गण्डकीमा ५०४ जना मानव अधिकार उल्लंघनका पीडितः इन्सेक प्रतिवेदन
जनसञ्चार डटकम । २०८१ फागुन ८ गते गण्डकी प्रदेशमा सन् २०२४ मा राज्य पक्षबाट कुनै मानव अधिकार उल्लंघनका घटना दाखिला नभए पनि अन्य पक्षबाट ५०४ जना पीडित बनेका छन् । इन्सेक गण्डकी प्रदेश कार्यालयले बुधबार पोखरामा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको प्रतिवेदनमा महिला तथा बालबालिकामाथि हुने हिंसा अझै गम्भीर चुनौतीका…
ताप्लेजुङमा झडप : फुङलिङदेखि काफ्लेपाटीसम्मको यातायात बन्द
अनलाइन खबर डटकम । २०८१ फागुन ८ गते काठमाडौं । ताप्लेजुङमा ‘नो केबलकार’ समूह र प्रहरीबीच झडपपछि फुङलिङदेखि पाथीभरा क्षेत्रको काफ्लेपाटीसम्म यातायात बन्द भएको छ । यातायात व्यावसायी संघ काफ्लेपाटीले सडक बन्द गरेको हो । प्रहरी र आन्दोलनरत पक्षबीच झडप भई घाइते भएकाहरूको उद्धारका लागि पुगेका रेडक्रसकर्मी, उद्योग वाणिज्य संघ…
मधेश प्रदेशमा राज्य पक्षबाट मानव अधिकार उल्लङ्घनको घटनामा कमी
रेडियो नेपाल अनलाईन डटकम । २०८१ फागुन ८ गते जनकपुरधाम । मधेस प्रदेशका जिल्लाहरूमा मानव अधिकार उल्लङ्घनको घटनामा कमी आए पनि जातीय छुवाछुत तथा महिला हिंसाको घटनामा वृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले दिएको जानकारी अनुसार अङ्ग्रेजीको सन् २०२४ मा मानव अधिकार उल्लङ्घन तथा…
लुम्विनी प्रदेशमा महिला भन्दा बालिका बलत्कारको घटना डरलाग्दो
बुटवल टुडे डटकम । २०८१ फागुन ८ गते नेपालमा सन् २०२४ मा राज्य तथा अन्य पक्षबाट १० हाजार ७ सय ३४ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्विनी प्रदेश कार्यालय नेपालगञ्जले बुधबार मानवअधिकार वर्षपुस्तक २०२५ सार्वजनिक गर्दै राज्य पक्षबाट ४ सय ५८…
कोशीमा परिवारका सदस्यबाट ३४ जना महिलाको हत्या
मुलुकी खबर डटकम । २०८१ फागुन ८ गते विराटनगर । कोशी प्रदेशमा परिवारका सदस्यबाट महिलाको हत्या धेरै हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । ३४ जना महिलाको हत्या परिवारजनबाट भएको हो । मानव अधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले १४ जिल्ला रहेको प्रदेशमा १ वर्षभित्रको तथ्यांक बाहिर ल्याएको छ…
इन्टरनेटमा आधारित हिंसा गम्भीर प्रकृतिका छन् : अध्यक्ष डा. अर्याल
गोरखापत्र अनलाइन डटकम । २०८१ फागुन ८ गते काठमाडौं, फागुन ७ गते। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष डा. कुन्दन अर्यालले इन्टरनेटमा आधारित हिंसा गम्भीर प्रकृतिको भएको बताउनुभएको छ। बुधबार राजधानीमा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को विमोचन कार्यक्रममा उहाँले आधुनिक सञ्चार प्रणालीको विस्तारसँगै इन्टरनेटमा आधारित हिंसा गम्भीर प्रकृतिको भएको…
गण्डकीमा मानव अधिकार उलंघटनका घटनामा ५०४ जना पीडित
केन्द्रभाग डटकम । २०८१ फागुन ८ गते गण्डकी प्रदेशमा सन् २०२४ मा गण्डकी प्रदेशमा भएका विभिन्न मानव अधिकार उलंघनको घटनामा परेर ५०४ जना पीडित भएका छन् । सन २०२४ मा राज्य पक्षबाट कुनै मानव अधिकार उल्लंघनका घटना नभए पनि अन्य पक्षबाट सो संख्यामा पीडित भएका इन्सेकले जनाएको छ । इन्सेक…
नो केबलकार समूहद्वारा इन्सेक र रेडक्रसका प्रतिनिधिमाथि आक्रमण !
रातोपाटी डटकम । २०८१ फागुन ८ गते विराटनगर । पाथीभरा मुकुमलुङ क्षेत्रमा भएको झडपमा उद्धारका लागि गएका इन्सेक र रेडक्रसका प्रतिनिधिलाई नो केबलकार समूहका कार्यकर्ताले आक्रमण गरेका छन् । फुङलिङ नगरपालिका–९ र १० स्थित काफ्लेपाटी क्षेत्रमा नो केबलकार समूहका कार्यकर्ताले इन्सेक प्रतिनिधि एलिना दियाली, नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङका जिल्ला सभापति…
गण्डकीमा मानव अधिकार उलङ्घनको घटनाबाट ५०४ जना पीडित
नागरिक न्यूज डटकम । २०८१ फागुन ८ गते गण्डकी प्रदेशमा सन् २०२४ मा मानव अधिकार उलङ्घनका घटनामा कुल ५ सय ४ जना पीडित भएका छन् । अनौपचारिक सेवा क्षेत्र ईन्सेक गण्डकी प्रदेशले मानव अधिकार घटना सम्बन्धी तयार पारेको प्रतिवेदनमा ४ सय २९ जना महिला र ७५ जना पुरुष गरेर कुल…
नो केवलकार समूहका कार्यकर्ताद्धारा आक्रमण
अरुण न्यूज डटकम । २०८१ फागुन ८ गते विराटनगर । पाथीभरा मुकुमलुङ क्षेत्रमा भएको झडपमा उद्दारका लागि गएका इन्सेक प्रतिनिधिसहित रेडक्रसका प्रतिनिधिलाई नो केवलकार समूहका कार्यकर्ताले आक्रमण गरेका छन् । फुङलिङ नगरपालिका ९ र १० स्थित काफ्लेपाटी क्षेत्रमा नो केवलकार समूहका कार्यकर्ताले इन्सेक प्रतिनिधि एलिना दियाली, नेपाल रेड क्रस सोसाइटी ताप्लेजुङका…
HUMAN RIGHTS NEWS PORTAL