छ महिनामा ५६ वटा मानव अधिकार उल्लङ्घनका घटना

गोरखापत्र डटकम । २०८१ असार २१ गते हिले (धनकुटा), धनकुटामा गत छ महिनाको अवधिमा ५६ वटा मानव अधिकार उल्लङ्घनका घटना भएको पाइएको छ । बिहीबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाले नेपाल मानवअधिकार वर्ष पुस्तकका लागि ६ महिना सङ्कलन गरेर आयोजना गरेको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरेको…

नागरिकमैत्री कानुन बनाउन संसद र संघसंस्था एकमत

खुला नजर डटकम । २०८१ असार २१ गते सुर्खेत: कर्णाली प्रदेशकी सभामुख नन्दा गुरुङ्गले नागरिकमैत्री कानुन बनाउन प्रदेश सभा प्रतिवद्ध रहेको बताएकी छन् । बिहिबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको कर्णाली प्रदेश सभाले बनाउनुपर्ने कानुन र हालको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएकी हुन् । प्रदेश…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ माथि अर्धवार्षिक समिक्षा

सेताखरी डटकम । २०८१ असार २० गते नेपालगन्ज : इन्सेकको नेपाल मानव अधिकार बर्ष पुस्तक २०२५ माथि अर्धबार्षिक पूर्व समिक्षा सम्पन्न भएको छ ।  नेपालगन्जमा विहीबार आयोजित एक कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जले बाँकेमा विगत ६ महिनाको अवधिमा भएको मानव अधिकारका घटनाबारे जानकारी गराएको हो…

छ महिनामा मोरङमा ८० घटना, ८८ जना भए पीडित

उद्घोष दैनिक डटकम । २०८१ असार २० गते विराटनगर । मोरङमा ६ महिनामा मानवअधिकार उल्लङ्घनका ८० घटनामा ८८ जना पीडित भएका छन् । सन् २०२३ जनवरी १ देखि नोभेम्वर (२०७९ पुस १७ देखि २०८० मंसिर १५) सम्मको अवधिमा भएका मानवअधिकार उल्लङ्घनका घटनाहरूको विश्लेषणका आधारमा उनीहरू पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको…

नेपाल मानव अधिकार बर्ष पुस्तक २०२५ माथि अर्धबार्षिक समिक्षा

रेडियो ओखलढुंगा डटकम । २०८१ असार १८ गते ओखलढुंगा (रेडियो ओखलढुंगा )इन्सेकको नेपाल मानव अधिकार बर्ष पुस्तक २०२५ माथि अर्धबार्षिक पूर्व समिक्षा सम्पन्न भएको छ । ओखलढुंगामा विगत ६ महिनाको अवधिमा भएको मानव अधिकारका घटनाबारे जानकारी गराएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन २०२४ को जनवरी १ अर्थात…

सुर्खेतमा मानवअधिकार उल्लंघनका १३१ घटना- कर्णाली

इकान्तिपुर डटकम । २०८१ असार १८ गते सुर्खेत — सुर्खेतमा पछिल्ला ६ महिनामा मानवअधिकार उल्लंघन तथा ज्यादतिका १ सय ३१ वटा घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार जिल्लामा मानवअधिकार उल्लंघन तथा ज्यादतिका १ सय ३१ वटा घटना भएका हुन् । सोमबार वीरेन्द्रनगरमा आयोजित…

सल्यान मानवअधिकार उलंघनका २० घटना, घरेलु हिसांका सबैभन्दा बढी

इकपि न्यूज डटकम । सल्यान । २०८१ असार १५ गते सल्यानमा मानवअधिकार उलंघन तथा ज्यादतीका २० वटा घटना घटेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा शनिवार आयोजित सल्यान जिल्लामा सन् २०२४ को जनवरी देखि जुन सम्म प्रलेखिकरण गरेका घटनाहरुको अर्धवार्षिक पुर्व समीक्षा कार्यक्रममा जिल्ला जिल्लामा पछिल्लो ६ महिनामा…

मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पुर्व अर्धवार्षिक समीक्षा!

डोल्पा न्यूज डटकम । डोल्पा । २०८१ असार १५ गते डोल्पा । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पुर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । शुक्रवार सदरमुकाम दुनै स्थित जिल्ला समन्वय समितिको सभा हलमा सम्पन्न समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि…

दार्चुलामा मानव अधिकार वर्ष पुस्तकको अर्धबार्षिक समीक्षा

एक पाइला डटकम । २०८१ असार १४ गते   दार्चुलामा नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२५ को लागि संकलन गरिएका मानव अधिकार उल्लंघन र ज्यादती घटनाहरुको अर्धबार्षिक समीक्षा गरिएको छ । सन् २०२४ जनवरीदेखि जुनसम्म संकलन गरिएका घट्नाहरुको बारेमा जिल्लास्थित सरोकारवामाझ समीक्षा गरिएको हो । इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिह…