रोम विधान अनुमोदनकाे माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
कालिका टाइम्स डटकम । २०८१ साउन ३ गते वीरगंज । अन्तर्राष्ट्रिय फौजदारी अदालत (रोम विधान) अनुमोदन गरी अन्तर्राष्ट्रिय कानुनको सम्मान, प्रकट गर्न माग गर्दै पर्साका मानवअधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । अनाैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का पर्सा जिल्ला प्रतिनिधि शम्भु कुमार सुमन, दिव्य विकास स्राेत…
रोम विधान अनुमोदनकाे माग गर्दै ज्ञापनपत्र
नेपाल कर्मा डटकम । २०८१ साउन ३ गते सुर्खेत । रोम विधान अनुमोदन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आयोजनामा सुर्खेत स्थित मानवअधिकारबादी संघ संस्थाहरुले प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान…
रोम विधान अनुमोदन गर्न माग गर्दै नवलपुर प्रशासनमा ज्ञापनपत्र
नवलपुरआज डटकम । २०८१ साउन २ गते कावासोती । अन्तर्राष्ट्रिय न्याय दिवस (जुलाई १७) को अवसरमा साउन २ गते अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न माग गर्दै नवलपुर प्रशासनमा ज्ञापनपत्र बुझाइएको छ । इन्सेक जिल्ला प्रतिनिधि ज्ञानु पंगेनीको संयोजकत्वमा जिल्लामा रहेका विभिन्न सरोकारवाला निकायका प्रतिनिधि समेतको सहभागितामा प्रमुख जिल्ला…
पीडितको न्यायको लागि रोम बिधान अनुमोदन गर्न माग
दैनिक नेपालगञ्ज डटकम । २०८१ साउन २ गते १७ जुलाई अर्थात अन्तर्राष्ट्रिय न्याय दिवसको सन्दर्भमा पीडितहरूको न्यायको सवाल विषयक अन्तरक्रिया नेपालगन्जमा बुधवार सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित द्वन्द्व पीडित र अधिकारकर्मीले पीडितको न्याय र दण्डहिनता र पीडकलाई जवाफदेही बनाउन रोम बिधान अनुमादेश आवश्यक रहेको बताएका थिए । राष्ट्रिय मानव…
रोम विधान अनुमोदन गर्न आग्रह गर्दै सल्यानका प्रजिअ मार्फत सरकारलाई ज्ञापन पत्र
सल्यान टुडे डटकम । २०८१ साउन २ गते सल्यान । सल्यानका मानव अधिकारकर्मीहरूले अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन प्रक्रिया तत्काल अघि बढाउन प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई आग्रह गरेका छन् । फौजदारी न्यायसम्बन्धी अन्तर्राष्ट्रिय दिवस (१७ जुलाई) को अवसरमा बुधबार ज्ञापन पत्र बुझाउदैँ मानव अधिकारकर्मीहरूले सरकारलाई रोम विधान…
रोमविधान पक्षराष्ट्र हुन सरकारको ध्यानाकर्षण
सौर्य अनलाइन डटकम । २०८१ साउन २ गते मुगु । आज १७ जुलाइ संसारभर आजको दिनलाई अन्तराष्ट्रिय फौजदारी अदालत स्थापनाको लागि रोम विधान पारित गरिएको दिनको रुपमा स्मरण गर्दै संसारभर अन्तराष्ट्रिय न्याय दिवस मनाइने गरिन्छ । विभिन्न कालखण्ड युद्ध अपराध, आम नरसंहार र मानवता विरुद्धको अपराध जस्ता गम्भीर अपराधमा संलग्न हुने…
रोम विधान अनुमोदनका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र
अनलाइन न्यूज खबर डटकम । २०८१ साउन २ गते कालिकोट , सन् १९९८ को जुलाई १७ देखि सम्मिलनका लागि खुला गरिएको अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्नका लागि इन्सेक लगाएत कालिकोटमा क्रियाशिल विभिन्न मानव अधिकार क्षेत्रमा काम गर्ने संघ सस्थाहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन…
अधिकारकर्मीद्वारा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश
देश सञ्चार डटकम । २०८१ साउन २ गते हुम्ला । सिमकोट – जिल्लाका पाँच वटा अधिकारीकर्मी सङ्गठनले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश गर्नु भएको छ । अन्तराष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको दिन १७ जुलाईको स्मरणमा संसारभर अन्तर्राष्ट्रिय न्याय दिवस मनाउने सन्दर्भमा उक्त ज्ञापनपत्र पेश…
अन्तर्राष्ट्रिय फौजदारी अदालत (रोम विधान) अनुमोदनका लागि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
रेडियो गोर्खाली डटकम । २०८१ साउन २ गते नेपाल सरकारको तर्फबाट अन्तर्राष्ट्रिय फौजदारी अदालत (रोम विधान) अनुमोदन गरी अ्न्तर्राष्ट्रिय कानुनको सम्मान, प्रकट गर्न नेपाल सरकारको ध्यानाकर्षणका लागि कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेमार्पmत प्रधान मन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । पत्र बुभ्mनुहुँदै अधिकारी पाण्डेले तत्कालै प्रधानमन्त्री समक्ष पु¥याने जानकारी दिनुभयो…
HUMAN RIGHTS NEWS PORTAL