प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

समाचार विचार डटकम । २०८२ कात्तिक ३० गते हेटौंडा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश, काठमाडौंको आयोजनामा बागमती प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ। इन्सेक बागमती प्रदेश संयोजक शिव प्रसाद खकुरेलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोग बागमती…

इन्सेकको साधारण सभा सम्पन्न, गौतमको अध्यक्षतामा नयाँ कार्य समिति चयन

देवघाट अनलाइन डटकम । २०८२ कात्तिक २९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को २९ औं साधारणसभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न साधारणसभाले आगामी तीन वर्षका लागि विजयराज गौतमको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । कार्यसमितिका सदस्यहरूमा लता प्याकुरेल, गीता बराल, दुर्गा कार्की, केशव सिग्देल, विकास आचार्य,…

मृतक शेरबहादुरके आफन्तसे दोषीहे कारवाहीके माग करटी मानवअधिकार आयोग ओ इन्सेकमे ज्ञापनपत्र

पहुरा दैनिक डटकम । २०८२ कात्तिक २८ गते धनगढी । कैलाली जिल्लाके गोदावरी नगरपालिका–१० खामौरा निवासी शेरबहादुर चौधरीके गैल कुवाँर २३ गते हत्या कैगिल रहे । उ घटनामे संलग्न हत्याके आरोपमे दुई जनहनहे प्रहरी पक्राउ करल मने गहिरो अध्ययन विना एक जनहनहे छोरल कहटी मृतकके आफन्तहुक्रे दोषीहे कार्वाहीके माग करटी…

कैलारीमे सेवा प्रवाह, वर्तमान चुनौती ओ आवश्यकताबारे अन्तरसंवाद

पहुरा डटकम । २०८२ कात्तिक २७ गते धनगढी । कैलारी गाउँपालिकामे सेवा प्रवाह, बर्तमान चुनौती ओ आवश्यकता विषयक अन्तरसंवाद कार्यक्रम हुइल बा । गैल भदौ २३ ओ २४ गतेक जेनजी आन्दोलनपाछे कैलारीमे सेवा प्रवाहमे समस्या डेखलपाछे इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयके आयोजनामे मानव अधिकार समुह कैलारीके समन्वय ओ डिसिएके सहयोगमे उ संवाद…

संकट समाधानको एक मात्र वैधानिक बाटो निर्वाचन हो : योगेश भट्टराई

शिलापत्र डटकम । २०८२ कात्तिक २६ गते नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान जटिल राजनीतिक अवस्थाबाट देशलाई सही दिशातर्फ लैजान एक मात्र  वैधानिक बाटो निर्वाचन मात्रै रहेको बताएका छन् । मंगलबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठान र अनौपचारिक सेवा केन्द्र (इन्सेक)को संयुक्त आयोजनामा राजधानीमा भएको ‘लोकतन्त्र र निर्वाचन’ विषयक छलफल कार्यक्रममा…

बाल सुधारगृह नै सुधार्नुपर्ने खाँचो

नागरिक न्यूज डटकम । २०८२ कात्तिक २३ गते सी प्रदेश संयोजक मनोहर पोखरेलले बाल सुधार गृह सुधारका लागि बुँदागत रूपमा स्थानीय प्रशासनमार्फत सरकारलाई सुझाव दिएको भए पनि सरकारले सुझाव ग्रहण नगरेको गुनासो गरे। उनले भने, ‘बाल सुधार गृहको सुधारका लागि हामीले बुँदागत रूपमै सरकारलाई सुझाव दिएका छौं, तर सरकारले हाम्रो…

प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जालको छलफल कार्यक्रम धनगढीमा सम्पन्न

कैलाली खबर डटकम । २०८२ कात्तिक १५ गते धनगढी । कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जालको छलफल कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा  केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जालको छलफल कार्यक्रम बिहीबार सम्पन्न भएको हो । इन्सेक सुदूरपश्चिम प्रदेश…

कास्कीमा डेंगीबाट ५ सय प्रभावित

समाधान डटकम । २०८२ कात्तिक १३ गते लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोगको संक्रमणबाट कास्कीमा ५ सय जना संक्रमित भएका छन् । कास्कीमा गत वर्ष ९ हजार ८ मानिस संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले जानकारी दिए । कास्कीमा सन २०२३ मा ३ हजार ६९ जना व्यक्ति संक्रमित…

स्वास्थ्यकर्मीहरूलाई न्यूनतम तलब समेत नदिइनु लज्जाको विषय : इन्सेक

रातोपाटी डटकम । २०८२ कात्तिक १२ गते काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आन्दोलनरत नर्सहरूसँग संवाद गरी समस्याको दिगो समाधान खोज्न सरकार र अस्पताल सञ्चालकहरूलाई आग्रह गरेको छ ।  नेपाल सरकारले २०८१ मङ्सिरमा निजी अस्पतालमा कार्यरत नर्सहरूलाई सरकारी पाँचौँ तहले पाउने तलब ३४ हजार ७ सय ३० रूपैयाँ…

मानव अधिकार अभिलेख सम्पादन भेला सम्पन्न

मानव आवाज डटकम । २०८२ असोज ३० गते पोखरा । मानव अधिकारको क्षेत्रमा क्रियाशील संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालयको आयोजनामा “नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६” का लागि सङ्कलित घटनाहरूको अर्धवार्षिक सम्पादन भेला असोज २६ गतेदेखि सुरु भई असोज २९ गते पोखरामा सम्पन्न भएको छ । इन्सेकले सन्…