इन्सेक र राष्ट्रिय मानवअधिकार आयोगद्वारा हत्या घटनाको स्थलगत अनुगमन
धनुषा । २०८१ चैत २५ गते जनकपुरधाम उपमहानगरपालिका-२३ बिन्धिका १५ वर्षीय बालक अंशु यादवको हत्या घटनाको विषयमा सत्य तथ्य बुझ्न इन्सेक र आयोगले स्थलगत अनुगमन गरेको छ । अनुगनको क्रममा टोलीले पीडित परिवारसँग भेट गरी घटनाको जानकारी लिएको थियो । मृतकका काका बब्लु यादवका अनुसार चैत २ गते होली पर्वको…
मानव अधिकारको अवस्था बारे छलफल कार्यक्रम समपन्न सिरहा ०८१ चैत २४ गते
सिरहा । २०८१ चैत २४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रम ०८१ चैत १८ गते सम्पन्न भएको छ । डिसिएको आर्थिक सहयोग, इन्सेक आयोजना र मुक्ति नेपाल, दलित जनकल्याण युवा क्ल्व र समग्र जनउत्थान केन्द्र लहानलगायतका संस्थाहरू संयोजनमा उक्त कार्यक्रम समपन्न…
बलात्कार घटनाका पीडित परिवारलाई इन्सेकको आर्थिक सहयोग
महोत्तरी । २०८१ चैत २४ गते डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत २० गते बलात्कार घटनाकि पीडित परिवारलाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरिएको छ । पीडित परिवारलाई आर्थिक सहयोग अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित मानव अधिकार सहायता कक्ष…
सङ्क्रमणकालीन न्याय प्रक्रियाको प्रभावकारी कार्यान्वयनमा दबाब आवश्यक : अधिकारकर्मी
मोरङ । २०८१ चैत २४ गते सङ्क्रमणकालीन न्याय प्रक्रियाको प्रभावकारी कार्यान्वयनका लागि मानव अधिकार, राष्ट्रिय, अन्तराष्ट्रिय कानुनका विज्ञ, द्वन्द्वको कहाली र पीडाको अध्ययन, अनुसन्धान र चिन्तन गरेका पङ्क्तिबाट आयोगका पदाधिकारी चयन हुनुपर्ने अधिकारकर्मीहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कोशी प्रदेश कार्यालयले ०८१ चैत २४ गते विराटनगरमा आयोजना…
मानव अधिकारको अवस्था बारे छलफल कार्यक्रम समपन्न
सिरहा । २०८१ चैत २४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रम ०८१ चैत १८ गते सम्पन्न भएको छ । डिसिएको आर्थिक सहयोग, इन्सेक आयोजना र मुक्ति नेपाल, दलित जनकल्याण युवा क्ल्व र समग्र जनउत्थान केन्द्र लहानलगायतका संस्थाहरू संयोजनमा उक्त कार्यक्रम समपन्न…
अर्धन्यायिक निकायहरूको काम, कर्तव्य र अधिकार विषयक कार्यशाला सम्पन्न
धनुषा । २०८१ चैत २३ गते डिसीएको आर्थिक सहयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश र जिल्ला प्रहरी कार्यालय,धनुषाको आयोजनामा अर्धन्यायिक निकायको काम, कर्तव्य र अधिकार विषयक कार्यशाला ०८१ चैत २३ गते जनकपुरधाममा सम्पन्न भएको छ । इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले नागरिकहरुको न्यायमा पहुँच पुर्याउने उद्देश्यले स्थानीय…
मानव अधिकारको अवस्थाका बारेमा मुख्यमन्त्रीसँग छलफल तथा मानव अधिकार वर्ष पुस्तक हस्तान्तरण
कैलाली । २०८१ चैत २२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीको नेत्तुत्वको टोलीले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह र आन्तिरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीलाई ०८१ चैत २१ गते भेटघाट गरी सुदूरपश्चिम प्रदेशको मानव अधिकारको अवस्थाका बारेमा छलफल गर्नुको साथै नेपाल मानव अधिकार वर्ष…
प्रदेशस्तरीय वातावरणीय मानव अधिकारकर्मीहरूको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
बाँके । २०८१ चैत २२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशको आयोजना तथा डिसिएको आर्थिक सहयोगमा ०८१ चैत २१ गते एक दिने प्रदेशस्तरीय वातावरणीय मानव अधिकारकर्मीहरूको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । नेपालगञ्जमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथी डिसिएका कार्यक्रम व्यवस्थापक सुर्यकुमारी विश्वकर्माले विश्वव्यापी रूपमा जलवायु समस्या…
सङ्क्रमणकालीन न्याय: दुई दशक हुँदा पनि जहाँको त्यहीँ
काठमाडौँ । २०८१ चैत २२ गते सङ्क्रमणकालीन न्याय प्रक्रियाको प्रभावकारी कार्यान्वयनका लागि संस्थागत, कानुनी र राजनीतिक संरचना निर्माणमा देखा परेका चुनौतीहरूको गहिरो समीक्षा गर्नुपर्ने अधिकारकर्मीहरूले बताएका छन् । इन्सेकका संस्थापक अध्यक्ष तथा सङ्क्रमणकालीन न्याय निगरानी समितिका संयोजक सुशील प्याकुरेलले सङ्क्रमणकालीन न्यायिक प्रक्रियाको सम्बोधन गर्नका लागि नेपाल सरकारद्वारा गठित सिफारिस समितिले तेस्रो पटक पनि पदाधिकारी सिफारिस…
बलात्कार तथा घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान
कैलाली । २०८१ चैत २० गते बलात्कार तथा घरेलु हिंसा घटनाका पीडितहरुलाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ चैत १९ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी १६ वर्षीया बालिकालाई न्यायिक प्रक्रियामा जान सहज होस् भन्ने उद्धेश्यले पीडित परिवारलाई आर्थिक सहयोग रकम प्रदान…
HUMAN RIGHTS NEWS PORTAL