वातावरण संरक्षणसम्बन्धी सडक नाटक प्रर्दशन
सुर्खेत । २०८१ चैत ११ गते इन्सेकद्वारा गठित सूर्यज्योति प्रगतिशील बाल अधिकार समूह बराहताल गाउँपालिका–७, लामाखालीको आयोजना, बराहताल मानव अधिकार समूह र सूर्यज्योति माध्यामिक विद्यालयको समन्वयमा ०८१ चैत्र १० गते बराहताल गाउँपालिका–७, लामाखालीमा वातावरण संरक्षणसम्बन्धी सडक नाटक प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । बर्खा सुरु भएसँगै वातावरणमा धेरै किसिमका समस्याहरू…
विभेदको अन्त्य नभए समृद्धि हुँदैन: मन्त्री भण्डारी
सुर्खेत । २०८१ चैत १० गते जातीय विभेदको अन्त्यबिना कुनै पनि समाजमा समानता, न्याय र समृद्धि सम्भव नहुने सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताएउनु भएको छ । उहाँले जातीय विभेद सामाजिक विकृति मात्र नभएर विकास र समृद्धिको बाधक भएकाले यसको अन्त्यका लागि राज्य र समाज दुवै पक्षबाट पहल आवश्यक रहेको…
बैजनाथ गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न
बाँके । २०८१ चैत १० गते बैजनाथ गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक ०८१ चैत ८ गते डिसिएको आर्थिक र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को प्राविधिक सहयोगमा सम्पन्न भएको छ । सोनुसिंह विकको अध्यक्षतामा मानव अधिकार समूह बैजनाथ गाउँपालिका-६ को बैठक सोनुसिंह विकको अध्यक्षतमा छलफल गरी निर्णय सहित बैठक…
जातीय विभेद उन्मुलन दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
जाजरकोट । २०८१ चैत १० गते इन्सेकका लगाएत गैरसरकारी संस्थाको आयोजनामा जाजरकोटमा अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा सरोकारवालाहरूसँग जातीय उन्मुलनमा हाम्रो भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । जाजरकोट सदरमुकाममा जातीय विभेद उन्मुलन दिवस मनाइएको हो । नागरिक समाज जाजरकोटका संयोजक राजेन्द्रविक्रम शाहको अध्यक्षतामा भएको कार्यक्रममा अधिकारकर्मीहरूले वितग…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
सिरहा । २०८१ ९ गते महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको घर भत्काएको विषयमा इन्सेक मधेश कार्यालय र राष्ट्रिय मानव अधिकार आयोग, जनकपुरको टोलीले ०८१ चैत…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
ललितपुर । २०८१ चैत ९ गते समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस (मार्च २१)का सन्दर्भमा ०८१ चैत ८ गते विज्ञप्तीमार्फत आयोगले सो आग्रह गरेको…
कानुनी प्रकृयामा जानका लागि बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकको सहयोग
कपिलवस्तु । २०८१ चैत ९ गते आर्थिक अवस्था कमजोर भएका कारण सामूहिक बलात्कारमा परी गर्भवती भएकी १४ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि चैत ८ गते पीडित बालिकालाई १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधिले प्रहरी र पीडित बालिकाको आमा, हजुरबाआमाको रोहवरमा सो रकम चैत…
मानव अधिकार उल्लङ्घनका तथ्याङ्कलाई विश्लेषणात्मक बनाउनुपर्नेमा जोडः अध्यक्ष डा. अर्याल
चितवन । २०८१ चैत ८ गते मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको तथ्याङ्कलाई विश्लेषणात्मक रूपमा प्रस्तुत गर्नुपर्नेमा आवश्यकता रहेको इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले बताउनु भएको छ । इन्सेकद्वारा ०८१ चैत ८ गते चितवनमा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तकको कार्यशालामा मन्तव्य राख्दै डा. अर्यालले मानव अधिकार उल्लङ्घनका तथा ज्यादतिका…
६० औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातीय विभेद उन्मुलन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
अर्घाखाँची । २०८१ चैत ८ गते जिल्लामा संयुक्त दलित अधिकारकर्मी सञ्जाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को संयुक्त आयोजनामा २१ मार्च ६० औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातीय विभेद उन्मुलन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम सन्धिखर्क नगरपालिकामा ०८१ चैत ८ गते “जातीय विभेद र छुवाछूत…
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
सर्लाही । २०८१ चैत ५ गते डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत ४ गते बलात्कार घटनाकी पीडित २२ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ । पीडित महिलालाई आर्थिक सहयोग इन्सेक मधेस प्रदेशद्वारा गठित मानव अधिकार सहायता कक्ष मार्फत प्रदान…
HUMAN RIGHTS NEWS PORTAL