मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी विधेयकको मस्यौदा हस्तान्तरण

अग्रलेख डटकम । २०८२ भदौ ४ गते धनगढी । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले सुदूरपश्चिम प्रदेश सरकारलाई मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी विधेयकको मस्यौदा हस्तान्तरण गरेको छ । इन्सेकका कार्यकारी निर्देशक विजयराज गौमतले बुधबार धनगढीमा आयोजित सुदूरपश्चिममा कानुन निर्माण र कार्यान्वयनको अवस्था विषयक अन्तरक्रियामा आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह…

सूचनाको हक संरक्षणका लागि माईतीघर मण्डलामा सडक सभा

नेपाल सन्दर्भ डटकम । २०८२ भदौ ३ गते काठमाडौं । १९ औं राष्ट्रिय सूचना दिवशको अवसरमा  विभिन्न नागरिक समाज संस्थाहरुको सहभागितामा माईतीघर मण्डालामा सूचनाको हक संरक्षणका लागि सडक सभाको आयोजना गरियो ।सूचनाको हकका लागि राष्ट्रिय महासंघले संयोजन गरेको सडक सभामा सूचनाको हकका लागि राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष उमीद बागचन्दले स्वागत…

महिला घरमै असुरक्षित

एभरेष्ट आवाज । २०८२ साउन २९ गते पोखरा,  नेपाल सरकारले “लैंगिक हिंसाबिरुद्ध शून्य सहनशिलता”को नारा तय गरेको दशकौं भयो । त्यो नारालाई गण्डकी प्रदेशलेपनि अवलम्वन गरेको छ । त्यसको रटान लगाउन स्थानिय तहहरुलेपनि तछाडमछाड गर्दै आएका छन् । तीन वटै तहले हरेक नीति तथा कार्यक्रममा सो नारासँगै नीति, योजना र…

जनकपुरधाममा पत्रकारमाथि आक्रमणको छानबिन सुरु

इसमाचार दैनिक डटकम । २०८२ साउन २७ गते जनकपुरधाम । जनकपुरधाम वडा नम्बर ४ स्थित स्वर्गद्वारी नजिकको जग्गा गुठी संस्थान केन्द्रीय कार्यालयसँगको सम्झौता अनुसार प्राप्त भएपछि, सो जग्गासम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनपछि तारको घेरा हाल्ने क्रममा नेपाल बार एसोसिएशन जनकपुरका केही पदाधिकारी तथा अधिवक्ताहरूको समूहले पत्रकारमाथि गरेको सांघातिक आक्रमणबारे…

कारागार अनुगमनपछि मानवअधिकार प्रतिनिधिले भने: रविजीको कोठामा दुई पंखा छन्, झ्याल थुनिएको छ (भिडिओ)

नेपाल प्रेस डटकम । २०८२ साउन २६ गते रुपन्देही । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको भैरहवा कारागारको अनुगमन गरेका छन् । अनुगमनपछि मानवअधिकार प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको टिप्पणी गरे । राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता लिली थापाले क्षमताभन्दा अत्यधिक संख्यामा कैदी बन्दी राखिनु…

सप्तरी घटनाको मानव अधिकारकर्मीद्वारा अनुगमन

समाचार दैनिक डटकम । २०८२ साउन २६ गते सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा साउन २० गते राति प्रहरीले गोली चलाउँदा ३१ वर्षीय स्थानीय लालु यादवको मृत्यु भएपछि, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश संयोजक राजु पासवान नेतृत्वको टोलीले शनिबार घटनास्थलमा स्थलगत अध्ययन र अनुगमन गरेको छ। टोलीमा इन्सेक…

कारागारमा पत्रिका नआउने रहेछ, जुन पत्रिका मगाएर पढ्न पनि रवि लामिछानेलाई छेकवार छैन: इन्सेक प्रतिनिधि (भिडिओ)

सेतोपाटी डटकम । २०८२ साउन २६ गते मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायतले सोमबार रूपन्देही कारागार अनुगमन गरेका छन्। रूपन्देही कारागार र त्यहाँभित्र रवि लामिछानेलाई राखिएको छुट्टै कोठामा समेत मानव अधिकार आयोग र इन्सेकले अनुगमन गरेका हुन्। रूपन्देही कारागारमा २५० जना कैदी राख्ने क्षमता भए पनि…

घरभित्रै असुरक्षित कर्णालीका महिला

बुटवल टुडे डटकम । २०८२ साउन २५ गते सुर्खेत । दुई साता अघि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३, करेखोलामा श्रीमानले मध्यराती मस्त निद्रामा रहेकी श्रीमतीको हत्या गरे । ४२ वर्षीय दानसिंह ठाडाले ४० वर्षीय श्रीमती रविना थापाको दाउरा प्रहार गरी बीभत्स हत्या गरे । राती दुई बजेको समयमा ठाडाले सुतिरहेकी रविनाको टाउकोमा…

कैलाली कारागार घटना: क्षतिपूर्ति र घाइते भएकाहरूको निःशुल्क उपचार गर्न इन्सेक लगायतका सङ्घ सस्थाहरुको माग

कैलाली डटकम । २०८२ साउन २५ गते इन्सेक लगायतका सङ्घ सस्ताहरूले आज प्रेस विज्ञप्ति जरी गर्दै जिल्ला कारागार कैलालीमा ०८२ साउन २३ गते राती कैदी बन्दीहरु बिच भएको झडपमा परी मृत्यु भएका एक जना व्यक्तिका परिवारलाई क्षतिपूर्ति र घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन् । घटनाको प्रारम्भिक…