालीलाई कानुनी प्रव्रिmयामा जानका लागि इन्सेकले आर्थिक सहयोग गरेको छ । गतवर्ष साउन २५ गते लाँलीगुरास प्राथमिक विद्यालयले बालविकास शिक्षकका लागि दरखास्त निकालेपछि ६ जनाको निवेदन परेको थियो । व्यव थापनस्समितिले परीक्षा तोकी शिक्षा शाखामा गएपछि बालविकासको पाठयक्रम छैन…
‘मानवअधिकार रक्षाका लागि सबै प्रतिबद्ध हुनुपर्नेमा जोड’
खबरपुञ्ज डटकम । २०८२ असार ६ गते दमौली । मानवअधिकार रक्षा र प्रत्याभूतिका लागि सबै प्रतिबद्ध हुनुपर्नेमा तनहुँमा आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा शुक्रबार तनहुँको बन्दीपुरमा आयोजित मानवअधिकार रक्षकहरुको क्षमता विकास अभिमुखीकरण कार्यक्रमका वक्ताहरुले मानव अधिकार…
मानव अधिकार समूहद्वारा कार्यवाहक नगर प्रमुखलाई ध्यानाकर्षण
सप्तरी । २०८२ असार ६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा शम्भुनाथ नगरपालिकामा गठित मानव अधिकार समूहले शम्भुनाथ नगरपालिकाका कार्यवाहक नगर प्रमुख अनिता चौधरीलाई ०८२ असार ४ गते ध्यानाकर्षण गराएको छ । नगरस्तरीय मानव अधिकार समूहका सदस्यहरूले शम्भुनाथ नगरपालिका वडा-७ स्थित श्री जनता आधारभूत विद्यालयको अनुगमन गरेका थिए । अनुगमनको…
नेपाल मानव अधिकार वर्ष पुस्तकको अर्धवार्षिक समीक्षा सम्पन्न
गुल्मी । २०८२ असार ६ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि सङ्कलन गरिएको घटनाहरुको प्रकाशन पूर्व अर्ध–वार्षिक समीक्षा ०८२ असार ५ गते गुल्मीमा सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक गुल्मी जिल्ला प्रतिनिधी टोपलाल अर्यालले इन्सेकले जनवरीदेखि जुन २०२५ सम्म जिल्लामा भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका ४४…
नेपाल मानव अधिकार वर्ष पुस्तक अर्धवार्षिक समीक्षा सम्पन्न
प्यूठान । २०८२ असार ६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि अर्धवार्षिक समीक्षा कार्यक्रम ०८२ असार ५ गते प्यूठानमा सम्पन्न भएको छ । कार्यक्रममा सन् २०२५ को जनवरी देखि जुनसम्म सङ्कलन गरिएका २७ ओटा मानव अधिकार उल्लङघनका घटनाहरुको…
HUMAN RIGHTS NEWS PORTAL