मानव अधिकारका सवालमा एकजुट भएर काम गरौै : राजदूत लोरेन्जो

नेपालीरैबार डटकम । २०८१ मङ्सिर २१ गते सुर्खेत । नेपालका लागि यूरोपियन यूनियन (इयु) का राजदूत भेरोनिक लोरेन्जोले मानव अधिकारका सवालमा एकजुट भएर काम गर्नुपर्ने बताएकी छन् । शुक्रबार वीरेन्द्रनगरमा इन्सेकले आयोजना गरेको कर्णाली प्रदेशमा मानव अधिकारको अवस्था र मानव अधिकार रक्षकहरूका चुनौतीहरूबारे अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएकी हुन् । उनले…

कान्ति माविको बाल अधिकार चेतना समूहले प्रकाशन गर्यो ‘कान्ति भित्ते पत्रिका’

कैलाली खबर डटकम । २०८१ मङ्सिर २० गते सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा रहेको कान्तिराज्यलक्ष्मी माध्यामिक विद्यालयका विद्यार्थीहरूको भित्ते पत्रिका प्रकाशन गरेका  छन् । विद्यालयमा गठन गरीएको बाल अधिकार चेतना समूहले बिहीबार ‘कान्ति भित्ते पत्रिका’ प्रकाशन गरेका हुन । विद्यालयमा पढ्ने बालबालिकाको लेखन शैली सुधार गर्ने उद्देश्यले लेख रचना सङ्कलन…

सुनबर्षीमा बाल विवाहसम्बन्धी अभिमुखिकरण

सुनाखरी अनलाइन डटकम । २०८१ मङ्सिर १९ गते इटहरा: मोरङको सुनबर्षी नगरपालिकामा बाल विवाहसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । इन्सेक प्रदेश कार्यालय बिराटनगरद्वारा गठित मानव अधिकार समूह सुनबर्षीले आयोजना गरेको अभिमुखिकरण आज नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो ।  कार्यक्रममा नगरभित्रका विभिन्न विद्यालयका छात्राहरू, इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूह बिरेन्द्र…

ओखलढुंगामा ६१ मानव अधिकार उल्लंघनका घटना

भिजन समाचार डटकम । २०८१ मङ्सिर १९ गते ओखलढुंगामा एक बर्षको अवधिमा ६१ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ओखलढुंगाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को वार्षिक समीक्षा कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो । कार्यक्रममा नेपाल मानव अधिकार…

बाल विवाह,दाइजो प्रथा र घरेलु हिंसा सम्बन्धी सडक नाटक प्रदर्शन

कैलाली खबर डटकम । २०८१ मङ्सिर १७ गते सुखड । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीमा बाल विवाह,दाइजो प्रथा र घरेलु हिंसा सम्बन्धीको सचेतना मूलकको सडक नाटक प्रदर्शन गरीएको छ । नगरपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाको आयोजना तथा विभिन्न सघ संस्थाहरूको समन्वयमा कार्यक्रम भएको कार्यक्रममा सचेतना मूलक सडक नाटक प्रदर्शन गरीएको हो…

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान : इटहरामा चेतनामूलक कार्यक्रम

सुनाखरी अनलाइन डटकम । २०८१ मङ्सिर १६ गते इटहरा:  मोरङको रतुवामाईमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत जनचेतनामूलक कार्यक्रमहरु भइरहेका छन् । यसै अन्तर्गत आज वडा नम्बर ८ स्थित सरस्वती माध्यमिक विद्यालय इटहरामा सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम मानवअधिकार समुह रतुवामाई र विद्यालयस्थित बाल अधिकार चेतना समुहको संयुक्त…

घोडाघोडी–१० मा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइयो

कैलाली खबर डटकम । २०८१ मङ्सिर १२ गते सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा ३३ औँ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइएको छ । ‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यको लागी ऐक्यबद्धता’ भन्ने नाराका वडामा अभियान मनाइएको हो । नगरपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाको आयोजना तथा विभिन्न सघ संस्थाहरूको…