अधिकारकर्मीद्वारा आयोगको ध्यानाकर्षण
पैरवी डटकम । २०८१ कात्तिक २९ गते नेपालगन्ज । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा छानबिन आयोगका अध्यक्ष र सदस्यहरूको सिफारिस गर्न गठित समिति समक्ष चार बूंदे ध्यानाकर्षण पत्र पठाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई बाँकेका अधिकारकर्मीहरूले चार बूंदे ध्यानाकर्षण बुझाउँदै उनीहरूले आयोगको नियुक्ति…
आयोगके अध्यक्ष ओ सदस्यके नियुक्ती पारदर्शी हुई पर्ना माग
पहुरा दैनिक डटकम । २०८१ कात्तिक २९ गते धनगढी । वेपत्ता पारल व्यक्तिके छानविन आयोग ओ सत्य निरूपण तथा मेलमिलाप आयोगके अध्यक्ष ओ सदस्यहुकनके नियुक्ती पारदर्शी हुई पर्ना माग करटी गठित समितिहे ध्यानकर्षण–पत्र बुझागिल बा । इन्सेक, एडभोकेसी फोरम, द्धन्द्धपीडित साँझा चौतारी, नेपाल, डिडब्लुआरएफ, ओरेक, महिला मानव अधिकार रक्षक सञ्जाल,…
सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यहरुको नियुक्ति पारदर्शी गर्न माग
विराटनगर । २०८१ कात्तिक २८ गते बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यहरुको नियुक्ति पारदर्शी र स्विकार्य हुनुपर्ने माग गर्दै संक्रमणकालीन न्याय नागरिक निगरानी समिति कोशी प्रदेशले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत आयोगका अध्यक्ष र सदस्यहरुको सिफारिश गर्न गठित समिति सिंहदरबार, काठमाडौलाई आज ध्यानाकर्षण गराएको…
सङ्क्रमणकालीन न्यायका नागरिक खबरदारी आवश्यक
कोशी सन्देश डटकम । २०८१ कात्तिक २० गते विराटनगर : सङ्क्रमणकालीन न्यायका नागरिक खबरदारी आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले मङ्गलवार विराटनगरमा आयोजना गरेको सङ्क्रमणकालीन न्याय र अबको बाटो विषयक अन्तरक्रियाका वक्ताहरूले सङ्क्रमणकालीन न्यायका लागि नागरिक खबरदारी आवश्यक रहेकोमा जोड दिएका हुन्…
उच्च अदालतले माग्यो बजार क्षेत्रमा अस्पल्ट उद्योग सञ्चालन गर्नुको कारण
नागरिक न्यूज डटकम । २०८१ कात्तिक १३ गते उच्च अदालत सुर्खेतले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित बजार क्षेत्रमा विगत दुई वर्षदेखि सञ्चालनमा रहेको अस्पल्ट उद्योग सञ्चालन गर्नुको कारण माग गरेको छ। अधिवक्ता प्रकाशबाबु ऐडी, इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदी र अभियन्ता नवराज बोहराले दायर गरेको रिटमा सोमबार अदालतले कात्तिक २६…
महिला, दलित, अल्पसङ्ख्यक र वातावरणको अधिकारका सम्बन्धी अन्तरसंबाद कार्यक्रम सम्पन्न
कैलाली खबर डटकम । २०८१ कात्तिक १२ गते सुखड । कैलालीको गौरीगंगा नगरपालिकामा महिला, दलित, अल्पसङ्ख्यक र वातावरण अधिकार सम्बन्धी अन्तरसंबाद कार्यक्रम सम्पन्न भएको छ । डिसिएको सहयोग, मानव अधिकार समुह गौरीगंगा नगरपालिको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी कैलालीको आयोजनामा कार्यक्रम भएको थियो ।…
नागरिक बडापत्र र औषधीको विषयमा मानव अधिकार समूहले उप–प्रमुख चौधरीलाई बुझायो ध्यानाकर्षण पत्र
कैलाली खबर डटकम । २०८१ कात्तिक ९ गते सुखड । कैलालीको घोडाघोडी नगरपालिकाका स्वास्थ्य संस्थाहरूमा नागरिक बडापत्र, निःशुल्क पाइने ९८ प्रकारका औषधी र सेवाहरूको सूचि नटाँसिएको भन्दै तत्काल समस्या समाधान गर्न नगर स्तरीय मानव अधिकार समूहले नगर उप–प्रमुख गुलिया कुमारी चौधरीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)…
नागरिक समाज पोखराले भन्यो– सडकमा भीड उतारेर अनुसन्धान प्रभावित पार्ने काम स्वीकार्य हुँदैन
सेतोपाटी डटकम । २०८१ असोज ५ गते शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराले भीड खडा गरेर अपराध अनुसन्धानमा खलल पुर्याउने काम रोक्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई आग्रह गरेको छ। सोमबार सहकारी ठगीमा जोसुकै भए पनि अभियुक्तलाई कानुनी दायरामा ल्याएर अनुसन्धान अघि बढाउने संस्था र निकायको कार्यप्रति विश्वस्त हुनुपर्ने भन्दै नागरिक समाजले…
HUMAN RIGHTS NEWS PORTAL