सशस्त्र द्वन्द्वको साइड इफेक्ट : पीडकलाई कारबाही चाहन्छन् द्वन्द्वपीडित, १० लाख दिएपछि जिम्मेवारी पूरा भएको ठान्छ राज्य

उकेरा डटकम । २०८१ मङ्सिर १२ गते सुर्खेत : वीरेन्द्रनगर-३ की ६३ वर्षीया इन्द्रकला विष्टको श्रीमानलाई बेपत्ता पारिएको २१ वर्ष भयो।  २०६० भदौ १३ मा उनका श्रीमान् बालाराम विष्टलाई तत्कालीन बिद्रोही पक्ष माओवादीले दैलेखको रावतकोटबाट गिरफ्तार गरी बेपत्ता पारेको थियो। द्वन्द्वले इन्द्रकलालाई दिएको पीडा यतिमा मात्रै रोकिएन। एकपछि अर्को बज्रपात थपिँदै गयो।…

‘मानव अधिकारको रक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध छ’

गोरखापत्र अनलाइन डटकम । २०८१ मङ्सिर ११ गते जनकपुरधाम । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मानव अधिकारको रक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । इन्सेक मधेश प्रदेशले मंगलबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धी तयार पारिएको विधेयक २०७८को मस्यौदामा प्रदेश सांसद…

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु

अरुण खबर डटकम । २०८१ मङ्सिर १० गते विराटनगर  । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले सोमबार वृहत र्यालीको आयोजना गरेको छ । विराटनगर महानगरपालिका परिसरबाट प्रमुख नागेश कोइरालाको नेतृत्वमा सुरु भएको र्यालीले रेडक्रसचोक, जिल्ला प्रशासन चोक, शहीद रंगशाला, अस्पताल चोक, ठाकुरवाडी रोड बुधहाटचोट, ट्राफिक चोक हुँदै हिमालयरोडमा पुगेर कोणसभामा…

महिला मानव अधिकार रक्षक माेरङ सञ्जालमा तारा

पब्लिक प्रेस । २०८१ मङ्सिर १० गते बिराटनगर । मोरङ स्थित महिला मानव अधिकार रक्षक सञ्जालमा तारा घिमिरेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । आइतबार सम्पन्न वार्षिक साधारण सभाले घिमिरेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा राधा बस्नेत, सचिवमा तोया लिम्बु, सहसचिवमा…

महिला मानवअधिकार रक्षक सञ्जालको अध्यक्षमा तारा

उद्घोष डेली डटकम । २०८१ मङ्सिर ९ गते विराटनगर । महिला मानवअधिकार रक्षक सञ्जाल मोरङको अध्यक्षमा तारा घिमिरे चयन भएकी छन् ।  आइतबार आयोजित वार्षिक साधारण सभाबाट घिमिरेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको जनाइएको छ । सञ्जालको उपाध्यक्षमा राधा बस्नेत, सचिवमा तोया लिम्बू, सहसचिवमा बिनिता राई र कोषाध्यक्षमा शारदादेवी…

पीडित परिवारलाई क्षतिपूतिको माग गर्दै इन्सेक खोटाङद्वारा ज्ञापनपत्र

खोटाङ । २०८१ मङ्सिर ७ गते पीडित परिवारलाई तत्काल क्षतिपूर्ति दिन माग गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ज्ञापन पत्र बुझाएको छ । इन्सेक खोटाङले बिहीवार जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा ज्ञापन पत्र बुझाएको हो । अन्तर्राष्ट्रिय महासन्धि र संवैधानिक व्यवस्थाका वावजुद सरकारले गरेको प्रतिबद्धता र…

इन्सेक खोटाङद्वारा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

रोदिक खबर डटकम । २०८१ मङ्सिर ७ गते खोटाङ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) खोटाङले वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । इन्सेकले सन २०२४ जनवरी १ देखि हालसम्म जिल्लामा इन्सेकले अभिलेखिकरण गरिएका मानव अधिकार उलङ्घन तथा ज्याजतीका घटनाका विषयमा समीक्षा गरेको हो । इन्सेकका अनुसार खोटाङमा ७६ वटा मानव…

संक्रमणकालीन न्याय नागरिक निगरानी समितिद्वारा ध्यानाकर्षण

मधेशवाणी डटकम । २०८१ मङ्सिर ७ गते मोरङ । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यहरुको नियुक्ति पारदर्शी र स्विकार्य हुनुपर्ने माग गर्दै संक्रमणकालीन न्याय नागरिक निगरानी समिति कोशी प्रदेशले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत आयोगका अध्यक्ष र सदस्यहरुको सिफारिश गर्न गठित समिति सिंहदरबार, काठमाडौलाई…