गण्डकीमा मानव अधिकार उलङ्घनको घटनाबाट ५०४ जना पीडित

नागरिक न्यूज डटकम । २०८१ फागुन ८ गते गण्डकी प्रदेशमा सन् २०२४ मा मानव अधिकार उलङ्घनका घटनामा कुल ५ सय ४ जना पीडित भएका छन् । अनौपचारिक सेवा क्षेत्र ईन्सेक गण्डकी प्रदेशले मानव अधिकार घटना सम्बन्धी तयार पारेको प्रतिवेदनमा ४ सय २९ जना महिला र ७५ जना पुरुष गरेर कुल…

मानव अधिकार उल्लंघन हुनेमा लुम्बिनी प्रदेश दोस्रो

मिसन टुडेन्यूज डटकम । २०८१ फागुन ८ गते नेपालगञ्ज । शारीरिक हिंसामा प्रतिबिम्वित हुने मानव अधिकार उल्लंघनका घटनामा लुम्बिनी प्रदेश दोस्रो स्थानमा रहेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले गरेको अध्ययनले मानव अधिकार उल्लंघन सूचकांक र सन् २०२४ मा भएका मानव अधिकार उल्लंघनका घटना दुवैका आधारमा लुम्बिनी प्रदेश…

सन् २०२४ मा गण्डकीमा ५०४ जना पीडित, मानव अधिकार उल्लंघन कायमः इन्सेक

समाधान न्यूज डटकम । २०८१ फागुन ८ गते गण्डकी प्रदेशमा सन् २०२४ मा राज्य पक्षबाट कुनै मानव अधिकार उल्लंघन नभए पनि अन्य पक्षबाट ५०४ जना पीडित भएका छन् । इन्सेक गण्डकी प्रदेश कार्यालयले बुधबार पोखरामा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको प्रतिवेदनमा महिला तथा बालबालिकामाथि हुने हिंसा अझै गम्भीर चुनौतीका रूपमा…

हरेक वर्ष मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना बढ्दै, राज्यले चासो देखाउनुपर्ने सुझाव

खुला नजर डटकम । २०८१ फागुन ७ गते   सुर्खेत: सन् २०२४ मा कर्णाली प्रदेशभर मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ६ सय ८ जना पीडित भएका छन् । गत वर्ष पीडितको सङ्ख्या ४ सय ९९ थियो । अहिलेको सङ्ख्या गत वर्ष भन्दा १ सय ९ ले बढेको छ ।…

काठमाण्डौ सहित ६ वटै प्रदेशमा मानव अधिकार वर्ष पुस्तक सार्वजनिक

क्राइम अपरेशन डटनेट । २०८१ फागुन ७ गते विराटनगर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालय विराटनगरका संयोजक मनोहर पोख्रेलले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी काठमाण्डौ्र सहित ६ वटै प्रदेशमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को विमोचन तथा सार्वजनिकीकरण भएको जानकारी गराएका छन् । सोही कार्यक्रमा गराउँदै…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ सार्वजनिक

जाज न्यूज डटकम । २०८१ फागुन ७ गते विराटनगर,  नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ सार्वजनिक भएको सन्दर्भमा बुधबार विराटनगरमा पत्रकार भेटघाट गरी पुस्तकबारे जानकारी दिइएको छ । काठमाडौमा वर्ष पुस्तक विमोचन भएसँगै बुधबार विराटनगरमा पत्रकारहरुलाई विमोचित पुस्तकबारे जानकारी दिइएको हो । इन्सेक कोशी प्रदेश कार्यालयको आयोजनामा भएको ‘कोशी प्रदेशको…

सुदूरपश्चिम प्रदेशमा १ हजार ८८ जना मानव अधिकार उल्लङ्घनका घटनामा पीडित

इखबर रफ्तार डटकम । २०८१ फागुन ७ गते फागुन ०७ धनगढी । सुदूरपश्चिम प्रदेशमा एक बर्षको अबधीमा १ हजार ८८ जना मानव अधिकार उल्लङ्घनका घटनामा पीडित भएका छन । सुदूरपश्चिम प्रदेशमा सन २०२४ मा १ हजार ८८ जना मानव अधिकार उल्लङ्घनका घटनामा पीडित भएका हुन । अनौपचारिक क्षेत्र सेवा केन्द्र…

लागु पदार्थ दुर्व्यसन,बाल विवाह र सामाजिक सञ्जाल सम्बन्धी जनचेतनामूलक सडक नाटक प्रदर्शन

कैलाली खबर डटकम । २०८१ फागुन ३ गते सुखड। कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा लागु पदार्थ दुर्व्यसन,बाल विवाह र सामाजिक सञ्जालको दुरुपयोग सम्बन्धीको जनचेतना मूलक सडक नाटक शुक्रबार  प्रदर्शन गरिएको छ । पालिकामा  रहेको महिला तथा बालबालिका शाखाको आयोजनामा भइरहेको बाल सरोकारका विषयहरू सम्बन्धमा अन्तरक्रिया कार्यक्रममा जनचेतना मूलक सडक नाटक प्रदर्शन गरिएको…

शिक्षिकाद्वारा विद्यार्थीलाई यातना दिएको घटनाप्रति इन्सेकको ध्यानाकर्षण

देवचुली डटकम । २०८१ फागुन २ गते नवलपुर । गत माघ २९ गते तनहुँ जिल्ला भिमाद नगरपालिका वडा नम्बर ६ स्थित प्रभात एकेडमी बोर्डिङ स्कुलमा कक्षा चारमा अध्ययनरत चारजना विद्यार्थीहरु माथि सोही विद्यालयमा अध्यापन गर्ने शिक्षिका सुष्मा श्रेष्ठले तातो पन्युले गालामा डामी चरम यातना दिएको घटना प्रति अनौपचारिक क्षेत्र सेवा…

अदालतले दिएका आदेश कार्यान्वयन गर्नु सबैको कर्तव्य हो : मुख्य न्यायाधीश भट्टराई

उकेरा डटकम । २०८१ फागुन १ गते सुर्खेत : उच्च अदालत सुर्खेतका कामयम मुकायम मुख्य न्यायाधीश कृष्णलाल भट्टराईले सार्वजनिक सरोकारका विषयमा अदालतले दिएका आदेश कार्यान्वयन गर्नु सबैको कर्तव्य रहने बताएका छन्। सुर्खेतमा आयोजित एक कार्यक्रममा उच्च अदालत सुर्खेतबाट भएका फैसला र कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो…