डडेल्धुरामा मानवअधिकारको अवस्था बारे अन्तरक्रिया
सीमाना न्यूज डटकम । २०८० चैत १५ गते डडेल्धुरा : डडेल्धुरामा मानव अधिकारको अवस्था बारे सरोकारवालाहरूसँग अन्तरक्रिया सम्पन्न भएको छ। आज (बिहीबार) इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा डिसिएको सहयोगमा अमरगढी, डडेल्धुरामा कार्यक्रम सम्पन्न भएको हो। सुदूरपश्चिम प्रदेशको मानव अधिकारको अवस्थाका बारेमा सरोकारवालाहरुलाई जानकारी गराउने उद्धेश्यले जिल्लास्थित पत्रकार र…
डाेटीमा मानवअधिकार उपभाेगकाे अवस्था कम्जोर- जाेशी
सुपअनलाइन डटकम । २०८० चैत १५ गते मनमाेहन ठकुल्ला, डाेटीडोटीमा मानवअधिकार उपभाेगकाे अबस्था कम्जोर रहेकाे छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र डिसिएकाे संयुक्त आयोजनामा सिलगढीमा गरेकाे एक ओपचारिक कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र सुदुरपश्चिम प्रदेश समितिका सदस्य खड्क राज जाेशीले यस्तो बताएका हुन् । मानवअधिकारको अवस्था बारे सरोकारवालाहरुसँग…
मधेस प्रदेशमा मानव अधिकारको अवस्थालाई सुधार गर्न आवश्यक
शिरिष न्यूज डटकम । २०८० चैत १५ गते धनुषा- जनकपुरधाममा मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले आयोजना गरेको मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा इन्सेक का प्रदेश संयोजक राजु पासवानले मानव अधिकारको अवस्था बारे प्रस्तुतिकरण गरेका…
नेपालमा जातीय विभेद: सार्वजनिक स्थलमा घट्दो, अन्यत्र कायमै
नागरिक न्युज डटकम । २०८० चैत ८ गते अन्तरजातीय विवाह गरेको कारण जुम्ला तातोपानीका मुकुन्द नेपालीको घर माइती पक्षले जलाइदिएका थिए। घरसहित सम्पत्तिसमेत जलेको कारण मुकुन्दको परिवारले आर्थिक क्षति मात्रै बेहोर्नु परेन उल्टो भार थपियो। उनीहरू घर छोडेर डेरामा बस्न पुगे। उता भागेर गएका मुकुन्द र उनकी पे्रमिका परिवारवाट सम्पर्कविहीन…
बालसुधार गृहलाई विद्यालयको अनुमति दिन उच्च अदालतको आदेश
अन्नपूर्ण पोष्ट डटकम । २०८० चैत २ गते नेपालगन्ज : उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशले जयेन्दु बालसुधार गृहलाई विद्यालय सञ्चालनको स्वीकृति र अनुमति दिन परमादेश जारी गरेको छ। सार्वजनिक सरोकारका मुद्दामा वकालत गर्न गठित पीआईएल कानुन व्यावसायीका समूहले स्वीकृत विद्यालय नहुँदा बाल सुधार गृहमा रहेका बालकहरू शिक्षाको अधिकारबाट वञ्चित रहेको, बारम्बार…
बालसुधार गृहमा विद्यालय सञ्चालन गर्न उच्च अदालतको परमादेश
गोरखापत्र अनलाइन डटकम । २०८० चैत १ गते नेपालगन्ज । उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले जयेन्दु बालसुधार गृह बाँकेमा विद्यालय सञ्चालन गर्न डुडुवा गाउँपालिका समेतका विपक्षीका नाममा परमादेशको आदेश जारी गरेको छ । सो बालसुधार गृहमा रहेका बालकको शिक्षाको अधिकार सम्बन्धी सार्वजनिक सरोकारको रिटमा अदालतले विद्यालय सञ्चालन गर्न परमादेश गरेको…
शिक्षा र स्वास्थ्य सम्बन्धी हक प्रत्याभूति गर्न ध्यानाकर्षण
खुला नजर डटकम । २०८० फागुन २९ गते सुर्खेत: बराहताल गाउँपालिकाका सामूदायिक विद्यालयमा शिक्षा, स्वास्थ्यको हक प्रत्याभूति गर्नका लागि इन्सेकले ध्यानाकषर्ण पत्र बुझाएको छ । मंगलबार इन्सेकद्धारा गठित बराहताल गाउँपालिका स्तरीय मानव अधिकार समुहका संयोजक छबिलाल शर्मा, सदस्य ख्यामु पौडेलले गाउँपालिकाको शिक्षा शाखा प्रमुख डम्मरकुमारी रोकायलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।…
HUMAN RIGHTS NEWS PORTAL