“बेपत्ता पीडित परिवारलाई न्याय दिनमा ढिलाई गर्न नहुने”
रेडियो नेपाल डटकम । २०८२ भदौ १५ गते जनकपुरधाम । बेपत्ता विरुद्धको १५ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज जनकपुरधाममा आयोजना गरिएको कार्यक्रममा पीडित बेपत्ता परिवारका सदस्यहरूले सत्य कुराको खोजी गरिदिनका लागि माग गरेका छन् । एडभोकेसी फोरम, ईन्सेक तथा महिला मानव अधिकार रक्षक सञ्जालको संयुक्त आयोजनामा आज जनकपुरधाममा सम्पन्न भएको “सङ्क्रमणकालीन…
इन्सेकद्वारा मोरङ्ग कारागारको अनुगमन, १ हजार १४६ कैदी रहेको
कञ्चनरुप न्यूज डटकम । २०८२ भदौ १५ गते बिराटनगर, भदौ १५ गते। इन्सेकसहित अधिकारको क्षेत्रमा क्रियाशील संघसंस्थाको प्रतिनिधिले जिल्ला कारागार मोरङको अनुगमन गरेका छन् । इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलको नेतृत्वमा सिविन नेपाल, ओरेक नेपाल, गैसस महासंघ, माइती नेपाललगायतका संस्थाका प्रमुख तथा प्रतिनिधिले जिल्ला कारागार मोरङको अनुगमन गरेका हुन्…
द्वन्द्वपीडित परिवारको आक्रोशः ‘आश्वासन होइन, न्याय चाहियो’
साझा बिसौनी डटकम । २०८२ भदौ १४ गते सुर्खेत: वीरेन्द्रनगर नगरपालिका–१० की दिपा वलीलाई बेपत्ता पारिएको २२ वर्ष भयो । आफन्तहरूका अनुसार २०६० साल साउन २३ गते वीरेन्द्रनगरस्थित इत्राम स्कुलबाट घर फर्कंदै गर्दा उनलाई नेपाली सेनाले अपहरण गरी छिञ्चुमा राखेका थिए । द्वन्द्वकालमा सेनाले लगेकी दिपाको दुई दशकसम्म अत्तोेपत्तो छैन । उनका…
बेपत्ता पारिएका नागरिकको सम्झनामा दीप प्रज्वलन
खुलानजर डटकम । २०८२ भदौ १४ गते सुर्खेत: बलपूर्वक बेपत्ता पार्ने कार्य विरुद्धको १५ औँ अन्तर्राष्ट्रिय दिवसकको अवसरका इन्सेक लगायतका संस्थाहरुको आयोजनामा शनिबार बेपत्ता पारिएका नागरिकको सम्झनामा दीप प्रज्वलन गरिएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय, एडभोकेसी फोरम कर्णाली प्रदेश, महिला अधिकारका लागि एकल महिला समुह सुर्खेत, द्वन्द्वपीडित महिला राष्ट्रिय…
बेपत्ता परिवारका सदस्यको चित्कारः सास कि लास पत्ता लगाइदेऊ सरकार
देश सञ्चार डटकम । २०८२ भदौ १४ गते मोरङ – विराटनगरमा बेपत्ता परिवारका सदस्यहरूले राज्यले बेपत्ताको अवस्था सार्वजनिक नगरेको बताएका छन्। इन्सेक र मानवअधिकारका लागि एक महिला समूहले बलपूर्वक बेपत्ता पारिएका नागरिकको १५ औं अन्तर् राष्ट्रिय दिवसका अवसरमा शनिबार विराटनगरमा आयोजित कार्यक्रममा बेपत्ता पारिएका नागरिकका आफन्तहरुले गुनासो गरेका हुन्। बेपत्ता…
करणीबाट पीडित नाबालिकालाई इन्सेकको सहयोग
मुलुकी खबर डटकम । २०८२ भदौ १० गते संखुवासभा । जबरजस्ती करणी (बलात्कार)बाट पीडित बनेकी संखुवासभाकी ३ वर्षीया नाबालिकालाई मानव अधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आर्थिक सहयोग गरेको छ । नाबालिकाको उपचार र कानुनी लडाइँमा सहयोग पुगोस् भनेर इन्सेकले १० हजार रूपैयाँ दिएको हो । न्यायिक प्रक्रियामा जान…
इन्सेक, मिथिला वाइल्डलाइफ ट्रस्ट र युवासंस्थाको सहकार्यमा जलवायु परिवर्तनबारे युथ कन्फ्रेन्स सम्पन्न
तराई खबर डटकम । २०८२ भदौ ८ गते जनकपुरधाम । जलवायु परिवर्तन, दिगो विकास र युवाको नेतृत्वबारे लोकल कन्फ्रेन्स अफ युथ २०२५ जनकपुरधामस्थित मोडेल कलेजमा सम्पन्न भएको हाे। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मिथिला वाइल्डलाइफ ट्रस्ट, युथ एडभोकेसी नेपाल लगायत संस्थाको सहयोगमा युवा संस्थाले कन्फ्रेन्स आयोजना गरेको हो। साे उद्घाटन…
महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम
समाधान डटकम । २०८२ भदौ ४ गते पोखरामा जेसी नीति र महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम भएको छ।सञ्चारिका समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ गोनेसाको सहयोगमा बुधबार कार्यक्रम भएको हो। गण्डकी प्रदेशका उपसभामुख बिना कुमारी थापाले महिला अधिकार र समानताका सवालमा खुलेर आवाज उठाउनुपर्नेमा जोड…
HUMAN RIGHTS NEWS PORTAL