प्रदेश नीति कार्यक्रमबारे सुझाव संकलन गरिंदै

दैनिक नेपालगञ्ज डटकम । २०८१ जेठ ३ गते संघीय सरकारले राष्ट्रपति मार्फत आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि त्यसबारे टिकाटिप्पणी, धारणा, सुझाव र आलोचनात्मक विचारहरू व्यक्त भैरहेका छन् । अब प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रम तयारीमा जुटिरहेको अवस्था छ । त्यसबीच, लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम कस्तो हुनुपर्ला ? आज बिहीबार नेपालगन्जमा…

तीन महिनामा मानव अधिकार उल्लंघनका घटनामा ३ सय १८ जना पीडित

शिरीष न्यूज डटकम । २०८१ वैशाख ३० गते धनुषा - अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले सर्वजनिक गरेको तीनमहिने मानवअधिकार स्थिति सूचकप्रतिवेदनअनुसार मधेस प्रदेशमा सन् २०२४ जनवरी देखि मार्च अर्थात तीनमहिनाको अवधिमा ३ सय १८ जनाव्यक्तिमानवअधिकार उल्लंघन तथाज्यादतीका घटनामा पीडित भएका छन् । जसमध्ये अन्य पक्षबाट ३ सय…

कर्णाली प्रदेशको बाल सुधार गृहको विषयमा कारण देखाऊ आदेश

युकेरा डटकम । २०८१ वैशाख २४ गते सुर्खेत : कर्णाली प्रदेशमा बाल सुधार गृह नहुँदा त्यसको प्रभावका विषयमा उच्च अदालत सुर्खेतले कारण देखाऊ आदेश जारी गरेको छ। शुक्रबार उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्णलाल भट्टराईको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो। बिहिबार अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेश…

स्थानीय सरकारले निमार्ण गरेका कानुन र कार्यान्वयनको अवस्थाका बारेमा अन्तरक्रिया

कैलाली खबर डटकम । २०८१ वैशाख २२ गते सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा स्थानीय सरकारले निमार्ण गरेका कानुन र कार्यान्वयनको अवस्थाका बारेमा अनुभव आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अधिवक्ता…

बढ्दो सवारी साधन दुर्घटनाको रोकथाम तथा न्यूनीकरणमा अदालतको अन्तिम आदेश

कर्णाली मिसन डटकम । २०८१ वैशाख २० गते सुर्खेत – कर्णाली प्रदेशमा बढ्दो सवारी साधन दुर्घटनाको रोकथाम तथा न्यूनीकरण लगायतको माग गर्दै उच्च अदालत, सुर्खेतमा परेको रिट निवेदनका विषयमा उच्च अदालत सुर्खेतले ०८१ वैशाख १८ गते निवेदकको माग बमोजिमको अन्तिम आदेश जारी गरेको छ । उच्च अदालतका वरिष्ठतम न्यायाधीश कृष्णलाल…

अर्धन्यायिक निकाय बीच कार्यशाला

दैनिक नेपालगञ्ज डटकम । २०८१ वैशाख १८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगन्जले अर्धन्यायिक निकायको काम, कर्तव्य र अधिकार विषयक कार्यशाला मंगलबार नेपालगन्जमा आयोजना गरेको छ । इन्सेक नेपालगन्ज कार्यालय प्रमुख भोला महतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालगन्ज नगरपालिकाका प्रमुख प्रशान्त विष्टले पीडित न्यायको आशामा सुरुमा अर्धन्यायिक…