कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
रुपन्देही । २०८२ वैशाख १५ गते आर्थिक अवस्था कमजोर भएकी आफ्नै बुबाबाट बलात्कारमा पर्नुभएकी ११ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि इन्सेकले वैशाख १५ गते पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही जिल्ला प्रतिनिधिले प्रहरी र पीडित बालिकाको आमाको रोहवरमा सो रकम वैशाख १५ गते…
घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान
कैलाली । २०८२ वैशाख १५ गते घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८२ वैशाख १५ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । धनगढी उपमहानगरपालिका–१५ कनरीकी घरेलु हिंसा घटनाका पीडित ३२ वर्षीया कुमारीशसिला सिंहको न्यायमा पहुँच पुगाउनका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले…
घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान
कैलाली । २०८२ वैशाख १५ गते घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८२ वैशाख १५ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । धनगढी उपमहानगरपालिका–१५ कनरीकी घरेलु हिंसा घटनाका पीडित ३२ वर्षीया कुमारीशसिला सिंहको न्यायमा पहुँच पुगाउनका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले…
इन्सेक र निसहाय सेवा समितिद्वारा निःशुल्क आँखा तथा कान जाँच शिविर सञ्चालन
सप्तरी । २०८२ वैशाख १४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र निसहाय सेवा समिति, डाक्नेश्वरीले डाक्नेश्वरी नगरपालिका-५ स्थित श्री क. च. मा. विद्यालयमा वैशाख १३ गते निःशुल्क आँखा तथा कान जाँच शिविर सञ्चालन गरेको छ । उक्त शिविर इन्सेकद्वारा डाक्नेश्वरी नगरपालिकामा गठित नगरस्तरीय मानव अधिकार समूहर र निसहाय सेवा…
दीप प्रज्वलन र सडक संवाद गरेर मनाइयो १९ औँ लोकतन्त्र दिवस
सुर्खेत । २०८२ वैशाख १२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), नेपाल पत्रकार महासङ्घ, गैरसरकारी संस्था महासङ्घको संयुक्त आयोजनामा ०८२ वैशाख ११ गते वीरेन्द्रनगरमा १९ औँ लोकतन्त्र दिवस मनाइएको छ । लोकतन्त्र दिवसको अवसरमा वीरेन्द्र चोकमा सडक सम्वाद र दीप प्रज्वलन कार्यक्रमको गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै इन्सेकका कर्णाली…
मानव अधिकार अवस्थाका बारेमा सञ्चारकर्मीसँग छलफल सम्पन्न
कञ्चनपुर । २०८२ वैशाख ११ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सुदूरपश्चिम प्रदेशको मानव अधिकार अवस्था विषयक सञ्चारकर्मीहरुसँग छलफल कार्यक्रम ०८२ वैशाख १० गते महेन्द्रनगरमा सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशमा तीन महिनाको अवधिमा (सन् २०२५ जनवरीदेखि सन् २०२५ मार्चसम्म) मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट २ सय…
बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कञ्चनपुर । २०८२ वैशाख ११ गते बलात्कार घटनाका पीडित बालिकालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८२ वैशाख १० गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । बलात्कार घटनाका पीडित १३ वर्षीया बालिकालार्ई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको छ ।…
मानव अधिकारकर्मीहरुको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
कैलाली । २०८२ वैशाख ११ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा प्रदेशस्तरीय वातावरणीय मानव अधिकारकर्मीहरुको क्षमता अभिवृद्धि कार्यक्रम ०८१ वैशाख ११ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले नागरिकहरुको वातावरणीय अधिकारलाई सुनिश्चित गर्न इन्सेक लगायतका संघसंस्थाहरुले उच्च अदालत दिपायलको महेन्द्रनगर…
मानव अधिकारको विश्व्यापी आवद्यिक समीक्षा (युपीआर) का लागि प्रदेशस्तरीय कार्यशाला सम्पन्न
मोरङ । २०८२ वैशाख १० गते मानव अधिकारको विश्वश्यापी आवद्यिक समीक्षा(युपीआर) चौथो चरणका लागि गैरसकारी संस्थाले तयार पारेको प्रतिवेदनमाथि सरोकारवालाबिच प्रदेशस्तरीय कार्यशाला कार्यक्रम वैशाख १० गते सम्पन्न गरिएको छ । युपीआरका लागि गैरसरकारी संस्थाहरूको सचिवालय, इन्सेकको आयोजनामा विराटनगरमा ०८२ वैशाख १० गते प्रदेशस्तरीय कार्यशाला सम्पन्न गरिएको हो । कार्यशालामा कोशी…
घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान
कैलाली । २०८२ वैशाख १० गते घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८२ वैशाख ९ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । लम्कीचुहा नगरपालिका–४ कौवापुरकी घरेलु हिंसा घटनाका पीडित ३० वर्षीया नन्दकला जैसीलाई आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको छ…
HUMAN RIGHTS NEWS PORTAL