प्रलोभनमा पारेर मानव बेचबिखन

गोरखापत्र अनलाइन । २०८१ भदौ १८ गते सुर्खेत। कर्णाली प्रदेशमा पढाउने र धेरै पैसा कमाउने बहानामा भित्रभित्रै मानव बेचबिखन हुने गरेको छ । पढाउने बहानामा साना बालबालिका तथा धेरै कमाउने बहानामा महिला तथा किशोरी मानव बेचबिखनको चपेटामा पर्ने गरेका छन् ।  महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील आवाज संस्था सुर्खेतले पढाउने र कमाउने…

न्यायको आशामा द्वन्द्वपीडित

गोरखापत्र अनलाइन डटकम । २०८१ भदौ १५ गते खजुरा । बाँकेका बेपत्ता पारिएका परिवारका द्वन्द्वपीडित सदस्यले टिआरसी विधेयक पारित भएसँगै न्याय पाउने आशा व्यक्त गरेका छन् । बलपूर्वक बेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२४ अगस्त ३० तारिखको पूर्वसन्ध्यामा बिहीबार नेपालगन्जमा आयोजित ‘सङ्व्रmमणकालीन न्यायसम्बन्धी नयाँ कानुन र पीडितको न्याय विषयक’ छलफल कार्यव्रmममा सहभागी द्वन्द्वपीडित बेपत्ता…

टिआरसी ऐनप्रति पीडित परिवारको आशंका

पूर्वेली प्रेस डटकम । २०८१ भदौ १४ गते विराटनगर । इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरसहित विभिन्न सङ्घसंस्थाको आयोजनामा १४ औँ अन्तर्राष्ट्रिय बेपत्ता पार्नेविरूद्धको दिवस भदौ १४ गते विराटनगरमा मनाइएको छ । अगष्ट ३० अर्थात बलपूर्वक बेपत्ता पारिएको व्यक्तिहरूको सम्झानामा विश्वभर मनाइने अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि भदौ १४ गते मनाउने गरिएको…

द्वन्द्वपीडितको मागअनुसार सीपमूलक तालिम दिन्छौं : मन्त्री भण्डारी

इकान्तिपुर अनलाइन डटकम । २०८१ भदौ १४ गते सुर्खेत — सशस्त्र द्वन्द्वका पीडित परिवारलाई सीपमूलक तालिमको व्यवस्था गरिने कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताएका छन् । द्वन्द्वपीडित परिवारका सदस्यहरूले आफ्नो आवश्यकता बमोजिमको तालिम माग गरेपछि व्यावसायिक सीपयुक्त तालिमका लागि सुविधा दिने मन्त्री भण्डारीको भनाइ छ । बलपूर्वक बेपत्ता पारिएका पीडितहरुको…

पाँच वर्षदेखि स्वास्थ्यकर्मीविहीन सुर्खेत कारागार

कान्तिपुर प्रदेश डटकम । २०८१ साउन २४ गते वीरेन्द्रगर — सुर्खेत कारागार विगत ५ वर्षदेखि स्वास्थ्यकर्मीविहीन छ । खटाएका स्वास्थ्यकर्मी यहाँ आएनन् भने दरबन्दीमा काम गरिरहेका कर्मचारी स्थानीय तहमा समायोजन भएर गएपछि कारागार ५ वर्षदेखि स्वास्थ्यकर्मीविहीन बनेको हो । स्वास्थ्य मन्त्रालय अर्न्तगत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा कार्यरत सिनियर…

विद्यार्थीद्धारा मानव अधिकार स्रोत केन्द्रको अवलोकन

खुला नजर डटकम । २०८१ साउन २३ गते सुर्खेत: संस्कृत तथा साधारण माध्यामिक विद्यालय वीरेन्द्रनगर नगरपालिका –७ का कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशद्धारा स्थापना गरिएको मानव अधिकार स्रोत केन्द्रको अवलोकन गरेका छन् । बुधवार प्रदेश कार्याल्य वीरेन्द्रनगरमा उनीहरुले अवलोकन गरेका हुन् । अवलोकनका…

कोशीमा तीन महिनामा ४१४ जना पीडित

हाम्रो माट डटकम । २०८१ साउन १७ गते विराटगनर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशले सन् २०२४ को दोस्रो त्रैमासिक अवधिको मानव अधिकार अवस्था सार्वजनिक सार्वजनिक गरेको छ । कोशी प्रदेशका १४ ओटै जिल्लाका इन्सेक जिल्ला प्रतिनिधिहरूबाट संकलन गरिएका घटनाहरूको आधारमा सन् २०२४ को अप्रिल १ देखि जुन ३०…

पूर्णिमायालाई प्रकाश मानव अधिकार पुरस्कार प्रदान

हिमाल खबर डटकम । २०८१ साउन १६ गते न्यायका लागि संघर्ष गरिरहेकी काभ्रेकी पूर्णिमाया लामालाई प्रकाश मानव अधिकार पुरस्कार प्रदान गरिएको छ। ललितपुरको प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)मा बुधबार आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले लामालाई पुरस्कार प्रदान गरेका हुन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले हरेक वर्ष प्रदान…

आयोगसहितको टोली बाल सुधारगृहको अनुगमनमा

पैरवी डटकम । २०८१ साउन ३ गते नेपालगन्ज ३ साउन । पटक (पटक आपसमा झडप र विवाद हुँदै आएको बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा बिहीबार राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापा नेतृत्वको अधिकारकर्मीसहितको टोलीले स्थलगत अनुगमन गरेको छ ।  बाल अधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बनिया, इन्सेका प्रदेश…