लक्ष्मी माविमा स्वच्छ वातावरण र वातावरणको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
कैलाली खबर डटकम । २०८१ पुस २५ गते कञ्चनपुर । कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–२ गोकुलपुर स्थित लक्ष्मी माध्यमिक विद्यालयको सभा हलमा स्वच्छ वातावरण र वातावरण अधिकार विषयक अन्तरक्रिया कार्यक्रम बुधवार सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीको सहयोग, बेलौरी नगर स्तरीय मानव अधिकार समूहको समन्वय…
स्वच्छ वातावरण र वातावरण अधिकार विषयक अन्तरक्रिया कार्यक्रम
कैलाली खबर डटकम । २०८१ पुस २३ गते सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा रहेको कान्तिराज्यलक्ष्मी माध्यामिक विद्यालयको सभा हलमा स्वच्छ वातावरण र वातावरण अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीको सहयोग, घोडाघोडी नगर स्तरीय मानव अधिकार समूहको समन्वय र वाल…
साडेपानीमा स्वच्छ वातावरण र वातावरण अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
कैलाली खबर डटकम । २०८१ पुस २२ गते सुखड । कैलालीको घोडाघोडी नगरपालिका–२ दशरथ माध्यमिक विद्यालय साडेपानिको हलमा स्वच्छ वातावरण र वातावरण अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीको सहयोग, घोडाघोडी नगर स्तरीय मानव अधिकार समूहको समन्वय र वाल अधिकार चेतना…
सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएकाको आफन्त अझै न्यायको प्रतीक्षामा
रातोपाटी । २०८१ पुस १९ गते सुर्खेत । ‘माओवादी भनेर गाउँकै मान्छेले सुराकी लगाए, प्रहरीले आमा, जेठो भाइ र मलाई जेलमा लग्यो । कान्छो भाइलाई बेपत्ता पार्यो । यतिका वर्ष भयो, म मेरो भाइको प्रतीक्षा कहिलेसम्म गरौँ सरकार ?’ केही दिनअघि वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा ५१ वर्षीय मायादेवी हमालले रुँदै…
हेटौंडामा मिडिया साझेदारी बैठक सम्पन्न
तु खबर डटकम । २०८१ पुस १६ गते मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा मानव अधिकार अवस्था विषयक मिडिया साझेदारी बैठक सम्पन्न भएको छ । बैठक मंगलबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा बसेको हो । नेपाल पत्रकार महासंघ मकवानपुरको सहकार्यमा बसेको बैठकमा सहभागी सिविन बाल हेल्पलाइन मकवानपुरका संयोजक…
बृहत छलफलबाट ‘मानवअधिकार रक्षक ऐन’ ल्याउन सुझाव
बुटवल टुडे डटकम । २०८१ पुस १५ गते नेपालगञ्ज । लुम्बिनी प्रदेशमा ‘मानवअधिकार रक्षक ऐन’ ल्याउन सम्वद्ध सरोकारवाला सहमत भएका छन् । मानवअधिकार सुनिश्चित गर्नका लागि उक्त ऐन आवश्यक भएको भन्दै नेपालगञ्जमा मानवअधिकारकर्मी, कानुन ब्यवसायी, पत्रकार तथा सामाजिक अभियन्ताबीच आइतबार छलफल भएको हो । यसअघि २०७८ सालमा ऐनको मस्यौदा प्रदेश…
मानव अधिकार समूहले घोडाघोडीका नगर प्रमुख रावतलाई बुझायो ध्यानाकर्षण पत्र
कैलाली खबर डटकम । २०८१ पुस १४ गते सुखड । कैलालीको घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतलाई नगर स्तरीय मानव अधिकार समूहले ध्यानाकर्षण पत्र बुझाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयद्वारा गठित घोडाघोडी नगरपालिका स्तरीय मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, वातावरण, लैङ्गिक हिंसा/जातीय छुवाछुत सम्बन्धीका…
लुम्बिनीमा ‘मानव अधिकार रक्षक ऐन’ ल्याउन पहल
नागरिक न्यूज डटकम । २०८१ पुस १४ गते लुम्बिनी प्रदेश सभाबाट ‘मानव अधिकार रक्षक ऐन’ ल्याउन सरोकारवालाबीच छलफल भएको छ । यसअघि २०७८ सालमा पनि मस्यौदा प्रदेश सरकार समक्ष पेश भएपनि ऐन निर्माणको काम अगाडी बढ्न सकेको थिएन । मानव अधिकार सुनिश्चित गर्न मानव अधिकार रक्षक ऐन आवश्यक भएको भन्दै…
HUMAN RIGHTS NEWS PORTAL