२० औँ जातीय विभेद दिवस, कानुनी व्यवस्था र वर्तमान अवस्था विषयक अन्तरक्रिया सम्पन्न

कोशी सन्देश डटकम । २०८२ जेठ २२ गते विराटनगर। २० औँ जातीय विभेद तथा छुवाछूत उन्मूलनको राष्ट्रिय दिवस इन्सेकसहित विभिन्न सङ्घसंस्थाको आयोजनामा आज विराटनगरमा मनाइएको छ । इन्सेक कोशी प्रदेश, दलित महिला संघ (फेडो) र रिडेफ नेपालको संयुक्त आयोजनामा आज जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा २० औँ जातीय विभेद तथा…

विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा ५३औं वातावरण दिवस जनकपुरमा मनाईयाे

नयाँ आशा एफ एम डटकम । २०८२ जेठ २२ गते जनकपुरधाम, २२ जेठ । ‘प्लास्टिक प्रदूषण अन्त्य गरौं, वातावरण संरक्षण गरौं’ भन्ने मूल नाराका साथ जनकपुरधाममा विश्व वातावरण दिवस विविध कार्यक्रमसहित उत्साहपूर्वक मनाइएको छ । इनसेक नेपाल, माइती नेपाल, ओरेक नेपाल, नेपाल विकास समाज, निल हिरा समाज, ग्रीन स्पेस नेपाल…

२० औँ जातीय विभेद दिवस, कानुनी व्यवस्था र वर्तमान अवस्था विषयक अन्तरक्रिया सम्पन्न

कोशी सन्देश डटकम । २०८२ जेठ २२ गते विराटनगर। २० औँ जातीय विभेद तथा छुवाछूत उन्मूलनको राष्ट्रिय दिवस इन्सेकसहित विभिन्न सङ्घसंस्थाको आयोजनामा आज विराटनगरमा मनाइएको छ । इन्सेक कोशी प्रदेश, दलित महिला संघ (फेडो) र रिडेफ नेपालको संयुक्त आयोजनामा आज जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा २० औँ जातीय विभेद तथा…

‘जातीय विभेद र छुवाछूतजन्य घटना घटेका छैनन्’

इकान्तिपुर डटकम । २०८२ जेठ २१ गते विराटनगर — २०६३ सालमा पुन:स्थापित प्रतिनिधिसभाले छुवाछूतमूक्त राष्ट्र घोषणा गरेको थियो । तर, छुवाछूतमुक्त भएको २० वर्ष बित्न लाग्दा पनि जातीय विभेद र छुवाछूतजन्य घटनामा झनै बढ्दो पाइएको छ ।  ‘छुवाछूतमुक्त राष्ट्र घोषणा त भयो, ऐन पनि बन्यो,’ राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशका निर्देशक…

मधेशमा जातीय हिंसा डरलाग्दो : एक वर्षमै ८७० दलित हिंसा पीडित

ई समाचार दैनिक डटकम । २०८२ जेठ २१ गते जनकपुरधाम । मधेश प्रदेशमा जातीय विभेद र सामाजिक असमानताको चपेटामा परेका दलित समुदायमाथि निरन्तर हिंसा भइरहेका छन्। औपचारिक सेवा केन्द्र (इन्सेक) द्वारा संकलित तथ्यांकअनुसार, सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा ८७० जना दलित हिंसाका घटनामा पीडित भएका छन्। तीमध्ये ३७२ जना…

मानव अधिकार समूहका पदाधिकारीहरूका लागि दुईदिने क्षमता विकास तालिम सम्पन्न

एभरेष्ट आवाज डटकम । २०८२ जेठ २० गते पोखरा । पोखरामा शनिबार र आइतबार दुई दिनसम्म सञ्चालित मानव अधिकार समूहका पदाधिकारीहरूका लागि क्षमता विकास तालिम सम्पन्न भएको छ। इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक शिवप्रसाद खकुरेलका अनुसार, तालिम मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत नवलपुर र कास्की जिल्लामा गठन गरिएका मानव अधिकार…

इन्सेकले मानव अधिकार अभियानलाई जगाई राखेको छ : नीतु गर्तौला

केन्द्र भाग डटकम । २०८२ जेठ १७ गते पोखरा । राष्ट्रिय मानव अधिकार आयोगका गण्डकी प्रदेश प्रमुख नीतु गर्तौलाले इन्सेकले मानव अधिकार अभियानलाई जगाई राखेको बताएकी छन् । इन्सेक गण्डकी प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार समूहका पदाधिकारीका लागि क्षमता विकास तालिमको उद्घाटन सत्रमा बोल्दै उनले सो कुरा बताएकी हुन् ।…

गण्डकीमा सिड सुझावसम्बन्धी परामर्श बैठक सम्पन्न

सिटी वन टिभी डटकम । २०८२ जेठ १६ गते पोखरा । साथी, काठमाडौँ र इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखराको आयोजनामा “सारभूत समानता तथा सामाजिक समावेशीकरणको लागि लैङ्गिक मूलप्रवाहिकरण प्रादेशिक बार्षिक नीति तथा कार्यक्रमहरूमा सिड निष्कर्ष सुझावहरूको आन्तरिकिकरण” उच्चस्तरीय परामर्श बैठक बुधबार पोखरामा सम्पन्न भएको छ । प्रादेशिक योजनामा सिड कमिटीका…

लैंगिक उत्तरदायी योजना र बजेटलाई संस्थागत गर्न माग

समाधान डटकम । २०८२ जेठ १५ गते पोखरा । महिला विरुद्ध हुने सबै प्रकारका विभेद अन्त्य गर्ने उद्देश्यले सयुंक्त राष्ट्र संघीय महासन्धी (सिड) समितिले भर्खरै नेपालको लागि जारी गरेको निष्कर्ष सुझावको बारेमा गण्डकी प्रदेश स्तरीय परामर्श कार्यशाला गरिएको छ । प्रदेश सरकारको आगामी वार्षिक योजना तथा कार्यक्रममा समितिको निष्कर्ष सुझावलाई…

बालबालिकाले नैसर्गिक अधिकारको निर्वाध उपयोग गर्न पाउनुपर्छ: उपसभामुख

जनचासो डटकम । २०८२ जेठ १५ गते पोखरा । बालबालिकाले आफ्नो नैसर्गिक अधिकारको निर्वाध रुपमा उपयोग गर्न पाउनुपर्ने गण्डकी प्रदेशसभाकी उप-सभामुख विनाकुमारी थापाले बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय पोखराको आयोजना दुई दिनसम्म सञ्चालन हुने बाल अधिकार समूहका पदाधिकारीका लागि क्षमता विकास तालिमको उद्घाटनका…