लैङ्गिक हिंसा नियन्त्रणमा सक्रियता
गोरखापत्र अनलाइन डटकम । २०८१ फागुन १ गते ताप्लेजुङ । ताप्लेजुङमा लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी क्रियाकलापमा सक्रियता देखाउन थालिएको छ। लैङ्गिक हिंसाका घटनालाई न्यूनीकरण गर्ने उद्देश्यसहित हिंसा नियन्त्रणका क्रियाकलापमा थप सक्रिया देखाउन सुरु गरिएको हो। लैङ्गिक हिंसाका घटना नियन्त्रण गर्ने र हिंसाबाट पीडितले उचित न्याय दिलाउनमा सहयोग पुर्याउने गरी सक्रियता देखाउन थालिएको…
सरोकारवाला भन्छन् – मानव अधिकार राज्यबाटै उल्लंघन हुन्छ
थाहा खबर डटकम । २०८१ माघ ३० गते विराटनगर : राष्ट्रिय मानव अधिकार आयोगबाट भएको सिफारिस राज्यले कार्यान्वयन नगरेको सरोकारवालाहरुको बुझाइ छ। सोमबार राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशले आयोजना गरेको मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो बताइएको हो। यस्तै नागरिकता, जन्मदर्ता लगायतको समस्याले पाउनुपर्ने अधिकार समेत नागरिकले उपभोग गर्नबाट…
केवलकार विवाद वार्ताद्वारा समस्या समाधान गर्नुपर्ने
डिसी नेपाल डटकम । २०८१ माघ २८ गते मोरङ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले ताप्लेजुङ्ग केबलकार विवाद वार्ताद्वारा समाधान गर्नुपर्ने बताएका छन्। राष्ट्रिय मानवअधिकार आयोग कोशी प्रदेश कार्यालय विराटनगरद्वारा आज यहाँ आयोजित मानवअधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उनले उक्त विवादमा दुवै पक्षले एकअर्कालाई सम्मानका साथ मिलेर समाधान गर्न…
मानव अधिकार आयोगको प्रभावकारितामा उठ्यो प्रश्न
मुलुकी खबर डटकम । २०८१ माघ २८ गते विराटनगर । राष्ट्रिय मानव अधिकार आयोगको प्रभावकारितामा प्रश्न उठेको छ । आयोगले प्रभावकारी हिसाबबाट काम गर्न नसकेको सरोकारवालाको ठहर छ । आयोगको कोशी प्रदेश कार्यालय विराटनगरले सोमबार गरेको मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले पीडितलाई समयमै न्याय दिने हिसाबमा आयोगले काम…
ताप्लेजुङमा अलपत्र ३९ तीर्थयात्रीको उद्धार
लोकान्तर डटकम । २०८१ माघ १७ गते ताप्लेजुङमा अलपत्र परेका ३९ जना तीर्थयात्रुलाई सशस्त्र प्रहरी बल नेपालले उद्धार गरेको छ । केबलकार खारेजीको मागसहित आह्वान गरिएको मेची राजमार्ग, तमोर कोरिडोर र तेह्रथुमसहितका नाकाबाट जिल्ला भित्रिने र बाहिरिने यातायात बन्दका कारण अलपत्र परेका ३९ जना तीर्थयात्रीको सशस्त्र प्रहरीले बिहीबार उद्धार गरेको…
जग्गाको पूर्ण भोगाधिकार गर्न नपाएको मुक्त कमैयाको गुनासो
गोरखापत्र अनलाइन डटकम । २०८१ माघ १७ गते खजुरा । कोहलपुरका मुक्त कमैयाहरुले हैसियतमा प्राप्त गरेको जग्गाको साम्पत्तिक अधिकार उपभोग गर्न नपाएको भन्दै कानुनी सहायताको माग गर्दै नेपालगन्जका कानुन व्यवसायी र अधिकारकर्मीहरुलाई गुहारेका छन् । कोहलपुर नगरपालिका २ मुक्तिनगरका सिताराम थारु, अगरिया थारु लगायतका मुक्त कमैयाका अगुवाहरुले कानुनी सहयोग माग्दै तीन…
‘सामाजिक सञ्जाल’ शीर्षकको सडक नाटक मञ्चन
कैलाली खबर डटकम । २०८१ माघ १६ गते सुखड । कैलालीको कैलारी गाउँपालिका–५ पबेरामा रहेको जनकल्याण माध्यमिक विद्यालयमा ‘सामाजिक सञ्जाल’ शीर्षकको जनचेतना मूलक सडक नाटक मङ्गलवार मञ्चन गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोगमा विद्यालयमा गठित बाल अधिकार चेतना समूहले ‘सामाजिक सञ्जाल’ शीर्षकको जनचेतना मूलक सडक नाटक मञ्चन गरेको…
न्यायिक र अर्धन्यायिक निकायको जिम्मेवारी भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
कैलाली खबर डटकम । २०८१ माघ १६ गते सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा नागरिकको न्यायमा सहज पहुँचका लागि न्यायिक र अर्धन्यायिक निकायको जिम्मेवारी र भूमिका विषयक अन्तरक्रिया सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मङ्गलवार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अनौपचारिक…
अधिकृत नहुँदा न्यायिक समितिको कार्य सम्पादनमा समस्या
गोरखापत्र अनलाइन डटकम । २०८१ माघ १६ गते घोडाघोडी (कैलाली) । कैलालीको स्थानीय तहमा कानुन अधिकृत नहुँदा कार्य सम्पादनमा समस्या हुने गरेको बताइएको छ । घोडाघोडी नगरपालिका –१ सुखडमा नागरिकको न्यायमा सहज पहुँचका लागि न्यायिक र अर्धन्यायिक निकायको जिम्मेवारी र भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखले सो समस्या…
HUMAN RIGHTS NEWS PORTAL