मानव अधिकार समूहद्वारा वृक्षारोपण

| 06-Jun-2025

दैलेख । २०८२ जेठ २३ गते विश्व वातावरण दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले २०८२ जेठ २२ गते दुल्लूमा वृक्षारोपण गरेको छ । इन्सेकको मानव अधिकार शिक्षा परियोजना अन्तरगत परियोजना क्षेत्रमा जनचेतना अभिबृद्धि गर्न दुल्लू नगरपालिका–५ अस्पताल हातामा वृक्षारोपण गरिएको इन्सेकका जिल्ला सहजकर्ता कलम नेपालीले जानकारी दिनुभयो ।  …

जातीय भेदभाव तथा छुवाछुतविरुद्ध अभिमुखीकरण सम्पन्न

| 06-Jun-2025

काभ्रे । २०८२ जेठ २३ गते जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा ०८२ जेठ २२ गते अनौंपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय  र धुलिखेल नगरपालिकाको संयुक्त आयाेजनामा छुवाछुत विरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । धुलिखेल नगरपालिकाभित्र बसोबास गरिरहेका दलित समुदायको सक्रिय सहभागिता रहेको कार्यक्रममा सकारात्मक सोच, भेदभाव…

सूर्योदय नगरपालिकाका दुई ओटा वडा वातावरणमैत्री घोषणा

| 06-Jun-2025

इलाम । २०८२ जेठ २३ गते दीगो विकास लक्ष्यले लक्ष्य नम्वर १३ मा क्लाइमेट चेञ्ज र वातावरणीय प्रभावमा कमीलाई प्रमुखताका साथ व्याख्या गरेको छ । नेपालले जलवायु परिर्वतनलगायत दीगो विकास लक्ष्यले उठान गरेका सवाललाई सम्बोधन गर्ने प्रतिवद्धता जनाएको छ । नेपाल जलवायु परिर्वतन सम्वेदनशील राष्ट्र भएकाले नेपालमा हिमालय पग्लने, बाढीपहिरो…

आयोगले गरेको सिफारिस सरकारले कार्यान्वय नगर्नु पनि मानव अधिकार उल्लङ्घन हाे: अध्यक्ष मगर

| 04-Jun-2025

काठमाडौँ । २०८२ जेठ २१ गते राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस सरकारले कार्यान्वयन नगर्नु पनि मानव अधिकार उल्लङ्घन हुने आयोगका अध्यक्ष तपबहादुर मगरले बताउनु भयो । मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा(युपीआर) चौथो चरणका लागि नेपालको मानव अधिकार आयोगको प्रतिवेदन तयारीका क्रममा रहेको जानकारी दिनु भयो । मानव अधिकारको विश्वव्यापी…

बलात्कार घटनाका पीडित बालिकाको न्यायिक प्रकृयामा इन्सेकद्वारा सहयोग प्रदान

| 04-Jun-2025

बर्दिया । २०८२ जेठ २१ गते बलात्कार घटनाका पीडित बालिकालाई इन्सेक लुम्बिनी प्रदेश कार्यालयले ०८२ जेठ २० गते न्यायिक प्रकृयामा सहयोग पु‌‍र्‍याउन आर्थिक सहयोग प्रदान गरेको छ । बालिकालाई न्यायिक प्रकृयामा जान सहज होस् भन्ने उद्देश्ले पीडित परिवारलाई इन्सेक जिल्ला प्रतिनिधि मार्फत् १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरिएको हो…

बाल अधिकार चेतना समूह र संरक्षक शिक्षकहरुको क्षमता अभिबृद्धि तथा परियोजना समीक्षा सम्पन्न

| 03-Jun-2025

कैलाली । २०८२ जेठ २० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा बाल अधिकार चेतना समूह पदाधिकारी र संरक्षक शिक्षकहरुको क्षमता अभिबृद्धि तथा परियोजना समीक्षा काय्रक्रम ०८२ जेठ १९ गते धनगढीमा सम्पन्नभएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले इन्सेक संस्था आफैमा एउटा अभियान भएकोले…

मानव अधिकार रक्षकहरुका लागि अभिमूखिकरण कार्यक्रम सम्पन्न

| 03-Jun-2025

कैलाली । २०८२ जेठ २० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार रक्षक अभिमूखिकरण कार्यक्रम ०८२ जेठ १९ गते धनगढीमा सम्पन्नभएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले नागरिकको न्यायको पक्षमा काम गर्दा र मानव अधिकारको संरक्षणको लागि  वकालत पैरवी गर्दा मानव अधिकार…

२० औँ जातीय विभेदविरुद्धको दिवस, कानुनी व्यवस्था र वर्तमान अवस्था विषयक अन्तरक्रिया सम्पन्न

| 03-Jun-2025

मोरङ । २०८२ जेठ २१ गते २० औँ जातीय विभेद तथा छुवाछूत उन्मूलनको राष्ट्रिय दिवस इन्सेकसहित विभिन्न सङ्घसंस्थाको आयोजनामा जेठ २१ गते विराटनगरमा कानुनी व्यवस्था र वर्तमान अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेक कोशी प्रदेश, दलित महिला संघ (फेडो) र रिडेफ नेपालको संयुक्त आयोजनामा ०८२ जेठ २१…

मानव अधिकार समूहको क्षमता अभिबृद्धि तालिम सम्पन्न

| 31-May-2025

कैलाली । २०८२ जेठ १७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार समूहको पदाधिकारीको क्षमता अभिबृद्धि तालिम ०८२ जेठ १६ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले इन्सेक आफैमा एउटा अभियान रहेकाले नागरिकहरुका मानव अधिकारका सवाल उठान गरी स्थानीय…

इन्सेकले मानव अधिकार अभियानलाई जगाई राखेको छ : नीतु गर्तौला

| 31-May-2025

कास्की । २०८२ जेठ १७ गते इन्सेकले मानव अधिकार अभियानलाई जगाई राखेको राष्ट्रिय मानव अधिकार आयोगका गण्डकी प्रदेशका प्रमुख नीतु गर्तौलाले बताउनु भएको छ । इन्सेक गण्डकी प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार समुहका पदाधिकारीका लागि क्षमता विकास तालिमको समुदघाटन सत्रमा उहाँले सो कुरा बताउनुभएको हो । समुदायमा विभेदका घटनाहरु आइरहेका…