संखुवासभामा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा बृद्धि

ट्रिरत्न न्यूज डटकम । २०८२ असार १७ गते संखुवासभामा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना भएका छन् । पछिल्लो ६ महिनाको अवधीमा २७ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा २८ जना पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज खाँदबारीमा आयोजना गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा उक्त…

अबको युद्ध प्रदूषण विरुद्धको हुनेछ : सांसद यादव

इसमाचार डटकम । २०८२ असार १७ गते जनकपुरधाम । वातावरणीय प्रदूषणले मानव जीवनमाथि प्रत्यक्ष असर पारिरहेको भन्दै मधेश प्रदेशका सांसद रामअशिष यादवले वातावरण संरक्षणमा तत्काल ठोस पहल आवश्यक रहेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेशको आयोजनामा जनकपुरधाममा आयोजित “प्रदेश स्तरीय वातावरण अधिकारकर्मी क्षमता अभिवृद्धि कार्यक्रम” मा…

पर्यावरणीय संकट पर निर्णायक हस्तक्षेप की आवश्यकता : सांसद रामअशीष यादव

हिमालीनी डटकम । २०८२ असार १६ गते जनकपुरधाम । मधेश प्रदेश के सांसद रामअशीष यादव ने कहा है कि पर्यावरणीय प्रदूषण मानव जीवन पर प्रत्यक्ष प्रभाव डाल रहा है, इसलिए इसके संरक्षण के लिए तत्काल ठोस कदम उठाए जाने अत्यावश्यक हैं। जनकपुरधाम में अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश द्वारा आयोजित…

जलवायु परिवर्तनको असर मधेशमा तीव्र, राज्यको उदासीनताप्रति चिन्ता

इसमाचार डटकम । २०८२ असार १६ गते जनकपुरधाम । जलवायु परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा वातावरणीय संकट गम्भीर बन्दै गएको छ । राजधानी काठमाडौंपछि सबैभन्दा बढी प्रदूषण मधेशमै देखिएको एक कार्यक्रमका वक्ताहरूले जनाएका छन् । जनकपुरधाममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा आइतवार आयोजित “वातावरण परिवर्तनको प्रभावसम्बन्धी“ छलफल कार्यक्रममा प्रदेशभरिका…

सुर्खेतमा ६ महिनामा १ सय ५१ मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना

उकेरा डटकम । २०८२ असार १६ गते सुर्खेत : सुर्खेत जिल्लामा पछिल्लो ६ महिनाको अवधिमा १ सय ५१ वटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना भएको तथ्यांक सार्वजनिक गरिएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा यी घटना सार्वजनिक गरिएको हो।…

गण्डकी प्रदेशका मानव अधिकार रक्षकहरूले जारी गरे १६ बुँदे घोषणापत्र

कोटखबर डटकम । २०८२ असार १५ गते पोखरा । गण्डकी प्रदेशका मानव अधिकार रक्षकहरूले आफ्ना अधिकारको संरक्षण र सुरक्षाका लागि सरकारसँग १६ बुँदे माग गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) गण्डकी प्रदेश कार्यालयद्वारा पोखरामा असार १५ गते आइतबार आयोजित  प्रदेश स्तरीय मानव अधिकार रक्षक सम्मेलनमा प्रदेशभरिका करिब १०० जना मानव अधिकार रक्षकहरूको सहभागितामा यो…

छ महिनामा १८ वटा मानव अधिकार उल्लङ्घनका घटना

गोरखापत्र डटकम । २०८२ असार १४ गते यस अवधिमा जिल्लामा दुई हत्या, पाँच बलात्कार, तिन हत्या प्रयास, पाँच अभद्र व्यवहार, दुई यौन दुर्व्यवहार र एक साइबर अपराध गरी १८ वटा घटनाको अभिलेख गरिएको छ । ती घटनामध्ये चार जना बालिका पीडित भएका छन् । कार्यक्रममा जिल्ला भित्रका मानव अधिकार उल्लङ्घन…

द्वन्द्ध पीडितले शान्ति सम्झौताको १९ वर्षसम्म पनि न्याय पाएनन्

साझा आवाज डटकम । २०८२ असार १२ गते महेन्द्रनगर। संक्रमणकालिन न्याय सम्बन्धी कार्यका लागि सरकारले हालै गठन गरेका आयोगहरुले पीडिको इच्छा अनुसार काम गर्न नसक्ने सरोकारवालाहरुले बताएका छन् । मानव अधिकारकर्मी र द्वन्द्ध प्रभावितहरुले अहिलेको आयोगमा नियुक्त भएका पदाधिकारीहरुबाट पीडितले न्याय पाउने सम्भावना नरहेको बताएका हुन् ।  बुधबार इन्सेकले आयोजना…

तेह्रथुममा गएको ६ महिनामा १७ वटा मानवअधिकार उल्लङ्घनका घटना

तीनजुरे टाइम्स डटकम । २०८२ असार ११ गते तेह्रथुम ः तेह्रथुममा गएको ६ महिनामा १७ वटा मानवअधिकार उल्लङ्घनका घटना घटेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तेह्रथुमले सार्वजनिक गरेको छ । इन्सेकले प्रकाशन गर्ने नेपाल मानवअधिकार वर्षपुस्तक २०२६ को प्रकाशन पूर्व अर्धवार्षिक समिक्षा कार्यक्रम गर्दे इन्सेक तेह्रथुमका प्रतिनिधि सुरेश खत्रीले तयार पार्नुभएको…

हिंसा र समस्यामा परेका १४ जनालाई ईन्सेक सुदूरपश्चिम प्रदेशद्वारा आर्थिक सहयोग

इखबर सफ्तार डटकम । २०८२ असार १० गते धनगढी । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले ६ महिनाको अबधीमा विभिन्न हिंसा र समस्यामा परेका १४ जनालाई आर्थिक सहयोग गरेको छ । सन् २०२५ जनवरी देखि सन् २०२५ जुन सम्म ६ महिने अबधीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)…