देवचुली ९ मा लैंगिक हिंसा विरुद्ध सचेतनामुलक र्‍याली

देवचुली खबर डटकम । २०८० मङ्सिर २३ गते देवचुली। देवचुली ९ मा लैंगिक हिंसा विरुद्ध सचेतनामुलक र्‍याली गरिएको छ। इन्सेक गण्डकी प्रदेश कार्यालय र देवचुली वडा नम्बर ९ को सहयोगमा कालिका माध्यमिक विद्यालयको संयोजनमा कालिका बाल अधिकार समुह,कालिका बाल क्लब, कालिका रेडक्रस समूह र कालिका साइन्स क्लबको सहभागितामा शुक्रबार बृहत्…

बाल अधिकार चेतना समूहसे सडक नाटक प्रर्दशन

पहुरा डटकम । २०८० मङ्सिर २२ गते हसुलिया, २२ अगहन । इन्सेकके सहयोगमे कैलारी गाउँपालिकास्तरीय मानव अधकार समूह, बाल अधिकार चेतना समूह ओ राष्ट्रिय माध्यामिक विद्यालयके संयुक्त आयोजनामे बाल अधिकार चेतना समूहसे लैङिक हिंसा विरुद्धके १६ दिने अभियान अन्तर्गत शुकके रोज सडक नाटक तथा वक्तृत्वकला प्रतियोगिता हुइल बा । राष्ट्रिय माध्यामिक…

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान : बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रदर्शन

धनगढी खबर डटकम । २०८० मङ्सिर २२ गते धनगढी । कैलारी गाउँपालिका स्तरीय मानव अधिकार समूह, बाल अधिकार चेतना समूह र जनकल्याण माध्यमिक विद्यालयको संयुक्त आयोजनामा बाल अधिकार चेतना समूहले सडक नाटक तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बिहीबार सडक नाटक तथा वक्तृत्वकला…

जंगली जनावरबाट जोगिन पक्की पर्खालको बिकल्प नभएको पालिका अध्यक्ष कालाखेती

कालीपोखरी डटकम । २०८० मङ्सिर २१ गते मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जंगली जनावरबाट गाउँलाई जोगाउन पक्की पर्खालको बिकल्प नभएको बताउनुभयो ।बुधबार मानव अधिकार समूह मनहरीको टोलिले बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले यस्तो धारणा ब्यक्त गर्नुभएको हो । अनौपचारिक शिक्षा सेवा केन्द्र ईन्सेक बागमती प्रदेश द्वारा मनहरीमा गठित मानव अधिकार समुहले…

गण्डकीमा मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना स्थानिय समन्वय समिति गठनमा सिमित

एभरेष्ट आवाज डटकम । २०८० मङ्सिर २१ गते गण्डकी प्रदेशमा मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना स्थानिय समन्वय समिति गठनमा मात्र सिमित छ । मानव अधिकार उलंघनका घटनाको सूचना लिने, तथ्याङ्क राख्ने र त्यसको शुक्ष्म विश्लेषण गरेर राज्यलाई सचेत गराउने जिम्मेवारी बोकेको सो समिति गठनमामात्र सिमित बनेको हो । प्रदेश…

बाल अधिकार चेतना समूहद्वारा जनचेतनामूलक सडक नाटक प्रदर्शन

धनगढी खबर । २०८० मङ्सिर २० गते धनगढी । कञ्चनपुरमा बाल अधिकार चेतना समूहद्वारा जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा लालझाडी गाउँपालिका–१ नैरंगा स्थित श्री शारदा राष्ट्रिय माध्यमिक विद्यालयमा गठित चेतना समूहले नाटक प्रदर्शन गरेका हुन् । समाजमा व्याप्त बालविवाहलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ…

नवराजकी प्रेमिकाका बाबुसहित २४* जनालाई जन्मकैद, प्रेमिका र आमालाई जातीय विभेदमा सजाय

सेतोपाटी डटकम । २०८० मङ्सिर १९ गते जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनाको मुद्दाको अन्तिम फैसला आएको छ। आइतबारदेखि सुरू भएको अन्तिम सुनुवाइअन्तर्गतको बहस मंगलबार सकिएको हो। जिल्ला न्यायाधीश खड्क बहादुर केसीको इजलासले घटनाको कसुरमा थुनामा रहेका २४ जनालाई जन्मकैद सजाय सुनाएको छ। जन्मकैद सजाय पाउनेमध्येमा चौरजहारी नगरपालिका–८…

मानसिक यातना पनि हिंसानै हो : मनब अधिकार समूह मनहरी गाउँपालिका संयोजक गोपाली

कालीपोखरी डटकम । २०८० मङ्सिर १४ गते मनहरी गाउँपालिका वडा नम्बर ७ अवस्थित रोटरी माध्यामिक बिधालयमा अध्ययनरत बिधार्थिहरुले घरेलु हिंसासंग सम्बन्धि नाटक प्रदर्शन गरेकोछ । बुधबार एक कार्यक्रमका बिच बिधालय प्राङ्गणमा देखाईएको नाटकमा बाल अधिकार समुहमा आबद्ध बिद्यार्थीहरुले अभिनय गरेका थिए । मानव अधिकार समूह मनहरीका संयोजक बिमला गोपालीको प्रमुख…

गाजामा अपहरित मानव अधिकार

गाजापट्टीमा मानवीय सहायता र शान्तिका लागि संयुक्त राष्ट्रसंघले गरेको अपिल र प्रयाससमेत निरर्थक साबित हुनु मानवता र मानव अधिकारकै उपहास हो करिब ७५ वर्षदेखि प्यालेस्टाइन र इजरायलबीच चलिरहेको नरसंहारले मानव अधिकारलाई नै नराम्ररी गिज्याइरहेको छ । पछिल्लोपटक ७ अक्टोबरमा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायलको जवाफी कारबाहीले विश्वलाई नै…