राज्यलाई खबरदारी र जबाफदेही बनाउनु पर्नेमा जोड
धनगढी अनलाइन खबर । २०८१ जेठ १६ गते धनगढी । मानव अधिकार रक्षकहरूले राज्यलाई खबरदारी र जबाफदेही बनाउनु पर्नेमा सरोकारवाला निकायले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा भएको मानव अधिकार रक्षकहरूको लागि क्षमता अभिवृद्धि कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् । मानव अधिकार रक्षकहरूले…
राष्ट्रिय मानवअधिकार आयोगको २४ वर्ष : अझै सुनुवाइ भएनन् द्वन्द्वकालीन उजुरी
गोरखापत्र अनलाइन डटकम । २०८१ जेठ १३ गते खजुरा, जेठ १३ गते । राष्ट्रिय मानवअधिकार आयोग स्थापना भएको २४ वर्ष पुगेको छ । आयोगले जेठ १३ गते २४औं वार्षिकोत्सव वर्ष विविध कार्यक्रम गरी मनाएको छ । राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्ज कार्यालयले पनि आइतबार नेपालगन्जमा २४औं वार्षिकोत्सव विभिन्न सरोकारवाला निकायको उपस्थितिमा…
मानव अधिकार समुह कैलारीले उपाध्यक्ष चौधरीलाई बुझायो राय सुझाव पत्र
कैलाली खबर डटकम । २०८१ जेठ १३ गते १४ जेठ,सुखड । कैलालीको कैलारी गाउँपालिकाका उपाध्यक्ष भगवती कुमारी चौधरीलाई गाउँपालिका स्तरीय मानव अधिकार समूहले वार्षिक नीति तथा कार्यक्रमको लागी राय सुझाव बुझाएको छ । आईतबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा कैलारी गाउँपालिका स्तरीय मानव अधिकार समूहले उपाध्यक्षलाई वार्षिक नीति तथा कार्यक्रमको…
समाचार सञ्चार जगत् र नागरिक समाजद्वारा भर्त्सना
कान्तिपुर दैनिक । २०८१ जेठ ८ गते काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गरिएको घटना उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेको प्रतिशोधपूर्ण कदम भएको भन्दै सञ्चारसम्बद्ध संघसंस्था, पत्रकार र मानवअधिकारवादीले त्यसको भर्त्सना गरेका छन् । आफूमाथि लागेको आरोपका सन्दर्भमा न्यायिक छानबिनमा सघाउने प्रतिबद्धता जनाउँदा पनि सिरोहियालाई पक्राउ गर्नुले…
पाचौं मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया
मानव अधिकार पत्र । २०८१ जेठ ७ गते राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालय, पोखरा र अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक), गण्डकी प्रदेश कार्यालय, पोखराको समन्वय एवं मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजनामा मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम मिति…
सल्यान र रुकुम पश्चिममा किन बढ्दै छ मानव हत्याको श्रृंखला ?
युग आह्वान डटकम । २०८१ जेठ ४ गते घटना–१ १ माघ २०७९ मा बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका ८ वर्षीय भिजन घर्तीको हत्या भयो । ‘आफूलाई देउता चढेको भन्दै’ स्थानीय २८ वर्षीय डम्बरबहादुर पुरीले घर नजिकै रहेको मन्दिरमा लगेर धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्योे । जिल्ला अदालत…
धनगढीको एक कार्यक्रममा सहभागी थारु अगुवाहरूले जातको आधारमा विभेदमा पारिएको गुनासो गरे
कैलाली खबर डटकम । २०८१ जेठ ३ गते जातको आधारमा विभेदमा पारिएको थारु समुदायका अगुवाहरूले एक कार्यक्रममा गुनासो गरेका छन् । नीति फाउन्डेसन र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको सहकार्यमा थारु समुदायको मानव अधिकार अवस्थाको बारेमा जेठ २ गते गरिएको छलफलमा जातको आधारमा विभेदमा पारिएको थारु अगुवाहरूले सो गुनासो गरेका…
HUMAN RIGHTS NEWS PORTAL