दलितलाई निःशुल्क शिक्षाको माग, आवास र जमिनमा पहुँचको खोजी

रातोपाटी डटकम । २०८१ माघ १४ गते पोखरा । पोखरामा जातीय विभेद विरुद्धको प्रदेश सम्मेलन भएको छ । छुवाछुत अन्त्यको घोषणा भएको ६ दशक बितिसक्दा समाजमा जातीय विभेद र छुवाछुत कायम रहेको भन्दै त्यसलाई निर्मूल पार्न सम्मेलनले पोखरा घोषणापत्र जारी गरेको हो ।  सम्मेलनले एक पटकका लागि आवास र जमिन…

पोखरामा ‘जातिय विभेद विरुद्धको प्रदेश सम्मेलन’ सुरु

सिटीनेट टिभी डटकम । २०८१ माघ १३ गते पोखरा । जातिय विभेद विरूद्ध हामी सबैको ऐक्यबद्धता भन्ने नारासहित आजदेखि पोखरामा जातिय विभेद विरुद्धको प्रदेश सम्मेलन सुरु भएको छ । मुख्य मन्त्री तथा मन्त्री परिषद्‌को कार्यालय गण्डकी प्रदेश र इन्सेक गण्डकी प्रदेशको संयुक्त आयोजना तथा अन्य संघसंथाहरुको सहआयोजनामा सुरु भएको सम्मेलनको…

प्रदेश सरकारसँग द्वन्द्वपीडितको माग: जीवन निर्वाह भत्ता हटाइनु अपमान भयो

नागरिक न्यूज डटकम । २०८१ माघ ३ गते विगत तीन वर्षदेखि सशस्त्र द्वन्द्व, जनआन्दोलन र प्रदेश प्राप्तिको आन्दोलनमा घाइते भएकाहरूले पाउँदै आएको जीवन निर्वाह भत्तामा भएको विभेद हटाउन अधिकारवादी संघ–संस्थाहरूले माग गरेका छन् । प्रदेश सरकारले मंसिर २६ गते जारी गरेको घाइते अपाङ्गता भएका व्यक्तिलाई जीवन निर्वाह भत्ता वितरण कार्यविधिमा…

उपचारमा आर्थिक अभाव झेलेका बालकलाई इन्सेकले उपलब्ध गरायो आर्थिक सहयोग

नेपाल प्रेस डटकम । २०८१ पुस २७ गते काठमाडौँ । आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्री इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले २०८१ पुस २७ गते पीडितलाई स्वास्थ्य उपचार प्रक्रियाका लागि १२…

उपचारमा आर्थिक अभाव झेलेका बालकलाई इन्सेकले उपलब्ध गरायो आर्थिक सहयोग

नेपाल प्रेस डटकम । २०८१ पुस २७ गते काठमाडौँ । आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्री इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले २०८१ पुस २७ गते पीडितलाई स्वास्थ्य उपचार प्रक्रियाका लागि १२…

गण्डकी प्रदेशमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका विषयमा अन्तरक्रिया सम्पन्न

जागौँ नेपाल मिडिया डटकम । २०८१ पुस २६ गते गण्डकी प्रदेशको मानव अधिकारको प्रवर्द्धन र संरक्षणका लागि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारहरूको अवस्थाबारे अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। ईन्सेक, गण्डकी प्रदेशका प्रमुख शिव खकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री माननीय पदमा जोशी श्रेष्ठ प्रमुख अतिथि रहनुभएको…

जनकल्याण माविमा स्वच्छ वातावरण र वातावरणको अधिकार सम्बन्धी अन्तरक्रिया सम्पन्न

कालिका खबर डटकम । २०८१ पुस २६ गते सुखड । कैलालीको कैलारी गाउँपालिका–५ पबेरा स्थित जनकल्याण माध्यमिक विद्यालयको सभा हलमा स्वच्छ वातावरण र वातावरण अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीको सहयोग, कैलारी गाउँपालिका स्तरीय मानव अधिकार समूहको समन्वय र वाल…