बालबालिकाको अधिकार सुनिश्चित गर्न सरोकारवालाको सक्रियता जरुरी: उपसभामुख थापा

| 30-May-2025

कास्की । २०८२ जेठ १६ गते बालबालिकाले आफ्नो नैसर्गिक अधिकारको निर्वाध रूपमा उपयोग गर्न पाउनुपर्ने गण्डकी प्रदेश सभाका उपसभामुख बिनाकुमारी थापाले बताउनु भएको छ । इन्सेक गण्डकी प्रदेश कार्यालयद्वारा ०८२ जेठ १५ गते पोखरामा आयोजित बाल अधिकार समूहका पदाधिकारीका लागि दुईदिने क्षमता विकास तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो…

बाल अधिकार समूहका सदस्यहरूलाई क्षमता अभिवृद्धि तालिम सम्पन्न

| 30-May-2025

सुर्खेत । २०८२ जेठ १६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा ०८२ जेठ १३ गतदेखि सुर्खेतमा बाल अधिकार समूहका सदस्यहरूलाई लक्षित गरी दुई दिने क्षमता अभिवृद्धि तालिम ०८२ जेठ १४ गते सम्पन्न गरिएको छ । तालिममा सुर्खेत र दैलेखका आठ विद्यालयबाट ३२ जना बाल अधिकार समूहका…

हिंसा पीडितलाई इन्सेकको आर्थिक सहयोग प्रदान

| 30-May-2025

दाङ । २०८२ जेठ १६ गते २२ वर्षीया हिंसा पीडित महिलालाई कानुनी उपचारमा टेवा पुर्‍याउन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आर्थिक सहयोग प्रदान गरेको छ । इन्सेक जिल्ला प्रतिनिधिले पीडित महिलालाई जेठ १५ गते १० हजार रुपियाँ उपलब्ध गराउनु भएको हो । कानुनी उपचारका लागि आवतजावत गर्न सहजताका लागि…

मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा(युपीआर) सम्बन्धी कार्यशाला सुरु

| 21-May-2025

काभ्रे । २०८२ जेठ ७ गते मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा(युपीआर) चौथो चरणका लागि गैरसकारी संस्थाले तयार पारेको प्रतिवेदनमाथि सरोकारवालाबिच धुलिखेलमा ०८२ जेठ ७ गते छलफल कार्यक्रम आयोजना गरिएको छ । इन्सेक र युपीआर इन्फोले आयोजना गरेको कार्यक्रममा गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता रहेको छ । कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज…

मानव अधिकार समूहद्वारा विद्यार्थी भर्ना अभियान कार्यक्रम सम्पन्न

| 18-May-2025

सप्तरी । २०८२ जेठ ४ गते “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाको सुनिश्चिता” तथा “गुणस्तरीय, सिपमुलक तथा व्यहारिक शिक्षा हाम्रो प्रतिबद्वता” भन्ने मूल नाराका साथ विद्यार्थी भर्ना अभियान अन्तरगत घरदैलो कार्यक्रमको आयोजना गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा शम्भुनाथ नगरपालिकामा गठित नगरस्तरीय मानव अधिकार समूहको समन्वय र…

मानव अधिकार तथा महिला अधिकारसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

| 18-May-2025

कास्की । २०८२ जेठ ४ गते पोखरा महानगरपालिका वडा नम्बर १७ विरौटामा ०८२ जेठ ३ गते मानव अधिकार र महिला अधिकारसम्बन्धी एक दिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहयोगमा इन्सेक गण्डकी प्रदेश, पोखराद्वारा आयोजित उक्त कार्यक्रममा ३९ जनाको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा इन्सेक…

महिला अधिकार सचेतना कार्यक्रम सम्पन्न

| 12-May-2025

कास्की । २०८२ जेठ २ गते पोखरा महानगरपालिका वडा नम्बर १५ कोलपाटनमा बिहीबार मानव अधिकार र महिला अधिकारसम्बन्धी एक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहयोगमा इन्सेक गण्डकी प्रदेश, पोखराद्वारा आयोजित उक्त कार्यक्रममा ७५ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले मानव…

हिमालका कुराः हिमाल पर्वतको आवाज विषयक बहस सम्पन्न

| 10-May-2025

कास्की । २०८२ वैशाख २७ गते कार्यक्रम सेभ अवर हिमालय फर्स्ट (SOHF) नेपालको आयोजनामा गण्डकी प्रदेशको वन मन्त्रालय, नीति तथा योजना आयोग, गण्डकी विश्वविद्यालय, इन्सेक, गण्डकी एनजीओ महासंघ, पोखरा महानगरपालिका, कास्कीका गाउँपालिकाहरू, मुक्त फाउन्डेसन र उत्पीडित महिला जागरण केन्द्रको सहकार्यमा हिमालका कुराः हिमाल पर्वतको आवाज विषयक बहस ०८२ वैशाख २७ गते…

कानुनी प्रक्रियामा जानको लागि इन्सेकको सहयोग

| 08-May-2025

सुर्खेत । २०८२ वैशाख २५ गते दैलेख नारायण नगरपालिका–१ घर भइ अपाङ्ग शिक्षकको रूपमा कार्यरत कुमार गौतमलाई इन्सेक कर्णाली प्रदेश कार्यालयले कानुनी सहायता जानका लागि १० हजार रुपियाँ सहयोग गरेको छ । नगरपालिकाको अस्थायी शिक्षकको सेवा सुविधाबाट वञ्चित भएको विषयमा न्यायिक प्रक्रियामा जानका लागि आर्थिक सहयोग गरिपाउँ भनी वैशाख १८…

इन्सेकद्वारा भोजपुर कारागार अनुगमनसँगै जिल्लाको मानव अधिकार अवस्थाका बारेमा छलफल

| 07-May-2025

मोरङ । २०८२ वैशाख २४ गते जिल्ला कारागार, भोजपुरको इन्सेकले अनुगमन गरेको छ । कैदी तथा थुनुवाहरूले कारागारभित्र आधारभूत मानव अधिकार बमोजिमको सुविधा पाए नपाएको विषयमा इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरको टोलीले वैशाख २३ गते जिल्ला कारागार, भोजपुरको अनुगमन गरेको हो । इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेल, प्रलेख अधिकृत…