कारागारमा कैदीबन्दी मर्छन् कि मारिन्छन् ?

हाम्रोमाट डटकम । २०८० पुस ११ गते विराटनगर । मोरङ कारागारमा कैद भुक्तान गरिरहेका विराटनगर–१० का चण्डेश्वर सहनीको सोमबार बिहान उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु भयो । पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि कारागार प्रशासनले उनलाई दुई दिन अगाडि अस्पतालमा भर्ना गराएको थियो । सहनीको सोमबार नै कैद भुक्तान सकिने दिन…

वातावरण संरक्षणका लागि कचहरी बहसको अभ्यास

नागरिक मिरर डटकम । २०८० पुस ७ गते जनकपुरधाम । कला देखाउने विभिन्न माध्यमहरु छन्। प्रतिभा प्रस्फुटन गर्ने/गराउने विधि पनि फरक फरक किसिमका हुन्छन्। आधुनिक कालमा बालबालिका भित्र लुकेका कलालाई बाहिर ल्याउने विधि पनि पुरानै अनुसारको चलिरहन्छ । तर धनुषाको ढल्केवरमा कचहरी बहसको माध्यमले किशोर किशोरी र बालबालिकाहरुको नेतृत्व विकास र…

संखुवासभामा मानव अधिकार उल्लंघनका घटना वृद्धि

नयाँ पत्रिका डटकम । २०८० पुस ९ गते संखुवासभामा मानव अधिकार उल्लंघनका घटना वृद्धि भएको पाइएको छ। ५० वटा घटनामा ५१ जना पीडित भएको आइतबार खाँदबारीमा आयोजित कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) संखुवासभाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ वार्षिक पूर्वसमीक्षा कार्यक्रममा सो प्रतिवेदन सार्वजनिक गरेको हो।  नेपाल मानव…

कैलालीमा मानव अधिकार उल्लङ्घनका घटना बढे

दिनेश खबर डटकम । २०८० पुस ६ गते धनगढीः कैलालीमा गत वर्षको तुलनामा यो वर्ष मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि भएको छ। गत वर्ष कैलालीमा ३११  जना पीडित भएकोमा यो वर्ष ४१३ वटा मानव अधिकार उल्लङ्घनका घटनामा ४१७ जना पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयले जनाएको छ।…

‘मानवअधिकार कार्ययोजना लागू गरौं’

ढोरपाटन न्यूज डटकम । २०८० पुस ६ गते बागलुङ/ मानवअधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजनाको कार्यान्वयन सम्बन्धी एक दिने अन्तरक्रिया बागलुङमा सम्पन्न भएको छ । अहिलेसम्म भएका काम र आगामी दिनमा मानवअधिकार हनन् हुन नदिने उपायबारे सरोकारवालाले धारणा राखेका थिए । उनीहरुले कार्यायोजना लागू गर्नुपर्ने धारणासमेत राखे । सहभागिले सानातिना कुरामा…

मानवअधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि प्रदेश सरकार संवेदनशिल छः गृहमन्त्री पाण्डेय

सत्यदीप सन्देश डटकम । २०८० मङ्सिर ३० गते बुटवल,मङ्सिर ३० । पाँचौ मानवअधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि प्रदेश सरकार संवेदनशिल रहेको लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले बताउनुभएको छ ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले मङ्सिर ३० गते बुटवलमा आयोजना गरेको मानवअधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा…

नर्वेकी राजदूत टोरन कपिलबस्तुमा

लुम्बिनी समय डटकम । २०८० मङ्सिर २९ गते कपिलबस्तु, मंसिर २९ गते । नेपालका लागि नर्वेकी राजदूत टोरन ड्राम्डल कपिलवस्तुको समग्र मानव अधिकारको अवस्था बुझ्न कपिलबस्तु आउनु भएको छ । मानव अधिकार समुहले जिल्लाको मानव अधिकार लैगिंक हिंसा लगायतका बिषयको बारेमा सरोकारवाला बिच राखेको अन्र्तक्रिया कार्यक्रममा राजुदत ड्राम्डल, अतिथी सचिव…

महिला हिंसाका घटना बढ्दै

गोरखापत्र अनलाइन डटकम । २०८० मङ्सिर २७ गते तनहुँ, मङ्सिर २७ गते । तनहुँमा महिला हिंसाका घटना बढेको छ । आफन्त तथा चिनजानकै व्यक्तिबाट महिलाहरू हिंसाको सिकार भएको तथ्याङ्कले देखाएको छ ।  प्राप्त तथ्याङ्क अनुसार अधिकांश महिलाहरु घरेलु हिंसाबाट पीडित छन् । अनौपचारिक सेवा केन्द्र (इन्सेक) तनहुँले मङ्गबार सार्वजनिक गरेको तथ्याङ्कमा…

‘१६ दिने अभियानमा ६२ हिंसाका घटना’

नयाँ पत्रिका डटकम । २०८० मङ्सिर २६ गते लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा ६२ वटा महिला तथा बालिकाविरुद्ध हिंसात्मक घटना भएको पाइएको छ।  अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको प्रतिवेदनमा बाल अधिकारसम्बन्धी १९, महिला अधिकारसम्बन्धी ३९ र चारवटा हत्याका घटना भएको जनाइएको हो। बालअधिकारमा १३ बलत्कार, चार यौन दुर्व्यवहार, दुई…

घोडाघोडीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न

कैलाली खबर डटकम । २०८० मङ्सिर २४ गते २४ मङ्सिर,सुखड । यही  मङ्सिर ९ गतेबाट देशभर सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आइतबार सकिएको छ । जस अन्तर्गत कैलालीको घोडाघोडी नगरपालिकाले पनि अभियान सम्पन्न गरेको छ । ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने मूल…