मानवअधिकार आयोगले मनायो रजत जयन्ती

उद्घोष डेली डटकम । २०८२ जेठ १४ गते विराटनगर । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशमा चालू आर्थिक बर्षमा मानव अधिकार उल्लंघनका २ सय ३२ वटा उजुरीहरु परेका छन् । राष्ट्रिय मानवअधिकार आयोगको २५ औं रजत वार्षिकोत्सवको अवसरमा आयोगको कोशी प्रदेश कार्यालयले विराटनगरमा आयोजना गरेको रजत महोत्सव विशेष कार्यक्रममा सो बिषयमा…

बाल अधिकार संरक्षणमा तीनै तहका सरकारको भूमिका महत्वपुर्ण : सभापति खत्री

खुलानजर डटकम । २०८२ जेठ १४ गते सुर्खेत: कर्णाली प्रदेश सभा अन्तर्गत सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले बाल अधिकार संरक्षणमा तीनै तहका सरकारको भूमिका महत्वपुर्ण रहने बताएक छन् । मंगलबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा भएको बाल अधिकार समूहका सदस्यहरूका लागि दुई दिने क्षमता अभिवृद्धि…

मानव अधिकारमुखी पद्धति सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न

अपूर्व न्यूज डटकम । २०८२ जेठ १० गते लालगढ(धनुषा)९ जेष्ठ । डेमोक्रेसी रिसोर्स सेन्टर (डिसीआर) को आर्थिक सहयोगमा इनफर्मल सेक्टर सर्भिस सेन्टर (इन्सेक) मधेस प्रदेश कार्यालयद्वारा आयोजित मानव अधिकारमुखी पद्धति सम्बन्धी अवधारणा र क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको हाे। इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले तालिममा सहजीकरणकाे भुमिका निर्वाह गर्दै। नागरिक…

हेटौँडामा नेपाल मानव अधिकारसम्बन्धी पुस्तकको समीक्षा तथा मानव अधिकारको अवस्था विषयक छलफल

हेटौंडा सन्देश डटकम । २०८२ जेठ ११ गते हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा आज आइतबार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को समीक्षा तथा बागमती प्रदेशको मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयले आयोजना गरेको हो । मकवानपुरका…

मानव अधिकार स्थापित गर्न सबै पक्षको भूमिका आवश्यक

साझा सन्देश डटकम । २०८२ जेठ १० गते मकवानपुर । नागरिकको मानव अधिकार स्थापित गर्न सबै पक्षको भूमिका अत्यावश्यक हुने शुक्रबार हेटौंडामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । मानव अधिकारको संरक्षण र प्रवद्र्धनका लागि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारहरु स्थापित हुनु पर्ने र यसमा सबै पक्षको भूमिका आवश्यक हुने…

द्वन्द पीडितका समस्या समाधान नभएको गुनासो

सगुन खबर डटकम । २०८२ जेठ १० गते बैतडी –देशमा शान्ति सम्झौता भएको दुई दशक बितिसक्दा समेत आफूहरुका समस्या समाधान नभएको द्वन्द पीडितहरुले गुनासो गरेका छन् ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बैतडीमा शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी द्वन्द पीडितहरुले सरकारले समस्या समाधानमा कुनै ध्यान नदिएको गुनासो गरेका हुन्…

नागरिकको न्यायमा सहज पहुँच बनाउन सरोकारवालाहरूको जोड नागरिकको न्यायमा सहज पहुँच बनाउन सरोकारवालाहरूको जोड

कैलाली खबर डटकम । २०८२ जेठ ९ गते सुखड  । कैलालीको धनगढीमा बुधवार नागरिकहरूको न्यायमा सहज पहुँचका लागी न्यायिक र अर्धन्यायिक निकायको जिम्मेवारी र भूमिका विषय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढीको आयोजनामा कार्यक्रममा सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला अदालत कैलालीका श्रेष्तेदार चेतराज पन्तले…

मानव अधिकार रक्षक वलियो र सक्रिय हुँदा राज्य निकायलाई खबरदारी प्रभावकारी हुने

एभरेष्ट आवाज डटकम । २०८२ जेठ ९ गते गोरखा । मानव अधिकार रक्षकहरू वलियो र सक्रिय हुँदा राज्यका निकायप्रति खबरदारी प्रभावकारी हुने निष्कर्ष एक कार्यक्रममा प्रस्तुत भएको छ। गण्डकी प्रदेश सरकारअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन महाशाखाको आर्थिक सहयोगमा र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा गोरखामा…