लुम्बिनी प्रदेशमा मानव अधिकार उल्लङ्न र ज्यादतीबाट सन् २०२३ मा २ हजार २६ जना पीडित
युगपाटी डटकम । २०८० फागुन १४ गते सन् २०२३ मा लुम्बिनी प्रदेशमा मानव अधिकार उल्लङ्न र ज्यादतीका घटनाबाट सन् २ हजार २६ जना पीडित भएको तथ्यांक इन्सेकले सार्बजनिक गरेको छ । इन्सेकको अभिलेख अनुसार सन् २०२३ मा अन्य पक्षबाट ३ जना महिला घाइते भए । बाल अधिकारको घटनामा अन्य पक्षबाट…
यातना गृहजस्तो बालसुधार गृह, सामान्य हुन थाले कुटपिट र झडप
अनलाइन खबर डटकम । २०८० फागुन १२ गते १२ फागुन, पोखरा । खाना खान लाइन लाग्ने क्रममा सोमबार झडप भएपछि कास्कीको पोखरा महानगरपालिका–१८ सराङकोटस्थित बाल सुधार गृह अझै अशान्त छ । झडपमा घाइते भएका ३ जनामध्ये १ जनाको टाउकोमा गहिरो चोट लागेको छ । सुधार गृहमा क्याप्टेन तथा नाइकेले यातना…
सुदुरपश्चिम प्रदेशमा मानव अधिकारको अवस्था चिन्ताजनक (जिल्लागत तथ्यांक सहित)
धनगढी खबर डटकम । २०८० फागुन ९ गते सुदुरपश्चिम प्रदेशमा मानव अधिकारको अवस्था चिन्ताजनक देखिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जारी गरेको सन् २०२३ को प्रतिवेदनले सुदुरपश्चिम प्रदेशमा मानव अधिकारको अवस्था चिन्ताजनक देखाएको हो । साथै सुदुरपश्चिम प्रदेशमा सामाजिक विभेद तथा सामाजिक कुरीतिले अझै जरा गाडेर बसेको देखिएको…
सरकारले पीडितलाई केन्द्रबिन्दुमा राखेर शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
रातोपाटी डटकम । २०८० फागुन ७ गते काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पीडितलाई केन्द्रबिन्दुमा राखेर शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र सम्पन्न गर्न सरकार र सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताएकी छन् । सोमवार काठमाडौँमा नेपाल मानव अधिकार अधिकार वर्ष पुस्तक–२०२४ को विमोचन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् । पूर्वराष्ट्रपति…
लागूपदार्थ दुर्व्यसनी सम्बन्धी जनचेतना मूलक सडक नाटक प्रदर्शन लागूपदार्थ दुर्व्यसनी सम्बन्धी जनचेतना मूलक सडक नाटक प्रदर्शन
कैलाली खबर डटकम । २०८० माघ १९ गते १९ माघ,सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुर स्थित कान्ति राज्यलक्ष्मी माध्यमिक विद्यालयमा लागूपदार्थ दुर्व्यसन सम्बन्धी जनचेतना मूलक सडक नाटक प्रदर्शनी गरिएको छ । इन्सेकको सहयोगमा विद्यालयमा गठित बाल अधिकार चेतना समूहले लागूपदार्थ दुर्व्यसन सम्बन्धी जनचेतना मूलक सडक नाटक प्रदर्शन गरेका थिए । लागू…
बालिकालाई विद्यालयमै बलात्कार गरेको आरोपमा सँगै कक्षामा पढ्ने बालक प्रक्राउ
कञ्चनरुप न्यूूज डटकम । २०८० माघ १८ गते राजविराज । सप्तरीमा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सँगै कक्षामा पढ्ने १५ वर्षीय बालकलाई प्रहरीले सोमबार प्रक्राउ गरेको छ । पीडितका बुबाले दिएको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरी कारवाही थालिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जानकारी दिएको छ । विद्यालयको एकान्त कुनामा…
मानव अधिकार सम्बन्धी गरेका कामको दस्तावेज राख्न आवश्यक : प्रमुख सुनार
खुलानजर डटकम । २०८० माघ १८ गते सुर्खेत: जिल्ला समन्वय समिति सुर्खेतका समन्वय प्रमुख गंगाराम सुनारले पालिकाहरूले मानव अधिकार सम्बन्धी गरेका कामहरूको दस्तावेजिकरण गर्नुपर्ने बताएका छन् ।इन्सेक कर्णाली प्रदेश कार्यालयले जिल्ला समन्वय समिति, सुर्खेतसँगको सहकार्यमा २०८० माघ १८ गते सुर्खेतको वीरेन्द्रनगरमा मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजनासम्बन्धी आयोजित समीक्षात्मक कार्यक्रममा उनले…
औरही नगरपालिका : बोक्सी घटनाका पीडितलाई आर्थिक सहयोग
शिरीष न्यूज डटकम । २०८० माघ १४ गते महोत्तरी - औरही नगरपालिका–९ अवलेशराकाकी कथित बोक्सी घटनाका पीडित ५६ वर्षीया झब्सी ठाकुरलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अन्तर्गत रहेको मानव अधिकार सहायता कक्षद्वारा आर्थिक सहयोग प्रदान गरिएको छ । परिवारको आर्थिक अवस्था कम्जोर भएको हुनाले मानव अधिकारकर्मीहरूको उपस्थितिमा अनौपचारीक क्षेत्र सेवा केन्द्र…
घरभित्रै सुरक्षित छैनन् छोरी
इकान्तिपुर डटकम । २०८० माघ १४ गते पछिल्ला पाँच वर्षमा कर्णालीका ६८ छोरी आफन्तबाटै बलात्कृत सुर्खेत — पश्चिम सुर्खेतको पन्चपुरी नगरपालिका–६ का बाबुले आफ्नै १५ वर्षीयामाथि बलात्कार गरे । बाबुबाट बहिनी बलात्कृत भएको थाहा पाएपछि दाईले प्रहरीमा उजुरी दिए । बलात्कारको घटना लुकाउन उजुरी दिने छोराको निमर्मतापूर्वक उनै बाबुले हत्या…
HUMAN RIGHTS NEWS PORTAL