समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न

खुला नजर डटकम । २०८१ भदौ २६ गते सुर्खेत: पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न गरिएको छ । बुधबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना र  इएलपी परियोजनाद्वारा गठित पन्चपुरी नगरपालिका स्तरीय मानव अधिकार समूहको समन्वयमा पालिकामा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेदसम्बन्धी समस्या…

मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धी विधेयकमा छलफल

खुला नजर डटकम । २०८१ भदौ २४ गते सुर्खेत: मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्नको लागि कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहसँग छलफल गरिएको छ । सोमबार इन्सेक कर्णाली प्रदेश कार्यालयको सहित नागरिक समाजका प्रतिनिधिको टोलीले मन्त्री शाहसँग छलफल गरेको…

बम विस्फोटले झस्किरहेको डाँडागाउँ

इकान्तिपुर डटकम । २०८१ भदौ २३ गते प्राङवुङ, पाँचथर — हिजोआज फालेलुङ–५ प्राङवुङको डाँडागाउँ टोलका दिलीप र पूजा साँवाको घरमा मानिसहरूको आउजाउ बाक्लो छ । आँगनमा टाँगिएको पालमुनि राखिएका कुर्सी प्रायः खचाखच हुन्छन् । घरभित्र दिलीप र पूजा छोराछोरीको किरिया गरिरहेका छन् । भदौ १३ मा छिमेकी आइतराज केरुङको घरमा…

कर्णालीका कारागार : कोचिएर बसेका कैदीबन्दी सुत्नका लागि पालो कुर्छ

रातोपाटी डटकम । २०८१ भदौ २३ गते सुर्खेत । जिल्ला कारागार सुर्खेतको समग्र क्षमता हो, सय (पुरुष ७०, महिला ३०) कैदीबन्दीको । अहिले यहाँ ४३१ जना कैदी तथा थुनुवा कोचिएर बसिरहेका छन् । सय जना पुरुष कैदीबन्दी बस्ने ठाउँमा ३९२ जना र ३० महिला रहने ठाउँमा ३९ जना रहेका छन्…

मानव अधिकार रक्षकले भेटे मुख्यमन्त्री, दुई विधेयक अघि बढाउन ध्यानाकर्षण

Source: https://shorturl.at/q8of7 Source: https://shorturl.at/Cwmc6 Source: https://shorturl.at/qH3M5 Source: https://shorturl.at/yzPMS

म्याग्दीमा मानव बेचबिखनविरुद्ध सरोकारवालाको भूमिकाबारे अन्तरक्रिया

न्यूज अफ नेपाल डटकम । २०८१ भदौ २० गते म्याग्दी । मानव बेचबिखन तथा ओसारपोसार विरुद्धको १८औं राष्ट्रिय दिवस–२०८१ बिहीबार म्याग्दीमा पनि मनाइएको छ । ‘तीनै तहका सरकारको प्रतिबद्धताः मानव बेचबिखन विरुद्ध सबैको एक्यबद्धता’ भन्ने मूल नारासहित मानव बेचबिखन विरुद्धको अभियानमा हामी सरोकारवाला निकायको भूमिका विषयक अन्तरक्रिया गरिएको हो ।…

राज्यलाई जिम्मेवार बन्न इन्सेकको आग्रह

हाम्रोमाट डटकम । २०८१ भदौ २० गते पाँचथर । पाँचथरको फालेलुङ्ग गाउँपालिका–५ डाडाँगाउँ,प्राङबुङ्गमा भएको घटनाको अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले स्थलगत अनुगमनपछि राज्यलाई थप जिम्मेवार बन्न आग्रह गरेको छ । इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरको टोलीले भदौ १८ र १९ गते घटनाको स्थलगत अनुगमन गरी बिहीबार फिदिममा पत्रकार सम्मेलन गरेर यस्तो…

सङ्क्रमणकालीन न्यायको सफल कार्यान्वयनका लागि निरन्तर निगरानी आवश्यक: इन्सेक

सरोकार टाइम्स डटकम । काठमाडौँ । २०८१ भदौ १९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८१ भदौ १९ गते एक विज्ञप्ति प्रकाशन गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०८१ साउन ३० गते प्रतिनिधि सभा र भदौ ६ गते राष्ट्रिय सभाबाट समेत बहुमतकासाथ…

सङ्क्रमणकालीन न्यायको सफल कार्यान्वयनका लागि निरन्तर निगरानी आवश्यक: इन्सेक

रातोपाटी डटकम । काठमाडौँ । २०८१ भदौ २० गते काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै १८ वर्ष अघिदेखि अवरुद्ध नेपालको सङ्क्रमणकालीन न्यायको विषयमा आशा पलाएको जनाइएको छ । इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा…

पाँचथर बम विस्फोटमा घाइते भएका दुई बालकलाई थप उपचारका लागि काठमाडौं लगियो

इकान्तिपुर डटकम । २०८१ भदौ १९ गते पाँचथर — पाँचथरको फालेलुङ–५ प्राङवुङको डाँडागाउँमा गत बिहीबार बम विस्फोट हुँदा घाइते भएका दुई जना बालकलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । घाइते पवन राई र दिप्सन राईलाई काठमाडौंको बर्न हस्पिटलमा पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी हेमन्त भण्डारीले बताए ।…