मानव अधिकार समूहद्वारा नगरप्रमुख रावतलाई ध्यानाकर्षण पत्र बुझायो

कैलाली खबर डटकम । २०८१ असार ५ गते ०४ असार,सुखड । कैलालीको घोडाघोडी नगरपालिका–४ रामपुरमा रहेको राष्ट्रिय माध्यामिक विद्यालयमा खानेपानीको व्यवस्था तत्काल समस्या समाधान गर्न नगर स्तरीय मानव अधिकार समूहले नगर प्रमुख खडक बहादुर रावतलाई ध्यानाकर्षण पत्र बुझाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयद्वारा गठित घोडाघोडी नगर…

मानव अधिकार सम्बन्धी ऎन कानुनहरूको कडाइका साथ लागू गरौं -जि.स.स. कास्की प्रमुख पौडेल

अभियान हाम्रो डटकम । २०८१ जेठ ३१ गते जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधार पौडेलले   गण्डकी प्रदेशमा मानव अधिकार कार्यान्वयनको अबस्था थप मजबुत बनाउनु पर्ने आबश्यकता देखिएको उल्लेख्य गर्दै भएका मानव अधिकार सम्बन्धी ऎन कानुन र अन्तर्राष्ट्रिय सन्धी अभिसन्धीहरूको कडाइका साथ लागू  गर्नुपर्ने  बताउनु भएको छ । पौडेलले मानव अधिकारका…

बालसुधार गृह बिषयमा कारण देखाउ आदेश

नेपालगञ्ज न्यूज डटकम । २०८१ जेठ ३१ गते बालसुधार गृह रुपन्देहीमा रहेका बालकहरुको आधारभुत बालअधिकार र बालन्यायको लागी सार्वजनिक सरोकारको बिषयमा दायर रिटमा अदालतले बिपक्षीहरुका नाममा कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालत तुल्सीपुर बुटवल इजलासका न्यायाधीश स्वीकृती पराजुलीको एकल एजलासले यस्तो आदेश जारी गरेको हो । ‘यसमा…

मानवअधिकार सन्धी समन्वय केन्द्र लगायतका संस्थाहरुसंगको बैठक सम्पन्न

कास्की । २०८१ जेठ ३० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा मानवअधिकार सन्धी समन्वय केन्द्र लगायतका संस्थाहरुसंगको बैठक जेठ २९ गते सम्पन्न भएको छ । बैठकमा प्रदेशमा मानवअधिकारको तीन महिनाको अवस्थाको बारेमा छलफल गरिएको थियो । जनवरी २०२४ देखि हालसम्म भएका घटनाहरु, मानवअधिकारको अवस्था तथा मानवअधिकार उल्लंघनका…

धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय मानव अधिकार समुह र बाल अधिकार चेतना समूहको छलफल

कैलाली खबर डटकम । २०८१ जेठ २५ गते २५ जेठ,सुखड । कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय मानव अधिकार समुह र बाल अधिकार चेतना समूहको छलफल कार्यक्रम बिहीबार सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीको आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रममा सुदूरपश्चिम प्रदेश स्तरीय मानव अधिकार…

पीडितको न्यायमा अदालत संवेदनशील छ : वरिष्ठतम् न्यायाधीश भट्टराई

खुलानजर डटकम । २०८१ जेठ २५ गते सुर्खेत:  पीडितको न्यायका लागि अदालत संवेदनशील रहेको उच्च अदालत सुर्खेतका वरिष्ठतम् न्यायाधीश कृष्णलाल भट्टराईले एक कार्यक्रममा बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र  (इन्सेक) ले  शुक्रबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय कर्णाली प्रदेश र युएनडिपीको संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना–२ सँगको समन्वयमा…

कार्यान्वयनमा आएन मानवअधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना

गोरखापत्र अनलाइन डटकम । २०८१ जेठ २४ गते खजुरा, जेठ २४ गते । लुम्बिनी प्रदेश सरकारले मानवअधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजनालाई अझैसम्म पनि कार्यान्वयनमा ल्याउन सकेको छैन । प्रदेश सरकार मात्र नभएर प्रदेशका अधिकांश जिल्लाहरुलेसमेत यस कार्ययोजनालाई कार्यान्वयनमा ल्याउनका लागि उदासीन देखिएका छन् । मानवअधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजनाको कार्यान्वयनबाट नेपालमा मानव…

ट्राफिक नियमको उल्लंघन गर्नेहरूलाई स्वयंसेवकका रूपमा सडकमा नखटाउन इन्सेककाे आग्रह

रातोपाटी डटकम । २०८१ जेठ १८ गते काठमाडौँ । मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूलाई स्वयंसेवकका रूपमा सडकमा नखटाउन इन्सेकले आग्रह गरेको छ ।  गृहमन्त्री रवि लामिछानेको यो निर्णय कानुन विपरीत भएको इन्सेकले शुक्रबाबर विज्ञप्तिमार्फत जनाएको छ । इन्सेकले गृहमन्त्री लामिछानेले जेठ १५ गते फेसबुकमा एक स्ट्याटस लेख्दै मापसेलगायत ट्राफिक नियमको…

मानव अधिकार अनुगमन तथा प्रलेखिकरण क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न

शिरीष न्यूज डटकम । २०८१ जेठ १८ गते धनुषा - अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले ०८१ जेठ १८ गते जनकपुरधाममा मानव अधिकार अनुगमन तथा प्रलेखिकरण क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयका कार्यवाहक प्रमुख रेखा दत्तले मानव अधिकार अनुगमन तथा…