मुस्ताङ जिल्ला कारागार शाखाको अनुगमन, सुधारका लागि पहल

एभरेस्ट आवाज डटकम । २०८२ वैशाख २३ गते मुस्ताङ । मानव अधिकारका क्षेत्रमा क्रियाशील संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को अगुवाइमा मुस्ताङस्थित जिल्ला कारागार शाखाको अनुगमन गरिएको छ। घरपझोङ गाउँपालिका–१ मा अवस्थित कारागारको अनुगमन इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम, जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङ, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद…

संक्रमणकालीन न्याय आयोगका लागि सूची परिमार्जन गर्न मानव अधिकारवादी संघसंस्थाको आग्रह

अनलाइन डटकम । २०८२ वैशाख २३ गते काठमाडौं । मानव अधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाहरुले अहिलेको सबै प्रक्रिया स्थगित गरी संक्रमणकालीन न्यायका दुई आयोगमा फेरि सुरुदेखि प्रक्रिया थाल्न आग्रह गरेका छन् । उनीहरुले मंगलबार एक विज्ञप्ति जारी पदाधिकारी सिफारिस समितिलाई अहिलेको नियन्त्रित र देखावटी प्रक्रियालाई निरन्तरता नदिन भनेका छन् । उनीहरुले…

प्रदेश प्रमुख भट्टद्वारा मानव अधिकार सुरक्षामा एकजुट हुन आग्रह

एभरेष्ट आवाज डटकम । २०८२ वैशाख २२ गते पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नागरिकका अधिकारहरू सुरक्षित गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन् । भट्टले मानव अधिकारको सुरक्षा र संरक्षण गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै, मानव अधिकारले साना–साना विषय पनि समेट्ने भएकाले हरेक नागरिकले आफ्ना…

पाेखरामा मानव अधिकार तथा महिला अधिकारसम्बन्धी सचेतना कार्यक्रम

समाधान न्यूज डटकम । २०८२ वैशाख २२ गते पोखरा । मानव अधिकार तथा महिला अधिकारसम्बन्धी सचेतना कार्यक्रम ०८२ वैशाख २१ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय र पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाको आयोजना तथा लैंगिक हिंसा नियन्त्रण सञ्जाल, कास्कीको समन्वयमा मानव अधिकार तथा…

युपिआरबारे प्रदेशस्तरीय कार्यशाला नेपालगन्जमा

गोरखापत्र अनलाइन न्यूज डटकम । २०८२ वैशाख १९ गते खजुरा । मानव अधिकारको विश्वव्यापी आवधिक समिक्षा (युपिआर)बारे प्रदेशस्तरीय कार्यशाला नेपालगन्जमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा भएको छलफलमा चौथो चरणको समीक्षाका लागि नेपालबाट तयार हुने युपिआरबारे प्रतिवेदनका लागि सुझाव सङ्कलन गरिएको हो । शुक्रबार नेपालगन्जमा सम्पन्न प्रदेशस्तरीय…

मधेस प्रदेशको मानव अधिकार अवस्था सार्वजनिक

शिरीष न्यूज डटकम । २०८२ वैशाख १८ गते धनुषा - अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा सन् २०२५ को जनवरीदेखि मार्च अर्थात तीन महिनाको मानव अधिकार अवस्था विषयक पहिलो त्रैमासिक स्तिथि सूचक २०८२ वैशाख १७ गते सार्वजनिक गरिएको छ ।इन्सेक मधेस प्रदेशको अभिलेख अनुसार सन् २०२५ जनवरीदेखि मार्चसम्ममा ५ सय…

विकाससंगे वातावरणीय प्रभावबारे ध्यान डेना आग्रह

पहुरा डटकम । २०८२ वैशाख ११ गते धनगढी । विकास कैना नाउँमे वातावरणीय प्रभाववारे ध्यान डेना आग्रह कैगिल बा । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयके आयोजनामे विफेक रोज धनगढीमे हुइल ‘प्रदेश स्तरीय वातावरणीय मानव अधिकारके क्षमता अभिवृद्धि कार्यक्रममे उ आग्रह कैगिल हो । कर्यक्रममे सहजीकरण करटी इन्सेक प्रदेश संयोजक खडकराज जोशी…

कमजोर अर्थतन्त्रले चाहेजस्तो परिवर्तन गर्न सकिएन : मन्त्री भण्डारी

न्यूज टुडे डटकम । २०८२ वैशाख ११ गते   कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले देशको कमजोर अर्थतन्त्रले सोंचेजस्तो, चाहेजस्तो परिवर्तन गर्न नसकिएको स्विकार गरेका छन् । मानव अधिकारको विश्वश्यापी आवद्यिक समीक्षा (युपीआर) चौथो चरणका लागि गैरसकारी संस्थाले तयार पारेको प्रतिवेदन अनुमोदनका लागि विराटनगरमा बिहिवार…