रोम विधान अनुमोदन गर्न इन्सेकको आग्रह

हाम्रो कर्णाली डटकम । २०८१ साउन २ गते अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको दिन १७ जुलाइको स्मरणमा संसारभर मनाइने अन्तर्राष्ट्रिय न्याय दिवसका अवसरमा दण्डहीनताको अन्त्य गरी पीडितहरूको न्याय सुनिश्चित गर्न सरकारसँग इन्सेकको अगुवाईमा सरोकारवाला निकायले आग्रह गरेका छन् । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेमार्फत प्रधानमन्त्रीलाई रोम…

रोम विधान अनुमोदन गर्न माग

अरुण खबर डटकम । २०८१ साउन २ गते विराटनगर २ साउन । अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान अनुमोदन गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालयले प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको दिन १७ जुलाइको स्मरणमा गर्दै इन्सेकसहित…

राेम विधान अनुमाेदन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

साउन । २०८१ साउन १ गते दमाैली । अन्तर्राष्ट्रिय फौजदारी अदालत (रोम विधान) अनुमोदन गरी अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न माग गर्दै तनहुँका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएकाे छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको दिन १७ जुलाईको अवसर पारेर बुधबार प्रमुख जिल्ला अधिकारी जनार्दन गाैतममार्फत्…

महाविहार संरक्षणका लागि ज्ञापन

नेपालगञ्ज न्यूज डटकम । २०८१ साउन १ गते नेपालगन्जस्थित बागेश्वरी मन्दिर परिसर भित्र रहेको हर्ष किर्ति महाविहार (बौद्ध मन्दिर) को सम्पत्तिको संरक्षण र मन्दिरको समुचित व्यवस्थापन गर्न नागरिक समाज एवम् मानव अधिकारकर्मीहरूले जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई ०८१ साउन १ गते ज्ञापन पत्र बझाएका छन् । उक्त मन्दिर…

राज्यले गम्भीर मानव अधिकार हनन् गर्यो

निशान न्यूज डटकम । २०८१ असार ३० गते धनगढी । कैलाली कञ्चनपुरमा बर्खाको बेला सुकुम्बासीको बासस्थान भत्काएको घटना अध्ययन गरिरहको मानवअधिकारीवादी टोलीले राज्यले गम्भीर मावन अधिकार हनन् गरेको बताएको छ ।टोलीले आइतबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी नेपालको संविधान र अन्तराष्ट्रिय कानुनहरुले सुनिश्चित गरेको मौलिक अधिकार राज्यले खोसेको बताएका छन्…

‘सुकुम्बासीको उठिबास लगाउनु फौजदारी कसूर’

हिमाल खबर डटकम । २०८१ असार ३० गते सुकुम्बासीलाई विकल्प विना उठिबास लगाउनु फौजदारी कसूर भएको उल्लेख गर्दै बस्तीमा डोजर लगाउने व्यक्तिहरूलाई कारबाही गर्न नागरिक अगुवा तथा अधिकारकर्मीले माग गरेका छन्। पछिल्लो समय सुदूरपश्चिम प्रदेशका धनगढी उपमहानगरपालिका, भजनी नगरपालिका, गोदावरी नगरपालिका र भीमदत्त नगरपालिका क्षेत्रमा लामो समयदेखि बसोबास गरिरहेका भूमिहीन…

सार्वजनिक सरोकारका मुद्दामा भएको अदालती फैसला कार्यान्वयनमा जोड

पैरवी डटकम । २०८१ असार २९ गते नेपालगन्ज २९ असार । उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेयले सार्वजनिक सरोकारका मुद्दामा भएको अदालती फैसला कार्यान्वयनमा समन्वयात्मक भूमिका आवश्यक रहेको बताउनुभएको छ ।  सार्वजनिक सरोकारको मुद्दामा सरोकारवालाको भूमिका बिषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य न्यायाधीश पाण्डेयले सार्वजनिक सरोकारको मुद्दाले ब्यक्तिगत…

पाँचथरमा मानव अधिकार उल्लंघनका २७ घट्ना अभिलेखिकरण सवैभन्दा धेरै बलात्कार

मिटेरी डटकम । २०८१ असार २९ गते फिदिम – पाँचथर जिल्लामा सन २०२४ को जनवरी १ देखि जुलाई ६ सम्मको ६ महिनामा २७ वटा मानव अधिकार उल्लंघन सम्वन्धि घट्ना अभिलेखिकरण भएका छन ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले यत्तिका घट्ना अभिलेखिकरण गरेको हो । इन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष…

ताप्लेजुङमा घरेलु हिंसाका घटना वृद्धि

रेडियो तमोर डटकम । २०८१ असार २८ गते ताप्लेजुङ - ताप्लेजुङमा घरेलु हिंसाका घटना वृद्धि भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को तथ्याङ्कअनुसार जिल्लामा घरेलु हिंसासम्बन्धी घटना वृद्धि हुँदै गएको पाइएको हो। इन्सेक प्रतिनिधि एलिना दियालीका अनुसार पछिल्लो छ महिनाको अवधिमा घरेलु हिंसासम्बन्धी घटना मात्र १६ वटा भएका छन्…

उदयपुरमा ६ महिनाको अवधिमा ४२१ मानव उल्लघन तथा ज्यादतीका घटना

रेडियो उदयपुर डटकम । २०८१ असार २८ गते उदयपुर । उदयपुरमा ६ महिनाको अवधिमा ४२१ मानव उल्लघन तथा ज्यादतीका घटना अभिलेख भएको तथ्यांक सार्वजनिक गरेको छ । मानव अधिकार क्षेत्रमा कार्यरत गैर सरकारी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) उदयपुरले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन अर्ध बार्षिक समिक्षा छलफल…