हिमालय संवादको १६ बुंदे घोषणापत्र प्रधानमन्त्री शर्मालाई हस्तान्तरण
यस नेपाल न्युज डटकम । २०८२ असार ५ गते पोखरा । नेपालका प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष के.पी. शर्मा ओलीलाई हिमालय संवादबाट जारी गरिएको १६ बुँदे घोषणापत्र हस्तान्तरण गरिएको छ। यो घोषणापत्र सेभ आवर हिमालय फस्ट, नेपालका अध्यक्ष डी.बी. नेपालीले असार ४ गते प्रधानमन्त्रीलाई प्रधानमन्त्री निवास बालुवाटारमा हस्तान्तरण…
मानवअधिकार उल्लङ्घनका विषयमा छलफल
गोरखापत्र डटकम । २०८२ असार ४ गते इटहरी (सुनसरी), असार ४ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशले आज मानवअधिकार विषयक संवाद कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जिल्लाका पत्रकारहरू, मानवअधिकारकर्मी तथा सरोकार भएका निकायबिच पत्रकारिता अभ्यासमा देखिएका मानवअधिकार उल्लङ्घनका मुद्दाहरूबारे विस्तृत छलफल गरिएको हो । सहभागी पत्रकारले समाचार…
एक विद्यार्थी एक बृक्षारोपण कार्यक्रम
कञ्चनरुप न्यूज डटकम । २०८२ असार ३ गते राजविराज । इन्सेक कोशी प्रदेश कार्यालय र इन्सेकद्वारा गठित गाउँपालिका स्तरीय मानव अधिकार समूह बर्जुले मंगलबार बर्जु गाउँपालिका ५ स्थित नेपाल राष्टिय माध्यमिक विद्यालयमा बृक्षारोपण कार्यक्रम गरेको छ । मानव अधिकार समूहका अध्यक्ष जितनारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा टिक, मसला, अम्बा, अमला,…
युरोपियन युनियनका सहायक मिसन प्रमुख मिलरले भने -`मानव अधिकार रक्षककाे सुरक्षाका लागि राम्रो अभ्यास भएको छ´
खुलानजगर डटकम । २०८२ जेठ ३० गते सुर्खेत: युरोपियन युनियनका सहायक मिसन प्रमुख टोम मिलरले कर्णाली प्रदेशमा मानव अधिकार रक्षकका लागि केही सराहनीय काम भएको बताएका छन् । बिहिवार कर्णाली प्रदेशका पत्रकारहरुसँग छलफल गर्दै उनले यस्ताे बताएका हुन् । `कर्णाली प्रदेशमा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धी विधेयक प्रदेश सभामा…
मानव अधिकार रक्षकहरुको सुरक्षा सवालमा छलफल
पहरेदार डटकम । २०८२ जेठ २८ गते दैलेख – मानव अधिकार रक्षकहरुको सुरक्षा सवाल विषयमा सराकारवालावीच छलफल भएको छ । यूरोपियन यूनियनको राजदूतावासका राजनीतिक विभाग प्रमुख टोमास मिलर सहितको उपस्थितिमा दैलेख सदरमुकाममा बुधबार नागरिक समाज र सुरक्षा अधिकारीहरुसंग त्यस्तो छलफल भएको भएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा फिनल्याण्ड…
भानु र शारदा माविमा बाल अधिकार चेतना समूहले ग¥यो विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण
कैलाली खबर डटकम । २०८२ जेठ २६ गते कैलाली । कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिकाको वडा नम्बर १ मा अवस्थित शारदा माध्यामिक विद्यालय र वडा नम्बर २ मा अवस्थित भानु माध्यामिक विद्यालयमा वृक्षारोपण गरीएको छ । डिसीए परियोजनाको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले विद्यालयमा गठन गरेको बाल अधिकार…
पोखरामा विद्यार्थीमाथि शिक्षकद्वारा यातना, बालअधिकार अभियन्ताहरूको कारबाही माग
समाधान न्यूज डटकम । २०८२ जेठ २६ गते पोखरा महानगरपालिका वडा नमबर १२ स्थित अमरसिंह माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत एक विद्यार्थीमाथि विद्यालयकै एक शिक्षकले गरेको शारीरिक तथा मानसिक यातनाप्रति बालअधिकार क्षेत्रमा क्रियाशील नागरिक समाज संगठनहरूले गम्भीर ध्यानाकर्षण जनाएका छन् । जेठ २५ गते कम्प्युटर शिक्षक दिपक दाहालले विद्यार्थी…
जनजागृति र लक्ष्मी माविमा बाल अधिकार चेतना समूहले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गर्यो
कैलाली खबर डटकम । २०८२ जेठ २४ गते कैलाली,जेठ २३ गते । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ गोकुलपुरमा अवस्थित लक्ष्मी माध्यामिक विद्यालय र वडा नम्बर ३ खिरियामा अवस्थित जनजागृति पुष्पलाल स्मृति माध्यामिक विद्यालयमा वृक्षारोपण गरीएको छ । डिसीए परियोजनाको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले विद्यालयमा गठन…
बाल अधिकार चेतना समूहले गर्यो विश्व वातावरण दिवसको अवसरमा विद्यालयमा वृक्षारोपण
कैलाली खबर डटकम । २०८२ जेठ २३ गते सुखड । कैलालीका विभिन्न सामुदायिक विद्यालयमा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरीएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर २ साँडेपानिमा अवस्थित दशरथ नमुना माध्यामिक विद्यालय र वडा नम्बर १० पहलमानपुरमा अवस्थित कान्तिराज्यलक्ष्मी माध्यामिक विद्यालयमा वृक्षारोपण गरीएको हो । त्यस्तै कैलारी गाउँपालिका वडा…
न्याय र परिपूरणका सन्दर्भमा देखिने गरी काम भएनः इन्सेक
चितवन पोष्ट डटकम । २०८२ जेठ २३ गते काठमाडौँ । अनौपचारि क्षेत्र सेवा केन्द्र (इन्सेक)ले २०८२ वैशाख २३ गते एक विज्ञप्ति प्रकाशन गरी चितवनको बाँदरमुढे घटना भएको २० वर्ष पुरा भएको दिनको स्मरण गर्दै न्याय र परिपूरणका सन्दर्भमा देखिने गरी काम नभएको जनाएको छ । चितवनको बाँदरमुढेमा नेकपा माओवादीका कार्यकर्ताले…
HUMAN RIGHTS NEWS PORTAL