मानव अधिकार रक्षकमाथि आक्रमण: इन्सेकद्वारा घटनाकाे निन्दा
नेपालीरैबार डटकम । २०८१ फागुन ९ गते काठमाडौँ । पाथीभरा मुकुम्लुङ क्षेत्रमा भएको झडपमा उद्दारका लागि गएका इन्सेक प्रतिनिधिसहित रेडक्रसका प्रतिनिधिलाई फागुन ८ गते नो केवलकार समूहका कार्यकर्ताले आक्रमण गरेको घटनाप्रति इन्सेकले ०८१ फागुन ९ गते विज्ञप्ति जारी गर्दै निन्दा तथा भर्त्सना गरेको छ । इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमद्वारा…
नेपाली विद्यार्थीको मृत्यु र ज्यादतिको निष्पक्ष छानबिन गर्न माग गर्दै विराटनगरमा अधिकारकर्मीहरूको प्रदर्शन
उद्घोष डेली डटकम । २०८१ फागुन ९ गते विराटनगर । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कालिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको घटना र नेपाली विद्यार्थीहरूमाथि त्यहाँको प्रशासनले गरेको ज्यादतिविरुद्ध विराटनगरमा विरोध जनाइएको छ । अधिकारकर्मी र नागरिक समाजको समुहले शुक्रबार पुरानो ट्राफिक चोकमा प्लेकार्डसहित विरोध…
मानव अधिकार रक्षकमाथि आक्रमण: इन्सेकद्वारा घटनाकाे निन्दा
कोशी सन्देश डटकम । २०८१ फागुन ९ गते काठमाडौँ : पाथीभरा मुकुम्लुङ क्षेत्रमा भएको झडपमा उद्दारका लागि गएका इन्सेक प्रतिनिधिसहित रेडक्रसका प्रतिनिधिलाई फागुन ८ गते नो केवलकार समूहका कार्यकर्ताले आक्रमण गरेको घटनाप्रति इन्सेकले आज विज्ञप्ति जारी गर्दै निन्दा तथा भर्त्सना गरेको छ । इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा…
लुम्बिनी प्रदेशमा मानव अधिकार उल्लङ्घन ज्यादतीका घटनामा २ हजार २ सय ७१ जना पीडित
रेडियो नेपाल अनलाइन डटकम । २०८१ फागुन ९ गते बाँके। लुम्बिनी प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा २ हजार २ सय ७१ जना पीडित भएको इन्सेकले सार्वजनिक गरेको वर्ष पुस्तकमा उल्लेख गरिएको छ । गत वर्ष सन् २०२३ मा २ हजार ८३ जना पीडित भएको बताउँदै इन्सेकका लुम्बिनी प्रदेश संयोजक…
1,081 incidents of human rights violation reported in Sudurpaschim Province
The Annapurna Express, 20 February 2025 A total of 1,081 incidents of human rights violations and excesses have been reported in the Sudurpaschim Province in 2024. The data was shared at a press conference on 'Nepal Human Rights Yearbook 2025 and the Situation of Human Rights in the Province'…
फितलो विपद् पूर्वतयारी र प्रतिकार्यले कर्णालीमा ४ हजारभन्दा बढी नागरिकले छोडे पुर्ख्यौली थलो
शिलापत्र डटकम । २०८१ फागुन ८ गते राज्यको फितलो विपद्को पूर्वतयारी र प्रतिकार्यले कर्णाली प्रदेशमा जलवायु परिवर्तनबाट सिर्जित प्राकृतिक प्रकोपका कारण ठूलो संख्यामा नागरिकहरू पुर्ख्यौली थलोबाट विस्थापित हुने गरेको तथ्य सार्वजनिक भएको छ । बुधबार मानवअधिकार र सामाजिक न्यायका क्षेत्रमा काम गर्दै आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सार्वजनिक…
मानव अधिकार उल्लङ्घनका घटनामा पाँच सय चार जना पीडित
रेडियो गुर्खाली डटकम । २०८१ फागुन ८ गते गण्डकी प्रदेशमा सन् २०२४ मा मानव अधिकार उल्लङ्घनका घटनामा पाँच सय चार जना पीडित भएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को सन्दर्भमा बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का गण्डकी प्रदेशका प्रमुख शिव खकुरेलले जानकारी दिनुभयो…
सुदूरपश्चिममा एक वर्षमा १ हजार ८८ जना मानव अधिकार उल्लंघनका पीडित
गोदावरी टाइम्स डटकम । २०८१ फागुन ८ गते कैलाली : सुदूरपश्चिम प्रदेशमा मानव अधिकार उल्लङ्घन, ज्यादती लगायतका एक हजार ८१ घटनामा १ हजार ८८ जना पीडित भएका छन् । अनौपचारिक सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेशले तयार पारेको तथ्याकं अनुसार सन २०२४ सालमा १ हजार ८८ जना पीडित बनेका छन् । सो…
HUMAN RIGHTS NEWS PORTAL