मिडिया तथा सूचना साक्षरता र मानवअधिकार सम्बन्धि अन्तरक्रिया

प्रतिपत्र डटकम । २०८२ साउन १४ गते अनाैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशकाे आयाेजनामा बुधबार पाेखरामा मिडिया तथा सूचना साक्षरता सम्बन्धि  अन्तर्किया भएकाे छ ।  कार्यक्रममा मानवअधिकार  मिडिया तथा सूचना साक्षरताबारे छलफल गरिएकाे हाे । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले समन्वय गरेकाे कार्यक्रममा पत्रकार सन्ताेष पाेखरेलले  मिडिया लिट्रेसीबारे प्रस्तुती दिएका…

एउटै व्यानरमुनि जाकपुरधाममा मनाइयो विश्व मानव बेचविखनविरुद्ध दिवस

नयाँ आशा एफ एम डटकम । २०८२ साउन १३ गते जनकपुरधाम । विश्व मानव बेचविखनविरुद्ध दिवस धनुषाको जनकपुरधाम पनि मनाइएको छ । ३० जुलाई २०२५ को अवसरमा मानव बेचविखनविरुद्ध अभिमुखीकरण कार्यक्रम गरी दिवस मनाइएको हो । जनकपुरधाम उपमहानगरपालिका स्थित सिद्धार्थ र मोनास्टिक माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई अभिमुखीकरण गरिएको हो । अभिमुखीकरण…

दलित अधिकार तथा सशक्तिकरण सम्बन्धमा बनेको विधेयकमा सरोकारवाला : संविधानले दिएका अधिकार दिन पनि कञ्जुस्याई किन ?

एभरेष्ट आवाज डटकम र २०८२ साउन ११ गते गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा संविधानले दिएका अधिकार दिन पनि कञ्जुस्याई गरेको सरोकारवालाहरुले आरोप लगाएका छन् । सामाजिक विकास तथा कृषि समितिले सरोकारवालासँग गरेको छलफलमा सहभागीहरुले विधेयकमा सरकारी बजेटको दायित्व बढ्ने डर देखाएर दलित अधिकार कटौती…

३१औँ ‘प्रकाश मानव अधिकार पुरस्कार’ सुनिलकुमार यादवलाई

रातोपाटी डटकम । २०८२ साउन ११ गते इन्सेकले यस वर्षको प्रकाश मानव अधिकार पुरस्कार चुरे तथा वन-जङ्गल संरक्षण अभियानका संयोजक सुनिलकुमार यादवलाई दिने निर्णय गरेको छ। यादवलाई वातावरण अधिकारका क्षेत्रमा गरेको योगदानको कदर गर्दै ४० जनाको नाममध्येबाट छनोट गरिएको हो। पुरस्कार छनोट समितिमा सुशील प्याकुरेल, डा. सूर्यप्रसाद ढुङ्गेल र गंगा…

विभिन्न संघसंस्थाद्धारा ज्ञापनपत्र पेस

कर्णाली सेरोफेरो डटकम । २०८२ साउन १ गते अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको दिन १७ जुलाईको स्मरणमा संसारभर अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा हुम्लाका गैर सरकारी तथा मानवअधिकारसंग सम्बन्धित संघसंस्थाहरूले जिल्ला प्रशासन कार्यालय हुम्लामा ज्ञापनपत्र पेस गरेका छन् । हुम्ला । अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम…

रोम विधानको पक्ष राष्ट्र बन्न इन्सेकको माग

ढोरपाटन न्यूज डटकम । २०८२ साउन १ गते म्याग्दी/मानवता विरोधी अपराध तथा आम नरसंहार लगायतका घटनामा उचित कार्वाहीको लागि उत्कृष्ट हुने भन्दै रोम विधानको पक्ष राष्ट्र बन्न इन्सेकले जिल्ला प्रशासन कार्यालय बागलुङमा ज्ञापनपत्र बुझाएको छ । अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा इन्सेक प्रतिनिधि अमृत बास्कुने र नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष…

Nepal fails to deliver on human rights commitments

NGOs tell UN rights council that the country's delivery on child rights, gender violence, and equity remains poor.  Kathmandu, Published at: July 17, 2025 Nepal's implementation of the recommendations from the third cycle of the UN Human Rights Council's Universal Periodic Review (UPR) has been dismal, says a report by…

इलामका सरोकारवाला भन्छन् : सबैजसो निकायमा शुद्धीकरण आवश्यक

नागरिक न्यूज डटकम । २०८२ असार ३० गते राज्यका हरेक निकायमा शुद्धीकरण आवश्यक रहेको र सुधार आफूबाटै थाल्नुपर्ने इलामका सरोकारवालाले बताएका छन् । न्यायालय, प्रहरी, अस्पतालदेखि सबै क्षेत्रमा सुधार आवश्यक रहेको इलामबासीको भनाइ छ ।   मानवअधिकार संरक्षण गर्दै प्रचलनमा रहेका कानुनको सफल कार्यान्वयनमा सबै जिम्मेवार बन्नुपर्ने इलामबासीले औंल्याए ।…