सरकारलाई द्वन्द्वपीडित परिवारको प्रश्न : १९ वर्ष वितिसक्यो, हामीले न्याय कहिले पाउने ?
अनलाइन खबर डटकम । २०८० चैत २६ गते काठमाडौं। संक्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधनका लागि सरकारले आलटाल गरिरहेको सरोकारवालाहरूले गुनासो गरेका छन् । आइतबार द्वन्द्व प्रभावित सरोकार केन्द्र दाङ र एम्नेष्टी इन्टरनेशनलले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरूले न्यायको निरूपण अझै नभएको बताएका हुन् । कार्यक्रममा मानव अधिकार आयोगका सदस्य मुरारी…
पत्रकार महासंघ अध्यक्ष भण्डारीलाई एसपीद्धारा धम्की, चौतर्फी भत्सर्ना
पैरबी डटकम । २०८० चैत २३ गते नेपालगन्ज २३, चैत । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई समाचार प्रकाशनको विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवम् प्रहरी उपरीक्षक सुवास बोहराले दिएको धम्कीप्रति पत्रकारका संगठनहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । नेपाल पत्रकार महासंघले छुट्टै र अन्य आस्थाका संगठनहरुले संयुक्त प्रेस…
हत्या र अपराधले आक्रान्त बाँके, सकेनन् एसपी बोहराले नियन्त्रण गर्न
सेतोखरी डटकम । २०८० चैत २१ गते नेपालगन्ज २० चैत्र : केही महिनादेखि हत्या, डकैती, काटमारले बाँके जिल्ला आक्रान्त बनेको छ । बाँकेबासीहरु डर, त्रासले स्वतन्त्रपूर्वक हिँडडुल गर्न सकिरहेका छैनन् । मानवअधिकार संघसस्थाले लगातार भइरहेको अपराधिक घटनाले शान्ति सुरक्षामा खलल पुगिसकेको बताएका छन् । यो हप्ता त दिनैपिच्छे जस्तो हत्या,…
प्रदेश सभाको सदस्यहरूसँग आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी कार्यशाला
आदर्श समाज डटकम । २०८० चैत २० गते पोखरा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा चैत १९ गते सोमबार पोखरामा भएको प्रदेश सरकार र प्रदेश सभाको सदस्यहरूसँग आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । गण्डकी प्रदेश सभाकी उपसभामुख विनाकुमारी थापाले कार्यशाला उद्घाटन गर्दै अहिले सर्वत्र…
लुम्बिनीमा मानव अधिकार उल्लङ्घनको घटनाबाट दुई हजार ८३ जना पीडित
सेतोखरी डटकम । २०८० चैत १९ गते नेपालगन्ज १८ चैत्र : लुम्बिनी प्रदेशमा यस वर्ष मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा दुई हजार ८३ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेशले नेपालगन्जमा सार्वजनिक गरेको गत वर्षको मानव अधिकारको अवस्थाको तथ्याङ्क सार्वजनिक गरेको…
‘समग्र विकास नै मानवअधिकार हो’
गोरखापत्र अनलाइन । २०८० चैत १९ गते म्याग्दी, चैत १८ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष डा. कुन्दन अर्यालले मानवअधिकारबारेमा फरक–फरक धारणा आउने भए पनि विकास र मानवअधिकार एकै सिक्काका दुई पाटा रहेको बताउनुभएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आयोजना तथा इन्सेकको समन्वयमा भएको मानवअधिकार र मानवअधिकारसम्बन्धी…
HUMAN RIGHTS NEWS PORTAL