भोटेकोशी बाढी : सम्पर्कविहीनका परिवारको पीडा र राज्यसँगको अपेक्षा (जनमत)

बर्दिया । २०८३ असोज १३ गते भोटेकोशीमा आएको बाढीमा परेर बर्दियाका ७६ जना अझै सम्पर्कविहीन छन्। बाढीमा परेर दुई जना घाइते भएका थिए भने सम्पर्कमा आएका १ सर ६५ जना...
Published : Sep-29,2026

रसुवामा बाढीको कहर : १६ शिक्षक, कर्मचारी र १ सय ३६ विद्यार्थी बेपत्ता

रसुवा । २०८३ असोज १२ गते लेन्दे खोला हुँदै भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा शिक्षक, विद्यार्थी र अभिभावक प्रभावित भएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाका चार विद्यालयका शिक्षक...
Published : Sep-28,2026

भोटेकोशी बाढीले क्षति पुर्‍याएका सिँचाइ संरचनाको पुनर्निर्माणमा अध्ययन सुरु

धादिङ । २०८३ असोज १२ गते भोटेकोशी बाढीपछि त्रिशूली नदीमा आएको बाढीले गल्छी गाउँपालिकाको सिँचाइ क्षेत्रमा पुर्‍याएको क्षतिको अध्ययन तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आवश्यक विवरण संकलन गर्न इन्जिनियर टोलीले...
Published : Sep-28,2026

रसुवा बाढीमा बेपत्ता हिरा स्याङ्ताङको बौद्ध धर्मअनुसार काजकिरिया

मकवानपुर । २०८३ असोज १२ गते हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेका ४८ वर्षीय हिरा स्याङ्ताङको रसुवा बाढीमा बेपत्ता भएको ४१ दिनपछि परिवारले बौद्ध धर्मअनुसार काजकिरिया प्रक्रिया अघि बढाएका छन्। स्याङ्ताङ भदौ १०...
Published : Sep-28,2026

बाढीले बुवा र भाइ खोस्यो, आमाको सहारा बनिन् रिता

जुम्ला । २०८३ असोज १२ गते रसुवाको भोटेकोशीमा आएको बाढीले बुवा र भाइलाई बेपत्ता बनाएपछि पातारासी गाउँपालिका–४ लाम्रीकी २१ वर्षीया रिता भण्डारी अहिले ४० वर्षीया आमा बाँचुकली भण्डारीको सहारा बन्नुभएको...
Published : Sep-28,2026

भोटेकोशी बाढीमा परी जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला । २०८३ असोज १२ गते रसुवाको भोटेकोशी बाढीमा परी जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेको प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले जानकारी दिनुभयो । उहाँका अनुसार रोजगारीका सिलसिलामा रसुवा पुगेका...
Published : Sep-28,2026

भूकम्पले घरबार खोस्यो, बाढीले थातथलो नै बगायो

नुवाकोट । २०८३ असोज १२ गते २०७२ सालको भूकम्पपछि घरबार छाडेर नयाँ थातथलोको खोजीमा रसुवाको उत्तरगया गाउँपालिका–१ खाल्टे पुगेका २ सय ३२ परिवार ०८३ भदौ १० गतेको बाढीपछि फेरि विस्थापित...
Published : Sep-28,2026

बाढीपछि बेपत्ता गंगारामको अवस्था अज्ञात, परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरे

महोत्तरी । २०८३ असोज ११ गते रसुवामा आएको बाढीपछि बेपत्ता भएका मटिहानी नगरपालिका–७ का ४० वर्षीय गंगाराम मण्डलको लामो समयसम्म अवस्था पत्ता नलागेपछि परिवारले असोज १० गते कुशको शव बनाएर...
Published : Sep-27,2026

लगातारको वर्षाले धादिङको बेनिघाटरोराङ गाउँपालिका–९ हुग्दीमा चार घर विस्थापित

धादिङ । २०८३ असोज ११ गते हिमपहिरोपछि भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढी र पछिल्लो चार दिनदेखिको लगातारको वर्षाले धादिङको बेनिघाटरोराङ गाउँपालिका–९ हुग्दीमा चार घर विस्थापित भएका छन्। त्रिशूली नदीको...
Published : Sep-27,2026

बाढीपछि रसुवामा खाद्यान्न तथा अत्यावश्यक वस्तुको अभाव

रसुवा । २०८३ असोज ११ गते भोटेकोशीमा आएको बाढीका कारण सडक तथा पुल अवरुद्ध भएपछि रसुवामा खाद्यान्न, ग्यासलगायत अत्यावश्यक वस्तुको अभाव हुन थालेको छ। सडक सञ्जाल विच्छेद हुँदा नियमित आपूर्ति...
Published : Sep-27,2026