बलात्कार घटनाका पीडितलाई आर्थिक सहयोग
सप्तरी । २०८२ वैशाख १० गते बालत्कार घटनाका पीडित १६ वर्षीया बालिकालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मधेस प्रदेशमा गठित मानव अधिकार सहायता कक्षबाट १० हजार रुपियाँ आर्थिक सहयोग वैशाख ९ गते प्रदान गरिएको छ । दलित सरोकार मञ्चको सिफारिशमा मञ्चका कार्यकारी निर्देशक भोला पासवान र स्थानीय तहको उपस्थितिमा…
युपीआरा चौथो चरणका लागि गैससले तयार पारेको प्रतिवेदन उपर प्रदेश स्तरीय कार्यशाला सम्पन्न
धनुषा । २०८२ वैशाख ८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा वैशाख ८ गते जनकपुरधाममा आयोजित मानव अधिकारको विश्व व्यापि आवधिक समीक्षा (युपीआर) चौथो चरणका लागि गैससले तयार पारेको प्रतिवेदन उपर प्रदेश स्तरीय कार्यशाला सम्पन्न गरिएको छ । कार्यशालामा मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले मानव अधिकार र…
छैठौँ राष्ट्रिय कार्ययोजना विषयक अन्तरक्रिया सम्पन्न
सुर्खेत । २०८२ वैशाख ७ गते प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको आयोजनामा ०८२ वैशाख ५ गते सुर्खेतमा मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजनाको कार्यान्वयनको अवस्थाको प्रगति समीक्षा तथा छैठौँ राष्ट्रिय कार्ययोजना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले मानव अधिकार कार्यान्वयनमा स्थानीय…
मानव अधिकार समूहद्वारा वन कार्यालयलाई ध्यानाकर्षण
सुर्खेत । २०८२ वैशाख ६ गते पञ्चपुरी नगरस्तरीय मानव अधिकार समूहले डिभिजन वन कार्यालय भेरी बाबियाचौर सुर्खेतलाई ध्यानाकर्षण पत्र दिइएको छ । समुहले ०८२ वैशाख ५ गते डिभिजनल वन अधिकृत जीतेन्द्र महतलाई मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत पहिचान गरेका समस्या अनुसार खडेरी सुरु भएसँगै डढेलोको सम्भावना बढी रहेको नियन्त्रणका लागि…
इन्सेकद्वारा घरेलु हिंसा पीडित महिलालाई सहयोग
बाँके । २०८२ वैशाख ४ गते इन्सेक लुम्बिनी प्रदेश कार्यालयले डुडुवा गाउँपालिका-४ घरभइ हाल नेपालगञ्ज उपमहानगरपालिका-२२ बस्ने ३० वर्षीया सुग्गी खाँलाई ०८२ वैशाख ३ गते आर्थिक सहयोग गरेको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जको सिफारिसमा मानव अधिकार कक्षले अदालतमा विचारधीन मुद्दालाई मद्दत पुग्ने किसिमले कानुनी प्रकृयामा सहयोग…
बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकको सहयोग
बर्दिया । २०८१ चैत ३० गते चार वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत २८ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ सहयोग गरेको हो । पीडित बालिकालाई चैत २ गते २८ वर्षीय काकाले बलात्कार गरेको…
बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकको सहयोग
अर्घाखाँची । २०८१ चैत ३० गते १२ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत २८ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ सहयोग गरेको हो । पीडित बालिकालाई ०८० फागुन १० गते ७१ वर्षीय हजुरबुबाले बलात्कार…
प्रदेशस्तरीय फ्रि मिडिया नेटवर्कमा इन्सेक सदस्यमा चयन
मोरङ । २०८१ चैत २८ गते कोशी प्रदेशस्तरीय फ्रि मिडिया नेटवर्कको सदस्यमा इन्सेकलाई चयन गरिएको छ । मानवअधिकारवादी संस्थाको तर्फबाट इन्सेकलाई सदस्यका रूपमा चयन गरिएको हो । नेपाल पत्रकार महासंघ कोशीका अध्यक्ष भरतबहादुर खड्काको नेतृत्वमा गठन गरिएको प्रदेशस्तरीय फ्रि मिडिया नेटवर्कको सदस्यमा इन्सेक चयन भएको हो । नेपाल पत्रकार महासंघका…
प्रदेशस्तरीय फ्रि मिडिया नेटवर्कमा इन्सेक सदस्यमा चयन
मोरङ । २०८१ चैत २८ गते कोशी प्रदेशस्तरीय फ्रि मिडिया नेटवर्कको सदस्यमा इन्सेकलाई चयन गरिएको छ । मानवअधिकारवादी संस्थाको तर्फबाट इन्सेकलाई सदस्यका रूपमा चयन गरिएको हो । नेपाल पत्रकार महासंघ कोशीका अध्यक्ष भरतबहादुर खड्काको नेतृत्वमा गठन गरिएको प्रदेशस्तरीय फ्रि मिडिया नेटवर्कको सदस्यमा इन्सेक चयन भएको हो । नेपाल पत्रकार महासंघका…
द्वन्द्वकालमा विस्थापित धामीले २२ वर्षपछि नागरिकता पाए, पुनर्स्थापनाका लागि सहयोग गर्न आग्रह
दार्चुला । २०८१ चैत २६ गते शसस्त्र द्धन्द्धकालमा विस्थापित भएका शैल्यशिखर नगरपालिका–१ का ४३ वर्षीय देवसिह धामीले जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट विस्थापित भएको २२ वर्षपछि नेपाली नागरिकता पाउनुभएको छ । ०५९ सालमा १७ वर्षको उमेरमा विस्थापित भएका धामीले वडा कार्यालयको सिफारिसका आधारमा नागरिकता पाउनुएको हो । विस्थापित भएको झण्डै २२…
HUMAN RIGHTS NEWS PORTAL