गौरीगंगा नगरपालिका स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न

कैलाली खबर । २०८१ असोज ८ गते सुखड । कैलालीको गौरीगंगा नगरपालिका–९ मसुरीयामा गौरीगंगा नगरपालिका स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न भएको छ । डिसीए परियोजनाको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय,धनगढीको आयोजनामा समूहको बैठक मङ्गलवार सम्पन्न भएको हो ।  कार्यक्रममा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका…

संक्रमणकालिन न्यायमा पीडितले चनाखो बन्नुपर्छ : प्रमुख सुनार

खुलानजर डटकम । २०८१ असोज ५ गते सुर्खेत: जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले संक्रमणकालिन न्यायका विषयमा पीडितले चनाखो बन्नुपर्ने बताएका छन् । शनिबार अनौपाचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सहकर्मी समाज र मानव अधिकारका लागि महिला एकल महिला समुहले ३४ औं अन्तराष्र्टिय शान्ति दिवसका अवसरामा आयोजित संक्रमणकालिन न्यायका विषयमा…

महिला शान्तिसुरक्षा कार्ययोजना कार्यान्वयनमा सुस्तता

गोरखापत्र अनलाइन डटकम । २०८१ असोज ३ गते सुर्खेत । महिला शान्तिसुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रस्ताव नं. १३२५ र १८२० को कार्यान्वयन गर्ने दोस्रो राष्ट्रिय कार्ययोजनाको गति सुस्त देखिएको छ ।  यही असोज ५ गते दोस्रो कार्ययोजना निर्माणको दुईबर्से अवधि पुग्दै छ । बाँकी रहेको एक वर्षमा उक्त प्रस्तावहरू पूर्ण कार्यान्वयनमा…

कैलाली कारागारमा थुनुवा मृत्यु प्रकरणको अनुसन्धान गर्न अधिकारकर्मीको माग !

कैलाली खबर डटकम । २०८१ असोज ३ गते ०३ असोज,सुखड । कैलालीको जिल्ला कारागार भित्रै पुर्पक्षका लागि थुनामा राखिएका एक जनाको मृत्यु भए पछि घटनाको सत्य तथ्य अनुसन्धान गर्न अधिकारकर्मीहरूले माग गरेका छ । जिल्लाको घोडाघोडी नगरपालिका–४ जनकपुरका २२ वर्षीय दिपक विकको यही भाद्र ३१ गते कारागार भित्रै मृत्यु भएको थियो…

मानव अधिकार सहायता कक्ष सबलीकरण छलफल कार्यक्रम धनगढीमा सम्पन्न

कैलाली खबर डटकम । २०८१ असोज २ गते ०२ असोज,सुखड । कैलालीको धनगढीमा मानव अधिकार सहायता कक्ष सबलीकरण विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा बुधवार कार्यक्रम भएको हो ।  कार्यक्रममा मानव अधिकार सहायता कक्षका प्रदेश संयोजक देबी खनालले बलात्कार, बलात्कार प्रयास, यौन दुर्व्यवहार र…

राष्ट्रिय बाल दिवसको अवसरमा जनचेतना मूलक सडक नाटक प्रदर्शन

कैलाली खबर डटकम । २०८१ भदौ ३१ गते कैलाली । कञ्चनपुरको बेलौरी नगरपालिका–२ गोकुलपुर स्थित लक्ष्मी माध्यमिक विद्यालयमा जनचेतना मूलक सडक नाटक प्रदर्शनी गरिएको छ । इन्सेकको सहयोगमा विद्यालयमा गठित बाल अधिकार चेतना समूहले बाल विवाह रोकथामको लागी सरोकारवालाको भूमिका सम्बन्धी जनचेतना मूलक सडक नाटक प्रदर्शन गरेका थिए । राष्ट्रिय बाल…

कर्णाली राजमार्ग मर्मतमै ५ अर्ब खर्च, जोखिम उस्तै

कान्तिपुर । २०८१ भदौ २९ गते सुर्खेत र कालीकोट — सरकारले कर्णाली राजमार्गको स्तरोन्नतिमा बेवास्ता गरेको भन्दै जुम्लाकी सांसद विनीता कठायतले गत भदौ १९ मा प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेकी छन् । उनले कान्तिका सेजुवाल, अम्मरबहादुर थापा, गणेश पराजुली, सोविता गौतमलगायत १३ जना सांसदको समर्थनमा प्रस्ताव दर्ता गराएकी हुन् ।…

इन्सेक मधेश प्रदेशद्वारा बलात्कारको घटना अनुगमन

महोत्तरी सञ्चार दैनिक । जनकपुर । २०८१ भदौ २८ गते

कैलारी गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न

कैलाली खबर डटकम । २०८१ भदौ २६ गते सुखड । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा कैलाली जिल्लाको कैलारी गाउँपालिकामा गठित मानव अधिकार समूहको बैठक सम्पन्न भएको छ । मानव अधिकार समूहका अध्यक्ष मान बहादुर चौधरीको अध्यक्षतामा बसेको बैठकमा बिभित विषयमा छलफल भएको थियो । उक्त बैठकमा एक वर्षमा भए गरेका…

स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक

असल शासन डटकम । २०८१ भदौ २६ गते सुर्खेत/ पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना र  इएलपी परियोजनाद्वारा गठित पन्चपुरी नगरपालिका स्तरीय मानव अधिकार समूहको समन्वयमा भदौ २६ गते पालिकामा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण…