मुस्ताङमा मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रम सम्पन्न
मुस्ताङ । २०८२ वैशाख २३ गते अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा मुस्ताङ जिल्लामा मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रम ०८२ वैशाख २३ गते सम्पन्न भएको छ । हिमलपारीको जिल्ला मुस्ताङको जोमसोममा आयोजित छलफल कार्यक्रममा जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख मायाँ गुरुङले महिला तथा बालबालिकाको अधिकार प्रत्याभुत…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
सुर्खेत । २०८२ वैशाख २२ गते कर्णाली प्रदेश स्तरीय मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न गरिएको छ । ०८२ वैशाख १९ गते इन्सेक कर्णाली प्रदेश कार्याल्यका संयोजक नारायण सुवेदीको अध्यक्षमा बसेको बैठकले वैशख १६ गते बसेको सचिवालय बैठकले गरेका निर्णय अनुमोदन गर्ने, दैलेख नारायण नगरपालिका–१ घर भइ अपाङ्गता शिक्षकको रूपमा…
मानव अधिकार तथा महिला अधिकारसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
कास्की । २०८२ वैशाख २१ गते मानव अधिकार तथा महिला अधिकारसम्बन्धी सचेतना कार्यक्रम ०८२ वैशाख २१ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय र पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाको आयोजना तथा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल, कास्कीको समन्वयमा मानव अधिकार तथा महिला अधिकारसम्बन्धी सचेतना कार्यक्रम…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
बाँके । २०८२ वैशाख २० गते बलात्कार घटनाका पीडित १६ वर्षीया बालिकालाई इन्सेकले ०८२ वैशाख १७ गते आर्थिक सहयोग प्रदान गरेको छ । इन्सेकद्वारा गठित मानव अधिकार सहायता कक्ष मार्फत पीडितलाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको इन्सेक डिसिए कार्यक्रम अधिकृत टेकनाथ आचार्यले बताउनु भयो । पीडितको आर्थिक अवस्था…
मानव अधिकारको विश्व्यापी आवद्यिक समीक्षा (युपीआर) का लागि प्रदेशस्तरीय कार्यशाला सम्पन्न
बाँके । २०८२ वैशाख १९ गते इन्सेकको आयोजनामा मानव अधिकारको विश्वश्यापी आवद्यिक समीक्षा (युपीआर) को चौथो चरणका लागि गैरसरकारी संस्थाले तयार पारेको प्रतिवेदन माथि सरोकारवाला बिच लुम्बिनी प्रदेश स्तरीय कार्यशाला कार्यक्रम ०८२ वैशाख १९ गते नेपालगञ्ज सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख तथा प्रमुख अतिथि ज्ञानेन्द्रकुमार चौधरीले नेपालकोे…
युपीआरको चौँथो चरणका लागि तयार गरिएको प्रतिवेदनमा सुझाव संकलनका लागि प्रदेशस्तरीय कार्यशाला सम्पन्न
कैलाली । २०८२ वैशाख १७ गते इन्सेक र ओरेक नेपालको सयुक्त आयोजनामा मानव अधिकार विश्वव्यापी आवधिक समीक्षा ( युपीआर) को चौँथो चराका लागि गैससले तयार गरेको प्रतिवेदनमा सुझाव संकलन गर्न प्रदेशस्तरीय कार्याशाला ०८२ वैशाख १७ गते धनगढीमा सम्पन्न भएको छ । मानव अधिकार पाँचौ कार्ययोजना समावेश गरी प्रदेश सरकारको नीति…
कानुनी प्रक्रियामा जानका लागि इन्सेकको सहयोग
सुर्खेत । २०८२ वैशाख १७ गते आर्थिक अवस्था कमजोर भइ कानुनी प्रक्रियामा जान समस्या भोगेकी वीरेन्द्रनगर नगरपालिका–११, धुलियाबिट बस्दै आउनु भएकी २२ वर्षीया अमृता सुनारलाई इन्सेक कर्णाली प्रदेश कार्यालयले कानुनी प्रक्रियामा जानका लागि ०८२ वैशाख १७ गते १० हजार रुपियाँ सहयोग गरेको छ । पति र घरपरिवारले बेवास्ता गरेपछि सुर्खेत…
घरेलु हिंसा घटनाकी पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग
धनुषा । २०८२ वैशाख १७ गते डिसिएको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले घरेलु हिंसा घटनाकी पीडित जनकपुरधाम उपमहानगरपालिका-६ घर भइ हाल हंसपुर नगरपालिका-५ माइती बस्दै आएकी २३ वर्षीया सहनाज खातुनलाई ०८२ वैशाख १६ गते १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ । पीडित खातुनले न्यायका लागि…
पीडित परिवारलाई इन्सेकको आर्थिक सहयोग
महोत्तरी । २०८२ वैशाख १७ गते बलात्कार घटनाकी पीडित १६ वर्षीया बालिकालाई डिसीएको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले ०८२ वैशाख १६ गते आर्थिक सहयोग प्रदान गरेको छ । इन्सेकद्वारा गठित मानव अधिकार सहायता कक्ष मार्फत पीडित परिवारलाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको इन्सेक मधेस प्रदेशका संयोजक राजु…
विश्वव्यापी आवधिक समिक्षा (यूपीआर)को चौथो चरणमा महिला तथा अन्य सिमान्तकृत समुदायको सवालबारेमा छलफल
काठमाडौँ । २०८२ वैशाख १५ गते विश्वव्यापी आवधिक समिक्षा (यूपीआर) का लागि नेपाली गैससको सञ्जालको सचिवालय अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा विश्वव्यापी आवधिक समिक्षामा नेपालको चौथो चरणको समिक्षाकाकालागि तयार पारिएको प्रतिवेदनमा महिला आधिकार, आर्थिक अधिकार र सिमान्तकृत समुदायका सवालहरूबारेमा सरोकारवालाहरूसंग छलफल कार्यक्रम सम्पन्न भएको छ । संयुक्त राष्टसंघीय मानव…
HUMAN RIGHTS NEWS PORTAL