स्थानीय तहहरु मानवअधिकारप्रति सम्बेदनशिल भएनन्ः जिसस प्रमुख वाग्ले
देवघाट अनलाइन डटकम । २०८१ चैत २ गते जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले तनहुँका स्थानीयतहहरु मानवअधिकार प्रति संवेदनशिल हुन नसकेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को टोलीसँग आइतबार कुरा गर्दै जिसस प्रमुख वाग्लेले मानवअधिकार सम्बन्धि कार्यक्रम सन्चालन गर्न स्थानीयतहहरु संवेदनशिल र गम्भिर नभएको बताए ।…
फोहोर व्यवस्थापन मुख्य चुनौती
पहरेदार सम्वाददाता । २०८१ चैत ३ गते दैलेख । अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा आइतबार स्थानीय तहमा वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा जवाफदेही वक्ता र सहभागीहरुले फोहोर व्यवस्थापन मुख्य चुनौती भएको बताएका छन् । संघीय संरचनापछि पछिल्लो समयमा गाउँगाउँमा बजार विस्तार भएका तर सहरी विकासको…
११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा कचहरी वहस
शिरीष डटकम । २०८१ फागुन २६ गते धनुषा - ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा ०८१ फागुन २४ गते जनकपुरधामस्थित जनक चोकमा श्रमिक महिलाको समस्या र सरकारको जवाफदेहिता विषयक कचहरी वहस गरिएको छ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ डिसिएको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र…
घरेलु हिंसाबाट प्रताडित कर्णालीका महिला
निम्जन डटकम । २०८१ फागुन २६ गते सुर्खेतको पश्चिम क्षेत्रकी ४२ वर्षीया मुना (परिवर्तित नाम) को विवाह २०५९ सालमा वीरेन्द्रनगरमा भयो । दिदीको घरमा पढ्न बसेकी उनलाई श्रीमानका तर्फबाट परिवारले मगनी गरेका थिए, जतिबेला उनी २० वर्षकी थिइन् । वीरेन्द्रनगरमा उनी भित्रिएको परिवारले दाइजोको अपेक्षा गरेको थियो । दाइजो दिने…
११५ औँ श्रमिक महिला दिवसको सन्दर्भमा सचेतनामूलक तालिम शुरु
बाँके । २०८१ फागुन २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा ११५ औँ श्रमिक महिला दिवसको अवसरमा लैङ्गिक हिंसा, घरेलु हिंसा, बोक्सी प्रथा, बहुविवाह, दाइजो प्रथा, न्यूनीकरणको लागि सचेतना मूलक तालिम जानकी गाउँपालिकाको सभा हलमा ०८१ फागुन २४ गते शुरु भएको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको…
कविताहरूमा अधिकार, समानता र सशक्तीकरणको अर्थ खोजियो
कञ्चनपुर रुप न्यूज डटकम । २०८१ फागुन २५ गते बिराटनगर । शनिबार कविताहरूमा अधिकार, समानता र सशक्तीकरणको अर्थ खोजियो । विराटनगरस्थित महेन्द्र चोकमा स्थापित साहित्यकारहरूसँगै अधिकारकर्मीहरूले समाज, जीवन र समसामयिक सन्दर्भहरूमाथि रचना सुनाए । सन्दर्भ थियो, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको । इन्सेक र ओरेक कोशी प्रदेशले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर…
इन्सेकद्वारा सडकमा कविता वाचन कार्यक्रम
मोरङ । २०८१ फागुन २४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र महिला पुनर्स्थापना केन्द्र (ओरेक) कोशी प्रदेश कार्यालयले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा फागुन २४ गते विराटनगरमा कविता बाचन कार्यक्रम सम्पन्न गरेको छ । “सबै महिला तथा बालबालिकाको लागि : अधिकार, समानता र सशक्तीकरण” नाराका साथ मनाइएको ११५औं अन्तराष्ट्रिय…
महिला सशक्तीकरणका लागि कविता वाचन
द नेपालिज डटकम । २०८१ फागुन २४ गते विराटनगर– ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विराटनगरमा शनिबार महिला अधिकार, समानता र सशक्तीकरणका लागि कविता वाचन गरिएको छ । साहित्यकारहरूसँगै अधिकारकर्मीहरूले समाज, जीवन र समसामयिक सन्दर्भहरू समेटिएका कविता वाचन गरेका हुन् । अनौपचारिक सेवा केन्द्र(इन्सेक) र ओरेक कोशी प्रदेशले आयोजना गरेको कविता…
मानव अधिकार रक्षकका लागि कानुन
गोरखापत्र अनलाइन डटकम । २०८१ फागुन १९ गते सुर्खेत। कर्णालीमा मानव अधिकार रक्षकका लागि छुट्टै कानुन निर्माण गर्न लागिएको छ । पीडितलाई न्याय दिने क्रममा मानव अधिकार रक्षक नै असुरक्षित भएको भन्दै कानुन निर्माण गर्न लागिएको हो । मन्त्रीपरिषद्को बैठकबाट स्वीकृति प्रदान भएसँगै कानुन निर्माणको काम अघि बढ्ने भएको छ । फागुन १३ गतेको…
HUMAN RIGHTS NEWS PORTAL