‘रैथाने खाद्यान्नको संरक्षण आवश्यक’
इकान्तिपुर डटकम । २०८१ वैशाख १५ गते नेपालगन्ज — खाद्य तथा पोषणको अधिकार सुनिश्चित गर्न सरोकारवाला सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ । 'रैथाने खाद्यान्नको संरक्षण आवश्यक' नेपालगन्जमा शुक्रबार र शनिबार भएको दुई दिने खाद्य अधिकार संजालको राष्ट्रिय कार्यशाला गोष्ठीमा जारी गरिएको नेपालगन्ज घोषणापत्रमा उक्त विषयमा…
न्याय र पुनर्स्थापनाका लागि मानव अधिकार सहायता कक्षले समन्वय गर्नुपर्छ : सूर्य विश्वकर्मा
धनगढी खबर डटकम । २०८१ वैशाख ७ गते धनगढी । पीडितलाई न्याय र पुनर्स्थापनाका लागि मानव अधिकार सहायता कक्षले समन्वय गर्नुपर्नेमा सरोकारवाला निकायले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार सहायता कक्ष सवलीकरण विषयक छलफल कार्यक्रम सहभागीले यस्तो बताएका हुन् । …
धनगढीमा मानव अधिकार अनुगमन सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
कैलाली खबर डटकम । २०८० चैत ३० गते कैलालीको धनगढीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार अनुगमन सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले मानव अधिकारको क्षेत्रमा विभिन्न सवालमा काम गर्ने सङ्घसंस्थाहरू परियोजना मुखी भएर काम गरिरहेको अवस्थामा…
तेस्रो खखडेहरा महोत्सवमा लागूपदार्थ दुर्व्यसनी सम्बन्धी जनचेतना मूलक सडक नाटक प्रदर्शन
कैलाली खबर डटकम । २०८० चैत २८ गते कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका–२, कञ्ज,कसवामा सञ्चालित तेस्रो खखडेहरा महोत्सव: २०८० मा लागूपदार्थ दुर्व्यसनी सम्बन्धी जनचेतना मूलक सडक नाटक प्रदर्शनी गरिएको छ । इन्सेकको सहयोगमा शारदा माध्यमिक विद्यालयमा गठित बाल अधिकार चेतना समूहले तेस्रो खखडेहरा महोत्सवमा लागूपदार्थ दुर्व्यसनी सम्बन्धी जनचेतना मूलक सडक नाटक…
धनगढीमा बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
कैलाली खबर डटकम । २०८० चैत २५ गते सुखड । कैलालीको धनगढीमा बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक चैत २३ गते सम्पन्न भएको हो । बैठकमा इन्सेक सुदूरपश्चिम प्रदेश…
HUMAN RIGHTS NEWS PORTAL