मानवअधिकार रक्षकसम्बन्धी विधेयक ल्याउन आग्रह
मेरो न्यूज डटकम । २०८१ पुस १४ गते नेपालगञ्ज । लुम्विनी प्रदेशसभामा गैरसरकारी विधेयकका रुपमा मानवअधिकार रक्षकसम्बन्धी विधेयक ल्याउन आग्रह गरिएको छ । अनौपाचरिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज यहाँ आयोजना गरेको ‘मानवअधिकार रक्षक कानुनको औचित्य र आवश्यकता’ विषयक अन्तरक्रियामा सरोकारवालाले सो आग्रह गरेका हुन् । सो अवसरमा लुम्बिनी प्रदेशका आन्तरिक…
बाँकेमा बालिका अधिकार उल्लंघनका ३९ घटना
सुरक्षा खबर डटकम । २०८१ पुस १२ गते बाँके । बाँकेमा बालिका अधिकार उल्लंघनका ३९ र महिला अधिकार उल्लंघनका १०९ घटना सार्वजनिक भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानव अधिकार बर्ष पुस्तक सन् २०२५ का लागि संकलित घटनाहरुको 'बार्षिक पूर्व समिक्षा' कार्यक्रममा सन् २०२४ जनवरीदेखि डिसेम्बरसम्म जिल्लामा घटेका…
मानव अधिकार समूहले कैलारी गाउँपालिका उपाध्यक्ष चौधरीलाई बुझायो ध्यानाकर्षण पत्र
कैलाली खबर डटकम । २०८१ पुस ११ गते सुखड । कैलालीको कैलारी गाउँपालिकाका उपाध्यक्ष भगवती कुमारी चौधरीलाई गाउँपालिका स्तरीय मानव अधिकार समूहले ध्यानाकर्षण पत्र बुझाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयद्वारा गठित कैलारी गाउँपालिका स्तरीय मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, वातावरण, लैङ्गिक हिंसा/जातीय छुवाछुत सम्बन्धीका समस्याहरू समाधानको…
बाँकेमा एक वर्षमा ३२ जना बालिका बलात्कृत
युथ टुडे न्यूज डटकम । २०८१ पुस ११ गते बाँके । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा नेपालगंजमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा सरोकारवालाबीच जिल्लामा भएका मानव अधिकार उल्लङ्घनका घटनाको विषयमा छलफल तथा समीक्षा सम्पन्न भएको हो । सन् २०२४ जनवरीदेखि…
तनहुँमा महिलामाथि हुने हिंसा बढ्दै
गोरखापत्र अनलाइन डटकम । २०८१ पुस ९ गते तनहुँ, पुस ८ गते । तनहुँमा महिलामाथि हुने हिंसात्मक घटना बढ्दै गएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले सार्वजनिक गरेको तथ्याङ्कमा घरेलु हिंसा धेरै भएको र त्यसमा महिला बढी पीडित भएको देखिएको छ । जिल्लामा सन् २०२४ मा मानव अधिकार उल्लङ्घन…
रौतहटमा १ वर्षमा मानव अधिकार उल्लंघनका ५६५ घटना
रातोपाटी डटकम । २०८१ पुस ७ गते रौतहट । रौतहटमा पछिल्लो १ वर्षको अवधिमा मानव अधिकार उल्लंघनका ५६५ वटा घटना भएको एक प्रतिवेदनले देखाएको छ। जिल्लामा २०८० पुस १७ देखि २०८१ पुस ३ गते सम्मको अवधिमा ती घटना भएको मानव अधिकार क्षेत्रमा काम गर्ने संस्था इन्सेकले तथ्याङ्क सार्वजनिक गरेको हो। नेपाल…
सुर्खेतमा तेब्बरले बढे मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना, यस वर्षमा मात्रै ३०० बढी
उकेरा डटकम । २०८१ पुस ७ गते सुर्खेत : एक वर्षमा सुर्खेतमा मात्रै तीन सय मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू घटेका छन्। शनिबार अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्म सुर्खेतमा संकलन गरेका घटनाको सार्वजनिक गरेको हो। नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व जिल्लाको…
मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि समीक्षा
सूर्या अनलाइन डटकम । २०८१ पुस ७ गते कालिकोट । मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि पूर्वसमीक्षा कार्यक्रम गरिएको छ । ईन्सेक प्रतिनिधि कालीबहादुर मल्लको अध्यक्षता, कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको प्रमुख आतिथ्यता तथा विभिन्न पार्टीका प्रमुख प्रतिनिधिहरुको आतिथ्यमा कार्यक्रम भएको छ । कालिकोट जिल्लाका ९ वटा…
HUMAN RIGHTS NEWS PORTAL