मानव अधिकारको आवधिक समिक्षा प्रतिवेदनका लागि परामर्श
न्यूज टुडे डटकम । २०८१ पुस ४ गते राजविराज । मानव अधिकारको विश्वव्यापी आवधिक समिक्षा चौथो चक्रमा प्रस्तुत गरिने प्रतिवेदनका लागि सुझावहरु संकलन गर्न विराटनगरमा बिहीवार परामर्श गोष्ठी सम्पन्न भएको छ । इन्सेक कोशी प्रदेश कार्यालय विराटनगर, ओरेक नेपाल लगायतका संस्थाको संयुक्त आयोजनामा छलफल गरिएको हो । कार्यक्रममा जिल्ला…
मानव अधिकार विश्वव्यापी आवधिक समीक्षा प्रतिवेदनका लागि परामर्श कार्यक्रम सम्पन्न
शिरीष न्यूज डटकम । २०८१ पुस ४ गते धनुषा - अनौपचारिक सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार विश्वव्यापी आवधिक समीक्षा प्रतिवेदनका लागि चौथो चक्रको प्रदेश स्तरीय परामर्श कार्यक्रम ०८१ पुस २ गते जनकपुरधाममा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयका वहस तथा पैरवी कार्यक्रम प्रमुख तथा अधिवक्ता सम्झा श्रेष्ठले…
इन्सेक गण्डकी प्रदेश प्रमुख खकुरेल सम्मानित
समाधान न्यूज डटकम । २०८१ पुस ३ गते पोखरा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश प्रमुख शिवप्रसाद खकुरेललाई मानव अधिकारको क्षेत्रमा योगदानको कदर गर्दै सम्मानित गरिएको छ । आप्रवासन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा पोखरा महानगरपालिकाको व्यवसाय प्रवद्र्धन केन्द्रले आयोजना गरेको कार्यक्रममा एसिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्च…
द्वन्द्व प्रभावित क्षेत्र, समुदायको सहभागीता सुनिश्चित गर्न माग
न्याय खबर डटकम । २०८१ पुस १ गते १ पुस, सुर्खेत । द्वन्द्व प्रभावित क्षेत्र, समुदाय र व्यक्तिहरुको सहभागीता सुनिश्चित गर्न सङ्क्रमणकालीन न्याय अनुगमन तथा निगरानी समिति कर्णाली प्रदेशले माग गरेको छ । समितिका संयोजक पीताम्बर ढकालद्वारा हस्ताक्षरित विज्ञप्तीमा वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष…
संक्रमणकालिन न्यायमा राज्यले जिम्मेवारी पुरा गर्न सकेन : संस्थापक अध्यक्ष प्याकुरेल
खुला नजर डटकम । २०८१ पुस १ गते सुर्खेतः अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का संस्थापक अध्यक्ष सुशिल प्याकुरेलले संक्रमणकालीन न्यायको विषयमा विभिन्न चरणमा छलफल गर्दै, विस्तृत शान्ति सम्झौता अनुसार प्राथमिकतामा राखेर काम गर्न दबाब दिएपनि राज्यले कानुन अनुसारको जिम्मेवारी पुरा गर्न नसकेको बताएका छन् । आइतबार सुर्खेतमा इन्सेक कर्णाली प्रदेशद्धारा…
लुम्बिनी प्रदेशका द्वन्द्वपीडितको समस्या सरकारले समाधान गर्छ
हिमालय न्यूज हब डटकम । २०८१ मङ्सिर २५ गते बाँके । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशका द्वन्द्वपीडितको सबै खाले समस्या सरकारले समाधान गर्ने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगन्जको मानव अधिकार सूचना तथा स्रोत केन्द्रको नवनिर्मित भवनको आज उदघाटन गर्नुहुँदै मुख्यमन्त्री आचार्यले प्रदेश भरीका…
मानवअधिकारकर्मीबाट कारागार र थुनुवा कक्षको अनुगमन
स्याङ्जा सन्देश डटकम । २०८१ मङ्सिर २३ गते स्याङ्जा । ७६ औ अन्र्तराष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भलाई लक्षित गर्दै जिल्ला कारागार शाखाको निरीक्षण गरिएको छ । गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालय पोखरा, राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय पोखरा र अनौपचारिक सेवा केन्द्र इन्सेक पोखरा, मानवअिधकारकर्मी र वकिलहरुको भेलाले कारागार र प्रहरी कार्यालयमा…
लागुऔषध दुव्र्यसनी विरुद्ध जनचेतना जगैटी बाल अधिकार चेतना समूह
पहुरा डटकम । २०८१ मङ्सिर २३ गते कंञ्चनपुर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) से बेलौरी नगरपालिकाके विद्यालयमे गठित बालअधिकार चेतना समुहके बालबालिकाहुक्रे लागुऔषध दुव्र्यशनी विरुद्ध जनचेतना जगाइक लाग अग्रसर हुइल बटै । बेलौरी नगरपालिका–२ गोकुलपुरस्थित लक्ष्मी मावि ओ बेलौरी नगरपालिका ३ खिरीयास्थित जनजागृती पुष्पलाल स्मृति माध्यमिक विद्यालयमे गठित बाल अधिकार…
HUMAN RIGHTS NEWS PORTAL